२९ साउन, काठमाडौँ । काठमाडौँमा ट्राफिक प्रहरीको गाडिको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोटेश्वरमा ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले प्रयोग गरेको बा १ झ ७८६६ नम्बरको गाडीले सडकमा हिडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको जनाईएको छ । मंगलबार...
२९ साउन, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीमा ट्रकले ठक्कर दिंदा पुल नै भासिएको छ । राजमार्ग अन्तरगत अरुणखोलाको पुल ट्रकले ठक्कर दिंदा भासिएको हो । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोला पुलमा बुधबार बिहान ना ६ ख ४७१ नम्बरको ट्रक ठोक्किँदा पुल तल भासिएको छ । पुल भासिंदा सवारी आवागमन रोकिएको छ । राजमार्गमा सयौं सवारी...
२९ साउन, हेटौँडा । प्रहरीले अनुमति पुरा नगरी जापनिज भाषा पढाएको भन्दै हेटौंडा बजारबाट एक जनालाई नियन्त्रण लिएको छ । प्रहरीले प्रकृया पुरानगरी भाषा सिकाएको भन्दै हेटौंडा ४ स्कुलरोडमा रहेको युनिक अल्फा भाषा प्रशिक्षण केन्द्रका संचालक एन्जल कुइकेललाइ नियन्त्रण लिएको हो । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक...
२९ साउन, हेटौँडा । पाटन उच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न उच्च अदालतले सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको हो...
२९ साउन, हेटौँडा । लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनमा अब अनिवार्य रुपमा दुई जना चालक राख्नै पर्ने भएको छ । यसपटक यातायात व्यवस्था विभागले सूचना नै निकालेर सार्वजनिक सवारी साधनमा अनिवार्य दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएको हो । प्रस्थानबिन्दुबाट २ सय ५० किलोमिटर या त्योभन्दा बढी...
२८ साउन, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरी बर्दीबासबाट गएको टोलीले घुस रकम लिदै गर्दा जनप्रतिनिधी सहित ३जनालाई पक्राउ गरेको छ । आयोग महोत्तरी बर्दीबासबाट प्रहरी नायव उपरीक्षक सहित गएको टोलिले महोत्तरीको भंगाहा नगरपालिका ८ का वडा सदस्य कारिक शाह तेलीका छोरा मुकेश शाहालाई एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको...
२८ साउन,जाजरकोट। जाजरकोटमा जङ्गली च्याउ खाँदा एक जनाको मुत्यु भएको छ भने एक जना सिकिस्त बिरामी परेका छन । जिल्लाको बारेकोट गाउँपालिका–८मा जंगलबाट ल्याएको च्याउ खादा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । मुत्यु हुनेमा ५० वर्षीया मनमाया कुमाई र घाईते हुनेमा युवराज कुमाई रहेका जाजरकोट प्रहरीले जनाएको छ । मृतक मनमाया...
२८ साउन, हेटौँडा । उच्च अदालत पाटनले बहालवाला एक मन्त्रीलाई पक्राउ गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको हो । सोमबार उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गाना सहित बसेको संयुक्त इजलासले कर्णाली प्रदेशका भौतिक...
२८ साउन,हेटौँडा । सन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको ६५ औं कार्यपालिकाको बैठकले साउन ३० गते रक्षा बन्धन र जनैपूणिर्मा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिएका छन । गाउँपालिका भित्र पर्ने पाचँपोखरी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1565714380.jpg)







-1788140988.jpg)











