Email :- prastakhabar@gmail.com

समाज

५ जना हुण्डी कारोबारी प्रहरीद्वारा पक्राउ

arrested-1546788513.jpg

२२ पुस, जनकपुर । धनुषा प्रहरीले हुण्डी कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका १९ वेंगा शिवपुरका ४३ वर्षीय विजय यादव, भारत मधुवनी जिल्ला बासोपटी घर भई हाल जनकपुर उपमहानगरपालिका ११ बस्ने ४० वर्षीय सन्तोष महतो, १२ वर्षीय पप्पु कुमार दास, ५० वर्षीय सुरज ठाकुर तथा ४० वर्षीय नरेश महतो रहेका छन् । उनीहरुको साथबाट ८३ लाख...

हेटौँडामा ट्यांकरले अटोलाई दियो ठक्कर

Accident1-1546784542.jpg

२२ पुस, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडामा ट्यांकरले अटोलाई ठक्कर दिएको छ । हेटौँडातर्फ आउँदै गरेको ना३ख १०५ नम्बरको ट्यांकरले कर्रातर्फ गईरहेको ना२ह २७३ नम्बरको अटोलाई ठक्कर दिएको हो ।  हेटौँडा–४ शिवबुबा पेट्रोल पम्प अघि साँझ भएको दुर्घटनामा अटो चालक घाइते भएका छन् । घाइते चालक हेटौँडा–८ मैदाटोलका ५२ बर्षीय आशमान...

रानी सामुदायिक वनबाट ९ उपभोक्तालाई सम्मान

Rani-Samman-1546781198.jpg

२२ पुस, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक उत्सव आईतवार सम्पन्न भएको छ । समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने उपभोक्ताहरुलाई सम्मानित गरेको छ । समूहको स्वीकृत वार्षिक कार्यक्रम अनुसार सम्मानित गरेको समूहले जनाएको छ । समूहले हस्तकला तर्फ हेटौडा–६,कल्याणटारका...

शिखरपानी सामुदायिक वनमा वन व्यवस्थापन

Shikhar-1546700328.jpg

२१ पुस, हेटौँडा । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित ३ दिने वन व्यवस्थापन फिल्ड अभ्यास तालिम सम्पन्न भएको छ । तालिममा वन व्यवस्थापन गर्दा अपनाउनु पर्ने तरीका यसका फाईदा लगायतका विषयहरुमा जानकारी गराईएको थियो ।  वन व्यवस्थापन गर्दा वनको सौन्दर्य बढ्ने,उपभोक्ताहरुको दाउराको मागलाई पूरा गर्न सकिने,...

प्रथम राष्ट्रपति डा. यादव चिकित्सकीय सेवामा फर्कने

220px-Dr._Ram_Baran_Yadav-1546696552.jpg

२१ पुस, हेटौँडा । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुनः चिकित्सकीय सेवामा फर्कने उद्दघोष गरेका छन।  शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औँ वार्षिक साधारणसभालाई  काठमाडौमा सम्बोधन गर्दै प्रथम राष्ट्रपति यादवले यसो बताएका हुन । ‘म देशका सरकारी अस्पतालमा दैनिक एक घण्टा बिरामीहरुको सेवा गर्नेछु‘ प्रथम...

महोत्तरीको चार स्थानमा आगलागी, नौ लाख बराबरको क्षति

Fire-aaglagi-e15405341381-1546676301.jpg

२१ पुस,महोत्तरी । महोत्तरी जिल्लाको चार स्थानमा शुक्रबार   राति भएको छुट्टाछुट्टै आगलागीको घटनामा करीब नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गाहा नगरपालिका–६ हतिसर्वा बस्ने उमेशप्रसाद यादवले लगाएको दुई बिघा...

झापामा ब्राउन सुगरसहित दम्पती पक्राउ

images-1546668380.jpg

२१ पुस, झापा । झापा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक दम्पतीलाई पक्राउ गरेको छ । झापा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बलाई २४ किलो ७१ ग्राम ब्राउन सुगरसहित निजहरुकै कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  प्रहरीले अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल...

फापरबारीमा निःशुल्क आँखा परीक्षण शिविर

eye-camp-1546611264.jpg

२० पुस, हेटौँडा । रोटरी क्लब अफ मिट टाउन काठमाडौं र रोटरी क्लब अफ मकवानपुरको आयोजनामा शुक्रबार बागमती गाउँपालिकास्थित फापरबारीको स्वास्थ्य चौकीमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा परीक्षण शिविरमा करिब दुईसयजनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये ३१ जनामा मोतियाविन्दु भेटिएको छ । उनीहरुको  निःशुल्क अप्रेशसन...

सुगतरत्न कंसाकारलाई कालोमोसो दलियो

Sugat-1546608453.jpg

२० पुस, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । कंसाकारलाई शुक्रबार उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो।  वाइड वडी खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) संग आवद्ध संगठनले कालोमोसो दलेको जनाईएको छ । अपरान्ह ४ बजे उनको कार्यकक्षमा पसेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार