Email :- prastakhabar@gmail.com

समाज

रानी सामुदायिक वनमा सालक सम्वन्धि अन्तरक्रिया

Saalak-1545986452.jpg

१३ पुस, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष,सौराहा,चितवनको सहयोगमा समूहको सभाहलमा सालक संरक्षण सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।   कार्यक्रममा सालकको संरक्षण, यसको बासस्थान, आहार, कानूनी व्यवस्था लगायतका विषयहरुमा जानकारी गराईएका थियो । संरक्षित...

पाटेबाघको छाला सहित ४ पक्राउ

49169648_2204724059843673-1545976575.jpg

१३पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  ८ फिट ६ ईन्च लम्बाई र १ फिट १० ईन्च चौडाई भएको पाटेबाघको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी पाटेबाघको छाला सहित पक्राउ परेकालाई सार्वजनिक गर्दै यस बारेमा जानकारी दिएको हो। मकवानपुर प्रहरीले मकवानपुरको उत्तरी क्षेत्र...

हेटौँडामा मनाइयो राष्ट्रिय पुननिर्माण प्राधिरकणको तेश्रो स्थापना दिवस

48423518_1068272300020073-1545961574.jpg

१३ पुस,हेटौँडा । मकवानपुरमा ११ हजार ८ सय ५३ भुकम्प पिडितले तेस्रो किस्ता वापतको रकम लिएको बताइएको छ। पुननिर्माण प्राधिकरण हेटौँडाले  राष्ट्रिय पुननिर्माण प्राधिरकणको  तेश्रो स्थापना दिवसको अवसरमा बिहिबार हेटौँडामा एक कार्यक्रमको आयोजना गरी यस बिषयमा जानकारी गराएको हो । कार्यक्रममा अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वधार...

झापाको मेचिनगरमा आगलागी ,१३ घर जलेर नष्ट

jhapa-aaglagi-1545959789.jpg

१३ पुस, झापा । बिहिबार राति झापामा आगलागीबाट १३ घर जलेर नष्ट भएको छ । बिहीबार राति झापाको मेचिनगर ६को  साठ्ठी बिगाहामा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा आगलागी हुदा फुस्को छाना भएका घर जलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले जनाएका...

हेटौंडा–१० टिसीएनको डिप बोरिङ्ग संचालनमा

48426375_614316085692431_-1545921262.jpg

१२ पुस, हेटौँडा। हेटौंडा खानेपानी व्यबस्थापन बोर्डले हेटौंडा–१० स्थित टिसीएनमा निर्माण गरेको डिप बोरिङ् संचालन आएको छ । हेटौंडा–१० स्थित टिसीएनमा निर्माण गरेको डिप बोरिङ्गको उद्घाटन गरी संचालनमा आएको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले बिहिबार एक समारोहका बिच बोरिङ उद्घटन गरेका थिए । ३५ लाखको लागतमा बोरिङ...

३ नं प्रदेश प्रहरीले मोटरसाईकल फेलापारी जिम्मा लगाउदै

Police1-1533643473-1545920422.jpg

  १२ पुस, हेटौँडा । रौतहटबाट हराएको मोटरसाईकल तीन नम्बर प्रहरी प्रदेश कार्यलय हेटौंडाले चितवनमा फेलापारी बिहिबार सम्बन्धित धनिको जिम्मा लगाएको छ ।  ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले रौतहट चपुर–४ का रमेश आले मगरलाई एकसय ५० सिसीको पल्सर मोटरसाईकलको चावी हस्तान्तरण गरेका छन । गत मंसिर १४ गते आलेको...

मगर संघको माघे संक्रान्तिमा विदा दिन माग 

magarflag-1545919089.jpg

 १२ पुस, हेटौँडा ।नेपाल मगर संघ प्रदेश नंबर ३ नेवा :ताम्सालिङ समितिका साथै मकवानपुर जिल्ला समितिले माग १ गते (माघे संक्रान्ति) को अवसरमा सरकारलाई सार्वजनिक विदा दिन माग गरेको छ ।   विहिबार हेटौँडामा पत्रकार भेटघाटको आयोजना गर्दै संघले सरकारसंग सार्वजनिक विदा दिन माग गरेको हो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक...

 मकवानपुर प्रहरी गाँजा तथा अफिम खेती फडानीमा सक्रिय      

१-1545752357.jpg

  १० पुस, हेटौँडा ।मकवानपुर जिल्लाको विभिन्न स्थानमा लगाइएको अबैध लागु औषध गाँजा तथा अफिम खेती नियंत्रण तथा फडानी कार्यलाई मकवानपुर प्रहरीले निरन्र्तता दिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटि गएको प्रहरी टोलीले एक सातामा कुल १०९ जना प्रहरी कर्मचारी खटिई  जिल्लाको विभिन्न स्थानमा लगाईएको १ सय ३३ विगहामा लगाईएको...

जुत्तामा सुन लुकाएर ल्याउने रसुवामा पक्राउ

Gold-1545658596.jpg

९ पुस, रसुवा । रसुवाबाट जुत्तामा सुन लुकाई काठमाडौँ ल्याउन खोज्ने एक जनालाई रसुवाको कटुन्जेबाट प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङको तिप्लिङ घर भई रसुवाको स्याफ्रुबेसी बस्दै आएका ३९ वर्षीय जलबहादुर तामाङ रहेका छन् । उनलाई जुत्ताभित्र कागजले बेरी लुकाएर लैजान लागिएको ३ सय ७८ ग्राम सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार