Email :- prastakhabar@gmail.com

समाज

डिसीद्वारा हेटौँडा जेसिज अध्यक्षको उम्मेदवारी घोषणा

Sandesh-DC-1545312616.jpg

५ पुस, हेटौँडा । सन् २०१९ का लागि हेटौंडा जेसिजको अध्यक्षमा सन्देश डिसिले उम्मेद्वारी घोषणा गरेका छन् । विहिबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।  उनले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन् । उनको प्यानलमा कार्यकारी उपाध्यक्षमा बसन्त कप्रौला तथा दिपेश जोशी र उपाध्यक्षमा शिवकुमार श्रेष्ठ र साजन सुवेदीले...

एकताबद्ध भएर अघि बढ्न पूर्व राष्ट्रपतिको सुझाव

Ram-Baran-1545310849.jpg

५ पुस, गोरखा । पूर्व राष्ट्रपति डा. रामवरण यादवले एकताबद्ध भएर अघि बढ्न सबैलाई सुझाव दिएका छन् ।  गोरखा महोत्सवको विहिबार उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले देशलाई एकताको सूत्रमा बाँधेर अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका हुन् । उनले असन्तुष्ट पक्षको माग सम्बोधन गरेर देशलाई एकताको सुत्रमा बाँध्न सरकारको ध्यानाकर्षण गराएका छन्...

पूर्व गर्भनर रावलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

Tilak-Rawal-1545309953.jpg

५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.तिलक रावलसहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । पूर्व गर्भनर रावल विरुद्ध अख्तियारले पोलिमर नोट छपाइका क्रममा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरेको हो ।  अख्तियारले रावलसहित तत्कालिन नोट विभाग...

स्थानीय गरे प्रहरी चौकीमै आक्रमण, प्रहरी घाइते

Nuwakot-Police-1545222876.jpg

४ पुस, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मा रहेको मैलुङ प्रहरी चौकीमा स्थानीयबासीले आक्रमण गरेका छन् । प्रहरीले पक्राउ गरेका एक युवकलाई खोलामा बगाई दिएको भन्दै स्थानीयले प्रहरी चौकीमा आक्रमण गरेका हुन् ।  उनीहरुको दुई जना प्रहरी घाइते भएका छन् भने प्रहरी चौकी र एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले...

हतियारसहित एक युवक प्रहरीद्वारा पक्राउ

Pistol-1545202594.jpg

४ पुस, सिरहा । सिरहामा प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सखुवानन्कारकट्टी–१ का २७ वर्षीय रविन्द्र मण्डल रहेका छन् । उनलाई प्रहरीले मंगलबार बेलुका उनको घरबाट पेस्तोलसहित पक्राउ गरेको हो । चोरी मुद्धामा फरार रहेका उनलाई खोजि गरिरहेको प्रहरीले सूचनाका आधारमा घरमा पुग्दा पेस्तोल समेत बरामद भएको जिल्ला...

‘इमो’ बाट चिठ्ठा परेको भन्दै ठग्ने प्रहरीद्वारा पक्राउ

IMO-1545134704.png

३ पुस, बुटवल । बुटबलबाट प्रहरीले चिठ्ठा परेको भन्दै ठगी गर्ने समूहको ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्जका १८ बर्षीय मोहम्मद हसन, रुपन्देहीको सिद्धार्थनगरपालिका वडा नम्बर १ का २१ बर्षीय अब्दुल पठान र रोहिणी गाउँपालिका वडा नम्बर १ का २० बर्षीय सम्मुदिन जोलाहा रहेका छन् । उनीहरुले म्यासेजिङ एप्लिकेशन ‘इमो’बाट...

काममा फर्किए स्थानीय तहका कर्मचारी

HNP-1545119468.jpg

३ पुस, हेटौँडा । सोमबार काम ठप्प पारेर आन्दोलन गरेका स्थानीय तहका कर्मचारीहरु मंगलबार काममा फर्किएका छन् ।  स्थानीय तहका कर्मचारीले विहान १० देखि १२ बजेसम्म काम ठप्प पारेपनि दिउँसोबाट काममा फर्किएका हुन् । वर्तमान सरकारले मंसिर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेशले आफुहरुलाई विभेद गरेको भन्दै मकवानपुरसहित देशभरका...

नेपाल सरकारबाट इटालियन ठेकेदारको पार्सपोर्ट नियन्त्रणमा

Italian-Passport-1545056243.jpg

२ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख  क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ। इटालियन ठेकेदार कम्पनी सिएमसीका क्रुजोसिहत २९ जना कर्मचारी २ दिनदेखि आयोजनाको काम छाडेर हिडेपछि उनीहरुको पासपोर्ट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखालाई उदृत...

डा. गोविन्द केसीले पुस १७ गतेदेखि अनसन बस्ने

drgovindakc-1545054457.jpg

२ पुस, हेटौँडा । शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले पुस १७ गतेदेखि अनसन बस्ने भएका छन् । सोमबारदेखि अनसन बस्ने जनाएका उनले पुस १७ गतेदेखि अनसन बस्ने जनाएका हुन् । सरकारले आफ्नो माग पुरा नगरेको भन्दै पुनः अनसन बस्ने चेतावनी दिएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै अनसन पछि सरेको जनाएका छन् ।  सरकारले हालै स्वास्थ्य...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg