७भदौँ, बुटवल। बुटवलमा ट्रकले साइकल यात्रीलाइ किच्दा एकको मृत्यु एक घाइते भएका छन्। शनिबार दिउँसो बुटवलको ट्राफिक चोकमा ट्रकले साइकलमा सवार यात्रुलाइ किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।लु २ ख ६८४ नम्बरको ट्रकले साइकलमा सवार दुईजनालाई किच्दा साइकलमा सवार पाल्पाको रैनादेबी छहरा गाउँपालिका ६ घर भएका...
७ भदौं, हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रक्ररणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले नेपालमा न्याय नमरेकोमा आफुलाई पूर्ण विश्वास रहेको बताएका छन् । प्रहरी हिरासतमा उनलाई शनिबार भेटेका गायक प्रमोद खरेलले यसबारे आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन् । प्रमोदले आफुसंगको भेटमा लामिछानेले...
६ भदौ, हेटौँडा । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले देश परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबारबाट हेटौंडामा सुरु नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको उद्घाटन गर्दै उनले देशमा युवाहरुको सीप, क्षमता र सोचको उपयोग हुनु पर्नेमा जोड दिएका हुन् । समाज परिवर्तनको अभिभारा अब युवाहरुको काँधमा आएको बताउँदै...
६ भदौ, हेटौडा । हेटौडा–६, चौघडा निवासी भीमसेन पौडेलले आफनो ५० औं जन्मदिनको अवसरमा यहाँको एक वृद्धाश्रमलाई सहयोग गरेका छन । हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसंचार वृद्धाश्रमलाई पौडेलले खाद्यान्न, फलफूल र ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँइको प्रमुख आतिथ्यता...
६ भदौ, हेटौँडा । कान्तिलोकपथ अन्तर्गत हेटौँडा ६ चौघडा सडक खण्डमा सवारी दुर्घटना हुँदा तीनजना घाईते भएका छन् । शुक्रबार दिउँसो बा १० ज ५८२५ नम्बरको सुमो र ना १ ह ९८९७ नम्बरको आटो एकआपसमा ठोकिदा तीनजना घाईते भएका हुन् । घाईते हुनेमा अटो चालक र अटोमा सवार २ यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु उपाचारपछि घर फर्किसकेको प्रहरीले...
६ भदौ, वीरगञ्ज । बीरगंज प्रहरीले नक्कली भारतीय नोटसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका बैरियाविर्ता का ३४ बर्षीइ दिलिपकुमार साह र वीरगञ्ज महानगरपालिका छपकैयाका ४८ बर्षीय जमिल अख्तर रहेका छन् । उनीहरुको साथबाट भारु २ हजार दरका ९५ थान नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।...
६ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध गरेको छ । कार्यालयले गैरसैनिकलाई कम्ब्याट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसमेत दिएको छ । नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याट पोशाक स्थानीय बजारमा सहजरूपमा...
६ भदौ, कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विहान पोखरा महानगरपालिका वडा नम्बर २७ शिसुवाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीसंगै अर्का एकजनाबारे थप अनुसन्धान अघि बढाएको जनाईएको छ । उनलाई केही समय अघि जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको थियो । विप्लव नेकपाका...
६ भदौ, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ५ का २२ बर्षीय राजेश गोजा रहेका छन् । मध्यपुरथिमिस्थित चारदोबाटोमा बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बा ६७ प ६७५४ नम्बरको स्कुटर ठक्कर खाँदा गोजाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...












-1788140988.jpg)













