Email :- prastakhabar@gmail.com

समाज

राष्ट्रिय परिचयपत्र वितरण सोमबारबाट शुरु

NID-1542599129.jpg

३ मंसिर, काठमाडौं । नेपाल सरकारले सोमबारबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । पाँचथरको एकजना सर्वसाधारण र सिंहदरबारका एक कर्मचारीलाई परिचयपत्र वितरण गरी कार्य शुभारम्भ गरिने भएको हो । पाँचथरमा ५२ हजार जनाको विवरण सङ्कलन भइसकेको छ । पहिलो चरणमा पाँचथरका १ लाख १० हजार जना र सिंहदरबारभित्रका ७ हजार कर्मचारीलाई परिचयपत्र...

आज हरि बोधिनी एकादशी पर्व 

tulasi-1542590783.jpg

३ मंसिर, हेटौँडा । आज हरि बोधिनी एकादशी । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदैछ ।  आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि...

अवैध रुपमा रक्सी बेच्ने कारवाहीमा 

D-Police-1506340151-1542557567.JPG

२ मंसिर, हेटोँडा । जिल्ला प्रहरी कार्यालय मकवानपरले अवैध रुपमा मादक पदार्थ बेच्ने होटेल ब्यवसायीलाई कारवाही गरेको जनाएको छ । प्रहरीले अवैध रुपमा मादक पदार्थ  बिक्रि वितरण गरिरहेको अवस्थामा पसल संचालक मनहरि ६ बस्ने २३ बर्षीया सुनिल श्रेष्ठलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।     जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको...

पोखरा क्याम्पसको टोली रानी वनमा

Photo1-1542540698.jpg

२ मंसिर, हेटौँडा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको टोलीले हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । टोलीलाई वन समूहका अध्यक्ष कृष्ण विडारी, कोषाध्यक्ष वसन्त अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल, उपभोक्ता केदार अधिकारी, संचारकर्मी रुपेश दुलाल लगायतले वन समूहले गरेका वन व्यवस्थापन, सदुपयोग,...

नगरपालिकाको गाडिमा आगजनी, जलेर नष्ट

Aagjani-1542533460.jpg

२ मंसिर, कालिकोट । कालिकोटको चन्दननाथ नगरपालिकाको गाडीमा आइतबार विहान आगजनी भएको छ । नगरपालिकामा राखेको क १ झ नम्बरको जीपमा आगजनी भएको हो । अज्ञात समूहले विहान १ बजे तिर आगजानी गरेको सुरक्षा गार्ड विष्णु न्यौपानेले जनाए । आफु सुतिरहेको र मान्छेको आवाज सुनेर उठ्दा गाडिमा आगजनी भईरहेको फेला पारेको उनले बताए । आगजनीबाट गाडि नष्ट भएको र ४०...

ट्रक पल्टिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Accident-Hetauda-1542532716.jpg

२ मंसिर, हेटौँडा । हेटौँडा–९ पशुपतिनगर गुम्बाचोकमा ट्रक पल्टिदा  पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आइतबार दिउँसो १२ बजेतिर बीच सडकमै ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको हो । क्रेनको प्रयोग गरी ट्रकलाई हटाउने प्रयास भईरहेको र राजमार्ग अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राजमार्गमा गुड्ने सवारीहरुलाई...

ट्रक पल्टिँदा थिचेर हेटौंडामा २ जनाको मृत्यु

Thumbnails2_46403312_2707-1542527631.jpg

२ मङ्सिर, हेटौंडा । पुर्बपश्चिम राजमार्ग अन्तरगत हेटौँडा  ९ गुम्बा चोकमा आज मध्यान्ह अनियन्त्रित भई ट्रक पल्टिदा किचिएर दुई जनाको मृत्यु भएको छ ।  सडकमा गुडिरहेको मोटरसाईकल र अटो च्यापिदा २ जनाको मृत्यु भएको हो ।  पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा च्यापिएर गम्भिर घाईते भएका ना ४६ प ६२१...

चार सय ५५ प्रहरी निरीक्षकहरुको सरुवा

Nepal-police-1542435726.jpg

१ मंसिर, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभागले ४ सय ५५ जना प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा गरेको छ ।  प्रहरी प्रधान कार्यालय  कार्तिक ३० गते शुक्रबार उक्त संख्यामा  प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।  हेर्नुहोस सरुवा भएका प्रहरी निरीक्षकहरुको नाम नामावली हेर्न यहा क्लिक गर्नुहोला  ...

कपिलवस्तुमा पाँच थान मोटरसाईकल सहित एक पक्राउ

hatkadi-1-691x450-1542379471.jpg

३० कार्तिक, कृष्णनगर।कपिलवस्तु प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका पाँच थान मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ  ।  इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि गएको प्रहरी टोलीले नगरपालिकाको कुकुरभुकुवा बगैँचा नजिकबाट भारतीय नागरिक महाराष्ट्र शान्ताक्रशका २५ वर्षीया मोहमद क्यापलाई पाँच मोटरसाइकल...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg