१२ चैत, हेटौंडा।पृथ्वी राजमार्गअन्तर्गत चितवन को इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार राति मिनिबस त्रिशूली नदीमा खस्दा तीन घाइते भएका छन् । मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको ना५ख ३६८२ नम्बरको उक्त बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको...
११ चैत, सिन्धुपाल्चोक ।निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको हो । सोमबार साँझ ठेकेदार कम्पनीको क्याम्पको स्टोरमा भएको...
११ चैत, हेटौँडा । प्रहरीले लागुऔषध डाईलेक्ससहित एक युवकलाईलाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा ९ का २६ बर्षीय रन्जन बस्नेतलाई १५ बोतल डाईलेक्स डिसीसहित पक्राउ गरेको हो । लागुऔषध ओसारपसारको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा स२प ४८२५ नम्बरको मोटसाइकलमा सवार बस्नेतलाई...
११ चैत, हेटौँडा । हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभेक्ता समूहको वन क्षेत्र भित्र रहेको मिचाहा प्रजातीको झारहरु नष्ट गरिएको छ । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा उक्त झारहरु नष्ट गरिएको हो । सव डिभिजन वन कार्यालय,हेटौडाको चालु आव ०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो कार्य गरिएको हो । वनजंगलमा रहेका...
११ चैत, हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमीक विद्यालयले कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुसंग भदौमा जारी भएको मुलुकी ऐन २०७४ र कानुनसंग सम्बन्धीत विभिन्न बिषयमा एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका प्रचार्यको मोहन प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अदालत मकवानपुरका...
१० चैत, हेटौँडा । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकाबाट तयार नभएको गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको जिल्ला र प्रदेश प्रहरी कार्यालयको टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर १ कुपिनटारबाट १ सय ६० किलो तयार नभएको गाँजा बरामद गरेको हो । कुपिनटारका कान्छालाल स्यांतानको...
१० चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले चौघडाका एक किसानलाई खेत जोत्ने मेशिन हस्तान्तरण गरेका छन् । हेटौडा–६ चौघडाका मन्जुश्री आधुनिक फूल एवम् तरकारी खेतीका प्रोपाईटर मन्जु चौलागाईलाई मेशिन हस्तान्तरण गरेका हुन् । हेटौँडा नगरलाई फूलैफूलको शहर बनाउने कार्यक्रम अन्तरगत मेशिन हस्तान्तरण गरिएको मेयर महतले...
१० चैत, हेटौंडा।आईतवार बाट सुरुहुने माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार(आज) बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन...
९ चैत, हेटौँडा । हेटौडा–६,चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको सालक पार्कमा सालक संरक्षण सम्वन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । हेटौडा–१३ मा रहेको सितु मध्यवर्ती सामुदायिक वन र चुच्चेखोला सामुदायिक वन विच सालकको संरक्षण, व्यवस्थापन, जनचेतना, आहार, बासस्थान, कानूनी व्यवस्था, प्रचारप्रसार लगायतका...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

























-1786686763.jpg)