५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित भएका छन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा वरिष्ठ पत्रकार कौशल पाण्डे, स्तम्भकार आनन्दराम पौडेल, अग्रज पत्रकारहरु कृष्णराम परियार, कमल अधिकारी,...
५ चैत, हेटौंडा। हेटौडा ४ कमलडाडा क्लब हेटौंडा नजिक सहचालकले चलाएको ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सहित २ जना घाइते भएका छन्। पशुपति मन्दिर तर्फ बाट अोमहल तर्फ जादै गरेको ना ६ ख १५९३ नम्बरको ट्रक ले विपरीत दिशाबाट आउँदै गरेको ना ३६ प ५९५० नम्बरको स्कुटर लाई दिदा २ जना घाइते भएका हुन्। घाइते हुनेमा हेटौंडा ६ निवासी सविता...
५ चैत, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग१ज ७२१९ नम्बरको बोलेरोका चालक राक्सिराङ–९ का २४ बर्षीय पूर्णबहादुर थिङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीले राक्सिराङ–५ विर्खेखोलामा मनहरीतर्फ आईरहेको बोलेरो चेकजाँच गर्दा ५ वटा बोरामा...
४ चैत, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकिदै गरेको होली पर्वलाई सभ्य शान्त र मर्या्दित रुपले मनाउन सम्पुर्ण मकवानपुरबासिलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सुचना जारी गर्दै होली पर्वलाई सभ्य शान्त र मर्या्दित रुपले मनाउन अनुरोध गरेको हो । सुचनामा होली मनाउने निहुँमा सामाजिक शान्ति र...
४ चैत, हेटौँडा । मकवानपुर प्रहरीले गाँजा र भरुवा बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटि गएको प्रहरीले राक्सिराङबाट गाँजा र बन्दुकसहित २ जना र हेटौँडाबाट गाँजासहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का सर्गलाल प्रजाको घरबाट...
४चैत, हेटौंडा। सोमबार बिहान ९ बजेर २ मिनेट जादा गएको भुकम्पको केन्द्रविन्दु मकवानपुरको उत्तरी क्षेत्र चित्लाङ रहेको छ। भुकम्प मापनकेन्द्रका अनुसार ४.१ रेकय स्केलको भुकम्प काठमाडौंको ३५ किलोमिटर दक्षिण पश्चिम चित्लाङ केन्द्रबिन्दु रहेको हो । भुकम्पबाट कुनै क्षतिको बिवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।...
४ चैत, हेटौंडा। काठमाडौं सहित मकवानपुरमा भुकम्पको धक्का महशुस गरिएको छ । करिब ९ बजेर २ मिनेट जाँदा हेटौंडामा भुकम्पको धकका महशुस गरिएको हो। भुकम्प कहाँ केन्द्रबिन्दु बनाएर गएको हो भन्ने बिवरण आउन बाँकी रहेको छ।...
३ चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको आँखाको शल्यक्रिया हेटौडा सामुदायिक आँखा अस्पतालमा भएको छ । तिलगंगा आँखा प्रतिष्ठानका मेडिकल डाईरेक्टर डा. सन्दुक रुईतले पौडेलको शल्यक्रिया गरेका हुन् । पौडेलको देब्रे आँखामा मोतिबिन्दुको समस्या केहि समय अगाडी देखिएको थियो । मधुमेहको कारणले शल्यक्रिया गर्न केहि समय पखर्न...
३ चैत, हेटौंडा । हेटौडा–३ र १९ को सिमाना लेवट तिनतापकेमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । भत्किएको सडकको मर्मत नगरेको सडक कर मात्र उठाएको भन्दै स्थानीयहरुले राजमार्ग अन्तरगत हेटौडा नारायनगढ सडक खण्डको तिनताप्केमा सडक अबरूद्ध गरेका छन् । १५ दिनमा बाटो कालोपत्रे गर्ने सहमति भएको भएतापनि १ महिना सम्म पनि वाटो कालोपत्रे...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
























