Email :- prastakhabar@gmail.com

समाज

सिद्धार्थ माविद्वारा २ शिक्षकको विदाई

IMG_20190829_174021-1567081082.jpg

१२ भदौ, हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माबिले सेवा निवृत्त भएका २ जना शिक्षकलाई बिदाई गरेको छ। बिहिबार विद्यालयले स्वागतम तथा विदाई कार्यक्रमको  आयोजना गरी सेवा निवृत्त भएका शिक्षकहरू किरण कुमार पराजुली तथा पुरन बहादुर प्रधानलाई विद्यालयले बिदाई गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु...

हेटौंडा ११मा बोलेरोले अटोलाई ठक्कर दिँदा ५ घाइते

IMG_20190607_071445-1567066851.jpg

१२ भदौ, हेटौंडा।पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा ११ थानाभयाङमा बोलेरो भ्यानले अटोलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्। चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना२ च ५४७२नम्बरको बोलेरोले हेटौंडा बजारबाट नवलपुर तर्फ जाँदै गरेको ना १ ह ९६५६ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

असोज ३ गते सार्वजनिक बिदा

IMG_20190811_142115-1567062038.jpg

१२भदौ, हेटौंडा। सरकारले असोज ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले संविधान घोषणा गरेको दिन असोज ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन्।...

नावालकलाई कपाल मुण्डन गरी गाउँ घुमाउने वडाध्यक्षद्वारा माफी

kesri_photo_ba13r7pMmc-1567048866.jpg

१२ भदौ, रौतहट । कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष राजेश्वरप्रसाद केशरीले जिल्ला प्रहरी कार्यालयमा गाँउलेहरुको अगाडि पीडितसँग सार्वजनिक रुपमा माफी मागेका छन् । चकलेट चोरेको आरोपमा तीनजना नाबालकलाई कपाल मुण्डन गरी गाँउ घुमाएको समाचार प्रकाशित भएपछि बाध्य भई वडा अध्यक्ष केशरी बुुधवार प्रहरीको रोहवरमा पीडित नाबालकहरुका...

नेपाल एयरलाईन्सको आजबाट जापानमा व्यवसायिक उडान

Nepal-Airlines-1567048512.jpg

१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्स विहिबार (आज) बाट जापानको व्यवसायीक उडान गर्दैछ । लामो तयारीपछि विहिबार रातिबाट नेपाल एयरलाईन्सले जापानको आसाकाका लागि पहिलो उडान भर्न लागेको हो । निगमको वाइड बडी ए ३०३० जाहाजको औपचारिक उडानको शुरुवात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार...

सरकारी निकाय गम्भिर छैनः गृहसविच राई

29e159b84b0f83ad7df177662-1567043044.jpg

१२ भदौ, हेटौंडा । गृह सचिव प्रेम कुमार राईले कुनै पनि सरकारी निकायले आफ्नो अभिलेखलाई राम्रो संग व्यवस्थापन नगरेको बताएका छन् । संघीय संसद राष्ट्रियसभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार बसेको बैठकमा सिंहदरबारको मुख्य भवन बेलायती बैठकमा रहेका आखेटोपहार लगायत राष्ट्रिय महत्वका दस्तावेज संरक्षण...

अटोको ठक्करबाट घाईते लम्सालको मुत्यु

Life-after-death-1164793-1567012368.jpg

११ भर्दौ, हेटौँडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौँडा ११ थानाभ¥ङमा अटोको ठक्करबाट घाईते पैदलयात्रीको मुत्यु भएको छ । मुत्यु हुनेमा हेटौँडा ११ नवलपुर बस्ने ५० बर्षीय नारायण लम्साल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन। लम्साललाई बुधबार दिउसो नवलपुरबाट हेटौँडा बजार तर्फ आउदै गरेको...

क्याम्पाडाँडामा  मोटरसाइकलको ठक्करबाट एकको मुत्यु

images-(2)-1567011138.jpg

११ भर्दौ, हेटौँडा । कान्तिलोकपथ अन्तर्गत हेटौँडा ५ क्याम्पाडाँडा नजिक मोटरसाइकलले साईकललाई ठक्कर दिदा एक जनाको मुत्यु भएको छ। बुधबार साझँ हेटौँडा बजारबाट चौघडा तर्फ जादै गरेको प्रदेश नम्बर २–०३००१ प ९३९० नम्बरको मोटरसाईकलले विपरीत दिसाबाट आउदै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार एक जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा मकवानपुर...

मकवानपुरगढीमा चटयाङ लागेर विकको मृत्यु

images-1567008980.jpg

११भदौ, हेटौंडा। बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको मृत्यु भएको छ। बुधबार परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिका २ गढी कि ३० बर्षीया सुन्तली विकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिएका छन्।विकलाई घरमै बसिरहेको अवस्थामा चटयाङ लागेको थियो।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार