Email :- prastakhabar@gmail.com

समाज

होटलको छतबाट खसेर रिजालको मुत्यु

44cf4ffb168d6b026fe356bbe-1552709828.jpg

२ चैत, हेटौंडा।शुक्रबार राति होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। हेटौँडा  १०  तरकारी मण्डी अगाडि रहेको रत्न होटलको छतबाट झरेर एकजना युवाको ज्यान गएको हो  । मुत्यु हुनेमा मकवानपुर भिमफेदी गाउँपालिका २ कालिकाटार निवासी श्रीदास रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले...

हेटौँडा–६ मा प्राविधिक जाँच विना मासु विक्रिमा रोक

Htd-6-1552661262.jpg

१ चैत, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा प्राविधिक जाँच विना मासु विक्रि वितरण गर्न रोक लगाईएको छ । ६ नम्बर वडा कार्यालयले सार्वजनिक सूचना र व्यवसायीलाई पत्रचार गरी यस्तो रोक लगाएको हो ।  वडा कार्यालयले उपमहानगरपालिका क्षेत्रमा बर्ड फ्लुका कारण हजारौं कुखुरा मरेको र फागुन ३० गते कुखुरा व्यवसायी, पशु प्राविधिक र जिल्ला प्रशासन कार्यालयको...

कांग्रेसद्वारा हेटौँडा–६ का मृगौला रोगीलाई सहयोग

Bal-bahadur-1552658028.jpg

१ चैत, हेटौँडा । नेपाली कांग्रेसले मृगौला रोगबाट प्रभावित हेटौँडा वडा नम्बर ६ का बलबहादुर श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । बैदेशिक रोजगारीका क्रममा मलेसिया रहँदा दुबै मृगौलामा समस्या आएपछि नेपाल फर्किएका श्रेष्ठलाई शुक्रबार कांग्रेसले सहयोग गरेको हो ।  हेटौँडा वडा नम्बर ६ मा पार्टीको क्रियाशिल सदस्यता वितरण कार्यक्रममा श्रेष्ठलाई...

राक्सिराङका लामा लागु औषध सहित बीरगंजमा पक्राउ

54267938_2294556154122065-1552652271.jpg

१ चैत्र, बीरगंज ।मकवानपुर राक्सिराङ गाउपालिका ४ घर भएका प्रदिप लामालाई पर्सा प्रहरीले ६४ बोतल लागु औषध ओनेरेक्स सहित पक्राउ गरको छ ।  लामालाई लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा बीरगंजबाट खटि गएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक स्थित सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट...

उचित क्षतिपूर्ति दिई संक्रमित क्षेत्रका सबै कुखुरा नष्ट गर्ने निर्णय

Photo-1552573734-1552650654.jpg

१ चैत, हेटौंडा । हेटौँडा नगर भित्रका बर्ड फ्लु प्रभावित क्षेत्रका कुखुरा किसानलाई उचित क्षेतिपुर्ति दिएर नष्ट गर्ने निर्णय भएको छ ।  शुक्रबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गको अध्यक्षतामा व्यवसायी र किसान सहितको बैठकले उचित क्षेतिपुर्ति सहित बर्ड फ्लु संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो । प्रजिअ तामाङ्को...

उपभोक्ता मंच मकवानपुरले गर्‍यो उपभोक्ता सचेतना तथा अन्तरक्रिया 

53633633_341169839856240_-1552649129.jpg

१चैत्र, हेटौँडा ।विश्व उपभोक्ता अधिकार दिवसका अवसर पारेर मकवानपुरमा उपभोक्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  उपभोक्ता मंच नेपाल मकवानपुरले हेटौडा १३ पदपोखरीमा  “गुणस्तरिय वस्तु र सेवामा उपभोक्ता को अधिकार हामी सबैको अधिकार“भन्ने  विषयक उपभोक्ता सचेतना तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न गरेको हो...

अपडेट : चालक सुवेदीको तिलगंगामा उपचार हुँदै (तस्विरसहित)

20190314_105451-1552627488.jpg

१ चैत, हेटौँडा । विप्लव नेतृत्वको नेकपाले विहिबार गरेको बन्दका क्रममा अवज्ञा गरेको भन्दै हेटौँडा–१९ मा भएको पेट्रोल बम प्रहारबाट घाइते चालकको तिलगंगा आँखा अस्पाल काठमाडौंमा उपचार भईरहेको छ । घटनामा घाइते चालक हेटौँडा–४ कर्राका युवराज सुवेदीको तिलगंगामा उपचार भईरहेको हो । काठमाडौंबाट हेटौँडा आउदै गरेको ना ६ ख ७३६९ कन्टेनरमा...

हेटौँडा–७ मा बर्ड फ्लुको पुष्टि, कुखुरा नष्ट गरिने

Photo-1552573734.jpg

३० फागुन, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा पालेको कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ । स्थानीय कुखुरापालक कृषक कुल प्रसाद चौलागाईको खोरमा मरेका कुखुरामा बर्ड फ्लुका जीवाणु फेला परेको पुष्टि भएको हो ।  यसअघि कुखुरा व्यवसायीले कुखुरा बर्ड फ्लुका नभई रानीखेत नामक रोगका कारण मरेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । चौलागाईको खोरमा...

चौघडामा मिनि ट्रकबाट साईकल चालकलाई ठक्कर 

2019-03-14-18-39-57-1-1552568422.png

३० फागुन, हेटौंडा । कान्ति लोकपथ अन्तरगत हेटौंडा-६ चौघडामा बिहिवार अपरान्ह मिनि ट्रकले साईकल चालकलाई ठक्कर दिएको छ । चौघडा रक्षादेवि टोलमा ठक्कर दिँदा साईकल चालक  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का ५५ बर्षीय ठाकुर प्रसाद दाहाल घाईते भएका छन् । टाउकोमा चोट लागेका उनको स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि हेटौंडा ल्याईएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार