Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा धान खेतमा फेला पर्यो गाँजा

IMG_20190815_115837-1565850552.jpg

३० साउन, हेटौँडा । गाँजा, अफिमजस्ता लागु पदार्थ उत्पादन र असार प्रसारको ट्रान्जिट प्वाइन्ट मानिने मकवानपुरमा कारोबारीले कारोबारको नयाँ नयाँ तरिका अपनाउने गरेका छन् ।  मकवानपुरमा उत्पादित लागुऔषध अन्य क्षेत्रमा लैजान होस् या अन्य क्षेत्रबाट मकवानपुर हुँदै लागुऔषध नेपालका प्रमुख शहरमा आसारपसार गर्न नयाँ नयाँ शैली अपनाउने गरेपछि...

रानिसेराका किसानलाई मकै भित्र्याउने चटारो

touchmaster_1565831097095-1565831377.jpg

सुनिल शिवाकोटी ३० साउन, हेटौँडा । प्रदेश ३को राजधानी हेटौँडा उपमहानगरसंग सिमाना जोडिएको मकवानपुर गढी गाउँपालिका रानीसेराका किसानलाई अहिले मकै भित्र्याउने चटारो छ ।   गाउँपालिकाको वडा नम्बर १ मा रानिसेराका स्थानीयको  आयआर्जनको श्रोत भनेकै कृषी हो  । विकासमा निर्माणबाट पछि परेको  रानिसेराका स्थानिय कृषिलाई मूख्य अाधार बनाएर...

आज जनैपूर्णिमा र रक्षाबन्धन गरी मनाइँदै 

janai-purnima-festival-1565830789.jpg

३० साउन, हेटौँडा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) बाध्ने प्रचलन छ...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय भवनको रङ एउटै

537076949_umR0QGkErk-1565798949.jpg

२९ साउन, हेटौँडा । काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ ।   महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्न लागिएको बताएका छन ।   महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय...

समृद्ध नेपालको लागि नयाँ पाइलाद्वारा क्यान्सर पीडित दमाईलाई रकम सहयोग

IMG_20190814_200540-1565792764.jpg

२९साउन, हेटौंडा। हेटौंडा १३ बनस्पति निवासी क्यान्सर पीडित ११ बर्षिया रेणु दमाइलाई बचाउन  सङ्कलन गरिएको सहयोग  रकम हस्तान्तरण गरिएको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाद्धारा संचालित रेणु दमाइ बचाउ अभियान अन्तर्गत सङ्कलन नगद ५५ हजार १ सय ३५ रुपैया पीडितको परिवारलाई हस्तान्तरण गरिएको हो...

प्राधिकरणका २ कर्मचारी घुससहित पक्राउ

Arrested-1565783400.jpg

२९ साउन, हेटौँडा । नेपाल विद्युत प्राधिकरणका २ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नवलपरासी पश्चिमस्थित त्रिवेणी उप–वितरण केन्द्रमा कार्यरत खरिदार मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत नारायण कुर्मी रहेका छन् । उनीहरुलाई नगद ४६ हजार ५ सय ५५ रुपैयाँ घुससहित पक्राउ परेको हो...

रक्षा बन्धनमा प्रदेश १ सरकारले पनि दियो बिदा

IMG_20190811_142115-1565780593.jpg

२९ साउन, हेटौंडा । रक्षा बन्धनको उपलक्ष्यमा प्रदेश  नम्बर १ले प्रदेशभर बिहिबार  सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश १ सरकारले प्रदेश १ को १४ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । यद्यपी केन्द्रीय सरकारले रक्षा बन्धनको उपलक्ष्यमा सार्वजनिक विदा दिएको  छैन । यता प्रदेश २ ले पनि रक्षा बन्धनको उपलक्ष्यमा...

डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा

68812597_911783122519430_-1565778315.jpg

२९ साउन,अरुणखोला । पूर्वपश्चिम राजमार्ग राजमार्ग अन्तरगत अरुणखोलाको पुल ट्रकले ठक्कर दिंदा पुल भासिएर अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल सडकखण्ड वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ। अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा...

ट्राफिक प्रहरीको गाडिले ज्यान लियो

Traffic-Police-1565761781.jpg

२९ साउन, काठमाडौँ । काठमाडौँमा ट्राफिक प्रहरीको गाडिको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोटेश्वरमा ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले प्रयोग गरेको बा १ झ ७८६६ नम्बरको गाडीले सडकमा हिडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको जनाईएको छ ।  मंगलबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार