Email :- prastakhabar@gmail.com

समाज

सुदूरपश्चिम प्रदेशमा भदौँ १५ गते सार्वजनिक बिदा

IMG_20190811_142115-1567008310.jpg

११ भदौँ, हेटौँडा ।सुदूरपश्चिम प्रदेशमा आगामी आईतबार अर्थात भदौँ १५ गते सार्वजनिक बिदा हुने भएको छ। थारु समुदायकको पर्व अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले  आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को...

हेटौंडा १५ बाट लागुऔषध सहित एक पक्राऊ

IMG_20190828_200608-1567002283.jpg

११ भदौ, हेटौंडा।मकवानपुर प्रहरीले लागुऔषध नाईट्रोभेट सहित एक जनालाई पक्राउ गरेको छ। ईलका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौडा  १५ पिपल चौतरी स्थित सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदैं गरेको ना. १ ज ८५२७ नम्बरको यात्रुवाहक माईक्रोबसलाई रोकि चेकजाचं गर्दा,उक्त माईक्रो...

फास्ट ट्रयाक ३ बर्ष ६ महिना भित्र पुरा हुन्छः सेना

Fasttrack-1566983752.jpg

११ भदौ, हेटौंडा । नेपाली सेनाले काठमाण्डौ तराई दु्रुत मार्ग फास्ट ट्रयाक ३ बर्ष ६ महिना भित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दु्रत मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैया रहेको छ । मुल्य अभिवृद्धि कर सहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ...

बस दुर्घटनामा तीन जनाको मृत्यु

road-accident-15279680913-1566966677.jpg

११ भदौ, हेटौंडा ।  सुर्खेतको भेरीगङ्गा नगरपालिका –५ स्थित हर्रेमेडमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनमा परी अन्य २७ जना घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार विहान दुर्घटना भएको हो । दुघटनामा एकको घटनास्थलमै र अन्य दुई जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा...

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

537076949_umR0QGkErk-1566956412.jpg

११ भदौ, हेटौंडा । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द...

सिद्धार्थ माविका विद्यार्थीसंग डेङ्गु रोगका बारेमा अन्तरक्रिया

IMG_20190827_211356-1566920024.jpg

१० भदौ, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माबिका अग्रेजी माध्यममा अध्ययनरत  विद्यार्थीसंग डेङ्गु रोग र त्यसको न्युनिकरणका सम्बन्धमा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। नगरको विभिन्न स्थानमा देखिएको डेङ्गु र त्यसले न्युनिकरणका लागि हेटौंडा उपमहानगरपालिका खोजि तथा नष्ट गर्ने अभियानका साथै विभिन्न विद्यालयमा...

मनहरी ज्यामिरेमा मोटरसाइकल दुर्घटना १को मुत्यु

IMG_20190607_071445-1566917147.jpg

१०भदौ, हेटौंडा।पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मनहरी ज्यामिरेमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बा ७७ प ५५५४ नम्बरको मोटरसाइकल बाटो मा भएको खाडलमा परी अनियन्त्रित भई रुखमा ठोकिदा चितवन खैरहनी नगरपालिका २ पर्सा का अनुप  श्रेष्ठको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय...

हेटौंडा ७ न्युरेनीमा मोटरसाइकल दुर्घटना २ घाइते

IMG_20190607_071445-1566910875.jpg

१० भदौ, हेटौंडा।कान्तिलोक पथ अन्तर्गत हेटौंडा ७ न्युरेनी चोकमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। चौाघडा बजारबाट हेटौंडा तर्फ जाँदै  गरेको बा३३ प ३८८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले जानकारी दिएका छन्। घाइते...

हेटौंडा राइर्डसको आर्थिक सहयोग

IMG_20190827_181438-1566909166.jpg

१०भदौ, हेटौंडा। हेटौंडा राइर्डस क्लबले पुष्कर शाह ट्रष्टलाई आर्थिक सहयोग गरेको छ। क्लबले मंगलबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी  शाहलाई रकम हस्तान्तरण गरेको हो।क्लबका अध्यक्ष विकास ताम्राकारले ३५ हजारको चेक हस्तान्तरण गरेका हुन ।गत श्रावणमा गरिएको हेटौंडा कोरा कार्यक्रमको बेला साइकल राइडर्सहरुबाट संकलित रकम प्रदान गरिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार