१०भदौ, हेटौंडा।हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने भएको छ । चर्चित पाइलट तथा कलाकार विजय लामाको उपस्थितीमा हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने भएको हो। मंगलबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै रोट्रयाटक क्लब अफ हेटौंडाले यस बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष सरोज देवकोटाले...
१० भदौ, हेटौंडा । पत्रकार शालिकराम पुडासैनीले अरुकै सहयोगमा आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेको जिल्ला अदालत चितवनले ठहर गरेको छ । सोही भिडियो भेटिएपछि उनको आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अनुसन्धानमा तानिएका थिए । सोमबार पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र...
९भदौ, हेटौंडा।पत्रकार शालिकराम पुडासैनी मुत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रबि लामिछाने ५ लाख धरौटीमा रिहा भएपछि त्यसको स्वागतमा हेटौंडाका युवाहरुले सोमबार साँझ बुद्ध चोकमा विजय जुलुस निकालेका छन्। सोमबार चितवन जिल्ला अदालतले लामिछाने सहित पत्रकार युवराज कँडेललाई क्रमश ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको छ भने अस्मिता कार्कीलाई...
९ भदौ, हेटौँडा । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटी तारेखमा रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले सबैलाई धन्यवाद दिएका छन् । अदालतबाट सोामबार साँझ रिहा भएर निस्कने क्रममा उनले कानूनी प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । कडा सुरक्षाबीच मालासहित निस्किएका उनले गाडि भित्रैबाट पत्रकारहरुलाई...
९ भदौ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल मकवानपुरले ११ गते हेटौडामा बृहत तिज विशेष कार्यक्रम गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तरुण दल मकवानपुरले कार्यक्रमबारे जानकारी दिएको हो । तिज कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको उपस्थितिमा वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको...
९ भदौ, हेटौंडा । हेटौंडा ४ कान्तिराजपथमा रहेको रेडियो सन्देशले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँने भएको छ । रेडियोका अध्यक्ष सुनिल खड्काले सोमबार पत्रकार सम्मेलन मार्फत वार्षिकोत्सवको अवसरमा गरिने कार्यक्रमका बारेमा जानकारी गारएका छन् । रेडियोले वार्षिकोत्सवको अवसरमा जिल्ला स्तरीय फुटसल मिडिया कप,...
९ भदौं, हेटौँडा । पत्रकार शालिकराम मृत्यु प्रकरणमा हिरासतमा रहेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना रिहा भएका छन् । चितवन जिल्ला अदालतका न्यायाधिश हेमन्त रावलको इजलासले रवि लामिछनेलाई ५ लाख रुपैँया धरौटी, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैँया धरौटी र रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको हो । लामिछानेसहित ३ जनालाई...
९ भदौ, हेटौंडा।मकवानपुर प्रहरीले २०७६ जेठपछि जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागुऔषध गाजा कोरेेेक्स,ईट्रोभेट ,फेनारगन लगायतका अन्य लागु औषध सोमबार जलाएर नष्ट गरेको छ । मकवानपुर प्रहरीले बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर १को सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह स्थित केशडी खोलामा उक्त लागु औषध...
९भदौ, हेटौंडा। राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन भएका छन्। सोमबार हेटौंडामा भएको अधिवेशनले खडकाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।त्यसैगरी समुहको उपाध्यक्षमा धर्मेन्द्र दाहाल, काेषाध्यक्षमा बलराम पुडासैनी सचिवमा विजय पाैडेल र सहसचिवमा उज्ज्वल अधिकारी चयन भएका छन्, । त्यस्तै...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


























