Email :- prastakhabar@gmail.com

समाज

दामन र सिमभञ्याङ आसपासको क्षेत्रमा हिमपात

him-1548222845.jpg

९ माघ, हेटौँडा । बिहान देखि परेको पानिले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ आसपासको क्षेत्रमा हिमपात भएको छ ।   दामानमा र सिमभञ्याङ आसपासको क्षेत्रमा हिमपात  हिम पात भएपछि अहिले हिउ खेल्न जाने पर्यटकहरुको संख्यामा वृद्धि भएको  छ । ...

हेटौँडाबाट मकवानपुरगढी सम्मको हाफ् म्याराथुन सुभारम्भ

50863647_905153916356392_-1548216815.jpg

९ माघ, हेटौँडा । २५६ औ मकवानपुरगढि बिजय उत्सवको अवसरमा हेटौँडाबाट मकवानपुरगढी सम्मको शिवम् हाफ् म्याराथुन–२०७५को उदघाटन गरिएको छ ।  प्रदेश नम्बर ३का आन्तरीक मामिला तथा कानुन मन्त्री शालिक राम जम्मकटेल तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले संयुक्त रुपमा सिठ्ठी  बजाएर र झण्डा हल्लाएर २१ किलोमिटरको दुरीको हाफ्...

भोजपुर केन्द्रबिन्दू भएर ४.५ रेक्टरको भूकम्प गयो 

images-(1)-1548215094.jpg

९ माघ, भोजपुर । मंगलबार राति भोजपुर केन्द्रबिन्दू भएर भूकम्प गएको छ ।  मंगलबार राति १०ः३० बजेको समयमा भोजपुरको बैकुन्ठेमा केन्द्रबिन्दू भएर भूकम्प गएको हो ।   राष्ट्रिय भूकम्प मापन केन्द्रले बैकुन्ठेमा केन्द्रबिन्दू भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । ...

माछा प्लानमा अटो चिप्लिएर पल्टियो

2019-01-23-07-46-22-1-1548209657.png

९ माघ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-५ माछा प्लानमा अटो पल्टिएको छ । हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको अटो विहान पल्टिएर सडकबाट तल झरेको छ । पानी परेको अवस्थामा तिब्र गतिमा रहेको ना१ह २३६४ नम्बरको अटो नियन्त्रण गुमाएर माछा प्लानको ड्याम छेउमा लगाएको जालीमा पुगेको छ । गाडिमा क्षति पुगेपनि अाफु सकुशल रहेको चालक शुकराम स्याङ्बोले...

यसरी मनाईदैछ पदमपोखरी ठूलोथलीमा ल्होछार

Padampokhari-Lhichhar-Pre-1548165433.JPG

८ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीको ठूलोथलीमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । सोनाम ल्होछार साँस्कृतिक मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी ल्होछार विशेष साँस्कृतिक कार्यक्रम माघ २५ गते हुने जानकारी दिएको हो । तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५...

सिद्धार्थ मावि ले मनायो४३ औँ बार्षिक उत्सव   

50324153_726674737732927_-1548152175.jpg

८माघ, हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले मंगलबार आनो ४३ औँ बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ  ।   शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख कृष्ण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत...

स्थानीयको अवरोधपछि बसपार्कमा सवारी जाम

Tt2-1548131952.jpg

८ माघ, हेटौँडा । हेटौँडा–१० बसपार्कमा तौल पुल निर्माणको विरोधमा उत्रिएका स्थानीयले अवरोध गरेपछि बासपार्क क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । स्थानीयको विरोध कारण बसपार्क क्षेत्रमा सवारीको रोकिंदा बसपार्क क्षेत्रमा जाम भएको छ ।  तौलपुलका लागि खनिएको खाल्डो स्थानीय आफैंले पुरेका छन् । उनीहरुले तौलपुल निर्माण हुन नदिने अडान...

हेटौँडाको बुद्धचोकमा चालक निदाएपछि..

K3-1548128278.jpg

८ माघ, हेटौंडा । हेटौँडाको बुद्धचोकमा मंगलबार विहान एक ट्रक दुर्घटना भएको छ ।  चितवनबाट पथलैयातर्फ जाँदै गरेको ग१ख ६२२२ नम्बरको ट्रक पल्टिएको हो । सन्तुलन गुमाएको ट्रकले बुद्धचोकको रेलिङ भाँचेको छ भने अशोकका बोट र पोल समेत भाँचेको प्रहरीले जनाएको छ । चालक निदाएपछि दुर्घटना भएको प्रहरीको अनुमान छ । चालक भने सुरक्षित रहेका छन् । सडकमा...

मैयादेवीले गरीन मानवसेवा आश्रमलाई २० करोड बराबरको जग्गादान

P1350057-Copy-1548086564.jpg

७ माघ, चितवन । मानवसेवा आश्रम भरतपुर शाखाको भवन निर्माणका लागि २० करोड बराबरको जग्गादान  गरिएको छ । स्व. भगवानदास श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ एवं श्रेष्ठ परिवारको तर्फबाट भरतपुर–३ बेलचोकमा रहेको आठ कठ्ठा जग्गा आश्रमलाई दान गरेको हो ।  सोमबार एक समारोहका बिच प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा उक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार