Email :- prastakhabar@gmail.com

समाज

एक्स्पर्ट पब्लिक स्पिकिङ च्याम्प सिजन २ हुने 

67958792_2008028952632430-1565705765.jpg

२८ साउन, हेटौँडा । बिमोचन इभेन्ट एण्ड ईन्टरटेनमेन्ट प्रा.लि ले ‘एक्स्पर्ट पब्लिक स्पिकिङ च्याम्प सिजन २’ गर्ने भएको छ ।  सिजन १ को सफलता पछी सिजन २ गर्न लागिएको मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।  भाद्र ३ गतेबाट शुरु हुने सिजन २ को अडिसनमा कक्षा ७ देखी १२ सम्मका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने...

स्व. कोईरालाको ८० औं जन्मदिवसमा श्रद्धाञ्जली सभा

IMG_20190813_153029-1565690145.jpg

२८ साउन, हेटौँडा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, स्वर्गीय सुशिल कोईरालाको ८० औं जन्मजयन्तीमा कांग्रेस मकवानपुरले मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा कार्यबहाक सभापति...

श्रीमतीले गरिन श्रीमानको हत्या 

hatya_photo-1565689632.jpg

२८ साउन, हेटौँडा । काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने एकजना महिलाले आफनै श्रीमानको हत्या गरेकी छिन् ।  गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका २४ बर्षीय श्रीमान जलमान स्याङ्तानलाई उनकी २५ बर्षिय श्रीमती शिला घलेले चक्कुले हानेर हत्या गरेकी हुन् । सामान्य विवादको क्रममा शिलाले श्रीमानको छातिमा चक्कुले प्रहार गर्दा...

गोरखामा विद्यालयका कर्मचारी मृत अवस्थामा फेला

1563120341-WOmanMurder535-1565681462.jpg

२८ साउन,गोरखा । गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको हो । मृतक घिमिरेको टाउको र घुँडामा गम्भीर चोट भेटिएको...

३ नम्बर प्रदेशमा ‘प्रदेश सूचना आयोग’ नहुने

Pradesh-Photo-1565679972.JPG

२८ साउन, हेटौँडा । ३ नम्बर प्रदेशमा ‘प्रदेश सूचना आयोग’ नरहने भएको छ । प्रदेश सूचनाको हक सम्बन्धी विधेयकमाथि मंगलबार प्रदेश मामिला समितिमा छलफल भएको थियो ।  छलफलका क्रममा पेश भएको विधेयकमा रहे झैं पुनरावेदन समिति नै रहने गरी विधेयक समितिबाट पास भएको छ । सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि पुनरावेदन समितिले काम गर्न नसक्ने...

तनहुँमा घाटी रेटी पसलेको हत्या

images-(1)-1565679791.jpg

२८ साउन,तनहुँ ।तनहुँमा एकजनाको घाटी रेटेर हत्या भएको छ ।जिल्लाको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिएका छन । आइतबार...

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी

33391552725477-1565622027.jpg

२७ साउन, काठमाडौं। सोमबार साँझ त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ।  विद्युत् चुहावट हुदा शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा   आगालागी भएको  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।विद्युत् चुहावट भएर पाँचाैँ तलाको एक कोठामा आगलागी भएको र आगलागी अहिले नियन्त्रणमा आइसकेको  बृत...

घुस लिने शिक्षक अख्तियारको फन्दामा

Ghus-1565312694-156536234-1565615225.jpg

२७ साउन, हेटौँडा । विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने सर्तमा एक जना विद्यार्थीबाट रकम असुल गर्ने शिक्षकलाई अख्तियारले पक्राउ गरेको छ । प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै १० हजार रकम घुस लिएका शिक्षकलाई अख्तियार अनुसन्धान आयोगको दाङको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही...

रानीद्वारा निर्माण गरिएको प्रतिक्षालय उद्घाटन

Pratiksha-1565608922.jpg

२७ साउन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्धारा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमवार उदघाटन गरिएको छ । मकवानपुरगढी–३, मक्रान्चुलीमा निर्माण गरिएको प्रतिक्षालयको गढी–३ का वडा अध्यक्ष भागवत घिमिरेले उदघाटन गरेका हुन् । बाटोमा हिडने बटुवा, सवारीसाधनको प्रतिक्षामा रहेका यात्रु,खेलाडी र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार