Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर प्रहरीले गर्‍यो भदौ देखि हाल सम्म २६ बिगाह १६ कठ्ठा गाँजा खेती नष्ट  

gajga-kheti-1546531324.jpg

१९पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तथा अफिम खेती फडानी कार्यलाई जारी राखेको छ । यसै क्रममा कार्यलायले  २०७५ साल भाद्र महिना देखि पुस १९ गते सम्म जिल्लाको राक्सिराङ तथा बकैया गाउँपालिकाका विभिन्न वडाहरूमा लगाइएको २६ बिगाह १६ कठ्ठा गाँजा खेती नष्ट गरेको जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३२४ जनाको...

सेनाको प्रवक्ता परिवर्तन, ढकाललाई जिम्मेवारी

Nepali-Sena-1546521123.jpg

१९ पुस, काठमाडौं । नेपाली सेनाले सुचना अधिकारी एवं नयाँ प्रवक्ताको जिम्मेवारी याम ढकाललाई दिएको छ । ढकालले एक सातापछि आफ्नो जिम्मेवारी सम्हाल्ने जनाईएको छ । उनी अहिले मध्यपृतनामा कार्यरत थिए । हालसम्म प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी गोकुल भण्डारीको १ बर्षे कार्यकाल सकिएपछि खरिपाटीस्थित अधिकृत क्याडेट तालिम केन्द्रमा सरुवा...

भुकम्प प्रभावितमा नपरेकाको अन्तिम पटक सर्वेक्षण शुरु

IMG_6662-1546438267.JPG

१८ पुस, हेटौँडा । भुकम्पमा घर क्षति भए पनि भकुम्प प्रभावित लाभग्राही सूचिमा नपरेकाहरुको अन्तिम पटक घर सर्वेक्षण शुरु भएको छ । भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईले बुधबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो । जिल्ला कार्यान्वयन इकाई अन्तरगतको भवन शाखाका इन्जिनियर रविन पाठकका अनुसार पटक पटक...

स्वस्थ बालबालिका प्रतियोगितामा एलिया प्रथम (तस्विरसहित)

IMG_6669-1546437040.JPG

१८ पुस, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहको स्वास्थ्य चौकीमामा बुधबार भएको स्वस्थ बालबालिका प्रतियोगितामा एलिया विक पहिलो भएकी छिन् । प्रतियोगितामा सहभागी वडाभरीका ६० जना बालबालिकालाई पछि पार्दै एलिया पहिलो हुन सफल भएकी हुन् । स्वास्थ्य तथा सामाजिक विकास शाखा मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा...

घरेलु तथा साना उद्योगका प्रमुख प्रशिक्षक घुस सहित पक्राउ

images-1546431428.jpg

१८ पुस, हेटौँडा । अख्तियारको टोलिले घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक सहित अन्य १ घुस सहित पक्राउ गरेको छ ।  घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्त र अन्य  १ जना पाँच हजार घुससहित पक्राउ परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस...

स्वतन्त्र तराईका कार्यकर्ता हतियारसहित पक्राउ

SMG-1546347684.JPG

१७ पुस, सिरहा । सिरहा प्रहरीले स्वतन्त्र तराई निर्माण सेनाका एक कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाइ नगरपालिका वडा नम्बर ११ का ४६ वर्षीय चतुरनारायण चौधरी रहेका छन् । स १ प ३७४१ नम्बर मोटरसाइकलमा सवार उनलाई प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका –४ बाट पक्राउ गरेको हो । उनको साथबाट...

स्थानीयलाई सिप सिकाउँदै हेटौँडा वडा नम्बर १

Training-1546342409.jpg

१७ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ ले  व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडासंगको सहकार्यमा विद्युत् जडानसम्बन्धी तीन महिने तालिम मंगलबारदेखि हेटौंडामा शुरु गरेको छ । हेटौंडा–१ का २० जना युवाहरु सहभागी तालिम सुन्दर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सुरु भएको हो । हेटौंडा–१ का अध्यक्ष सविन न्यौपानेको...

बाल जागृतिमा विभिन्न व्यक्तित्वलाई सम्मान

Bal-Jagriti-1546269529.jpg

१६ पुस, हेटौँडा । हेटौंडा ६ गौरीटारमा रहेको बालगाजृती युवाबर्ष माध्यमिक विद्यालयमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । विद्यालयको अभिभावक भेलामा पूर्व प्रधानध्यापकहरु अर्जुनप्रसाद चौलागाई, भरत सापकोटा, उत्कृष्ट बर्ष शिक्षक नारायणप्रसाद गौतम र गंगादेवी श्रेष्ठ, उत्कृष्ट कर्मचारी रामशरण उपाध्याय र संस्थापक तथा चन्दादाता...

चोलेन्द्र सम्शेरको सुनुवाई मंगलबारसम्म स्थगित

cholendra-1546181596.jpg

१५ पुस, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको सनुवाई मंगलबारसम्मका लागि स्थगित भएको छ।  आइतवार दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय सुनुवाइ विशेष समितिमा राणाको सुनवार्इ शुरु भएपनि प्रश्न गर्ने सांसदहरु बाँकी रहेकाले मंगलबारसम्मका लागि स्थगित भएको हो । राणासंग प्रश्नोत्तर भईरहँदा चार बजेपछि कर्मचारीहरुले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार