Email :- prastakhabar@gmail.com

समाज

पहिरोले नारायणगढ मुग्लिन र बुटवल–तानसेन सडकखण्ड अवरुद्ध

Landslide-450x320-1-1530511483.jpg

 १८ असार,हेटौडा। आईतबार राती देखी परेको पानीले नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि  बाटो  बन्द भएको छ ।  इलाका  प्रहरी कार्यालय मुग्लीनले दिएको जानकारीअनुसार बिहान तीन स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको र पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको जनाएको छ...

विभिन्न मुद्दामा फरार दुईजना अभियुक्तहरु पक्राउ

FB_IMG_1530453599072-1-1530454125.jpg

१७ असार,हेटौडा ।मकवानपुर प्रहरीले  विभिन्न मुद्दामा  दुईजना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला  अदालत मकवानपुुुुरबाट चोरी मुद्दामा  ३ महिना कैद सजाय तोकी फरार   रहेको सविकको  छतिवन ४ का सीताराम लामिछानेलाई बारा प्रहरीको सहयोगमा बाराको निजगढबाट पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाबाट...

मकवानपुरसहित देशका अधिकांश स्थानमा बर्षा

Raining-1530416239.jpg

१७ असार, हेटौँडा । मकवानपुरसहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ । मौसम बदली भई देशका अधिकांश क्षेत्रमा पानी परिरहेको हो । मकवानपुरमा विहानैदेखि पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले देशका अधिकांश क्षेत्रमा पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।मौसमविद् समिर श्रेष्ठका अनुसार देशका केही भागमा ठाउँमा ठूलो पानी...

६ नम्बर वडाको पहिलो प्राथमिकता खानेपानी : चौलागाई

Rani1-1530358143.jpg

१६ असार, हेटौडा । हेटौडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले वडाको पहिलो प्राथमिकता खानेपानी भएको बताएका छन् ।   चौघडामा शनिबार आयोजित सुरक्षित खानेपानी तथा सरसफाई सम्वन्धी सचेतनामुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । स्वच्छ खानेपानी खान पाउने जनताहरुको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै वडा अध्यक्ष...

डाक्टर गोविन्द केसी जुम्लामा पक्राउ

Govinda-kc-1530354133.jpg

१६ असार, जुम्ला । अनशन बस्नका लागि जुम्ला पुगेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज अनशन बस्न लागेका उनलाई प्रहरीले पक्राउ गरेको हो । जुम्लाको शिक्षण अस्पतालतर्फ जाँदै गर्दा जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रहरीले पक्राउ गरेको छ ।...

न्यौपानेले दिए तामाङ विद्यार्थीलाई छात्रवृत्ति

received_171407503717655-1530289497.jpg

१५ आसार,हेटौडा ।नेपाली कांग्रेस मकवानपुरका नेता शंकर न्यौपानेले हाँडीखोलाको सीता माविका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप नगद रकम सहयोग गरेका छन् । तामाङ समुदायका बालबालिका अध्ययनरत मनहरी गाउँपालिका–२ भुन्द्रुङ टाँडीमा रहेको सीता माविमा शुक्रबार एक कार्यक्रमकाबीच न्यौपानेले  गरिब विद्यार्थीको लागि छात्रवृत्ति स्वरुप २५...

हराएको मोबाइल फेलापारी जिम्मा लगाउदै मकवानपुर प्रहरी

FB_IMG_1530282706522-1-1530283037.jpg

 १५ असार,हेटौंडा  । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको विभिन्न कम्पनीका ३ थान  मोबाइल  फेलापारी मोबाइल  धनीको  जिम्मा लगाएको छ । प्रहरीले विभिन्न मितिमा  हेटौँडा–११ की मेनुका श्रेष्ठको  सामसुङ जे ७, दंगा नियन्त्रण प्रहरी गण हेटौँडामा कार्यरत प्रहरी जवान लालमान तामाङको  जीवनी र हेटौँडा–४ बस्ने बिरेन्द्र प्रसादको...

जुरेलीमा धान दिवस मनाईयो

20180629_195654-1530281664.png

१५ असार, हेटौंडा । बकैयाको जुरेली फाँटमा शुक्रबार धान दिवस मनाइएको छ । बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले जुरेली फाटमा रहेको निर्जल बानियाँको खेतमा धान रोपेर धान दिवसको उद्घाटन गरेका हुन् । पूर्ण कृषिमा आधारित वकैया गाउँपालिका राम्रो धान उत्पादन हुने क्षेेत्रको रुपमा लिइन्छ । बकैया गाउँपालिकाको आयोजना भएको कार्यक्रममा...

रानीमा विद्यार्थीसंग वन ऐनसम्बन्धी अन्तरक्रिया 

Rani-1530269590.jpg

१५ असार, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रवार विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । समूहको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।  कार्यक्रममा वन ऐन २०४९ वन नियमावली २०५१, सामुदायिक वनको मार्गदर्शन, समूहको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार