Email :- prastakhabar@gmail.com

समाज

सेवाग्राहीसंग घुस लिने वडासचिव पक्राउ

Akhtiyar-1545655859.png

९ पुस, बुटबल । बुटबलमा सेवाग्राहीसंग घुस लिने एक वडा सचिव प्रक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको हो । उनलाई हाटवजार लाइनस्थित उनकै पसलबाट काउचालाई पक्राउ गरेको  अख्तियारले जनाएको छ । व्यक्तिगत घटना दर्ताका क्रममा सेवाग्राहीसँग घुस सूचनाको...

भुमि अधिकार मञ्चको मूख्यमन्त्रीसंग ९ बुँदे माग

IMG_9879-1545654272.jpg

९ पुस, हेटौँडा । भूमि अधिकार मञ्च मकवानपुरले आफ्ना ९ बुँदे मागसहित मूख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएको छ । मञ्चले निश्चित समयसीमा निर्धारण गरी सो समयसीमा अगाडीदेखि वसोवास आवदी गरेको जग्गालाई सम्बन्धीत व्यक्तिका नाममा न्यूनतम राजस्व लिई दर्ता गरिनुपर्ने लगायतका माग राखेको छ । मञ्चका अध्यक्ष यज्ञबहादुर श्रेष्ठसहितको...

वडा अध्यक्षबाट क्यान्सर पीडितलाई आर्थिक सहयोग

Ram-Krishna-Koirala-1545537282.jpg

८ पुस, हेटौँडा । हेटौँडा वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले आप्mनो वडाका एक क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गरेका छन् ।  कोइरालाले शक्तिखोलाका १४ बर्षीय बालकलाई ५ हजार रुपैँया सहयोग गरेका हुन् । त्यसैगरी, उनले १६ नम्बर वडाकै शक्ति साल्वेन चर्चलाई पनि १० हजार रुपैँया सहयोग गरेका छन् । यसअघि उनले हेटौँडामा रहेको मस्जिदमा...

काठमाडौंमा भुकम्पको धक्का महशुस

54I_HAe3_400x400-1545525384.png

८पुस,हेटौडा।‌आईतबार काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर ६ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो । काठमाडौंबाट ४६किलोमिटर पुर्व सिन्धुपाल्चोकलाई  केन्द्र बिन्दु बनाएर आएको ४.७ रेक्टरस्केलको  भुकम्पले  नेपालको पूर्वी क्षेत्र लगाएत काठमाडौंमा समेत यसको कम्पन महशुस गरिएको...

प्रधानमन्त्री रोजगार कार्यान्वयनमा चुनौतीः मुख्यमन्त्री पौडेल

dm-file-photo-1545491148.jpg

 ७ पुस, हेटौँडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमको कर्यान्वयन गर्न निकै चुनौती रहेको बताएका छन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी गराउने उद्धेश्यले शनिबार हेटौंडामा आयोजना गरीएको प्रदेश र स्थानीय तहसंगको गोष्ठिमा बोल्दै मुख्यमन्त्री...

मानन्धर खलः मकवानपुरको सामुहिक भोज

Manandhar-Khala-(5)-1545482514.JPG

७ पुस, हेटौंडा । मानन्धर खलः मकवानपुरले वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सामुहिक भोज कार्यक्रम गरिएको छ । आईतबार सातौं वार्षिक साधारण सभाको तयारी गरेको संस्थाले शनिबार भुटनदेवी मन्दिर परिसरमा सामुहिक भोजको आयोजना गरेको हो । सामुहिक भोजमा मानन्धर खलःमा आवद्ध ४५ घरपरिवारका सदस्यहरु सहभागी भएर परम्परागत रुपमा नेवारी परिकारहरु खाएका...

प्रगतिशिलद्वारा स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यक्रम

Pragatisil-1545477777.jpg

७ पुस, हेटौँडा । हेटौँडा–६ मा रहेको प्रगतिशिल महिला विकास आपसी विकास संस्थाको आयोजनामा शनिबारदेखि ३ दिने स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यक्रम शुरु भएको छ । टेवा नेपालको सहयोगमा ‘विषादी प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा पर्ने असर’ सम्बन्धी सचेतनामुलक कार्यक्रम शुरु भएको हो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको...

चित्रेपानी सामुदायिक वनको अध्यक्षमा पुनः घलान

Bhim-dai-1545477047.jpg

७ पुस, हेटौँडा । हेटौँडा ६ र १५ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः सूर्यबहादुर घलान सर्वसम्मत चयन भएका छन् । समूहको शनिवार सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले घलानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सचिवमा रजनी गौतम,कोषाध्यक्षमा ईन्दिरा जिम्वा चयन भएका छन । यसैगरी सदस्यहरुमा...

सर्लाहीमा हत्या गरिएको अवस्थामा एक जनाको शव फेला

muder-1-1545464235.jpg

७ पसु,सर्लाही। सर्लाहीमा एक जनाको विभत्स ढंगले हत्या गरिएको छ ।  सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवामा बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको विभत्स ढंगले हत्या गरिएको अवथामा शव भेटिएको छ ।  धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा घर नजिकैकै सडकमा शनिबार बिहान करिब ५ बजेतिर महतोको शव...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार