३० जेठ,हेटौंडा । मकवानपुर प्रहरीले बिशेष उपलब्ध प्रबिधिको प्रयोग गरी चोरी भएको २ थान मोबाइल फेला पारेको छ। । प्रहरीले हेटौंडा १९ की ठुलिमाया मोक्तानको चोरी भएको मोबाइल फेला परेको छ । प्रहरीले मोक्तानको मोवाईल चोरी गर्ने हेटौंडा १९ बस्ने १९ बर्षीया दिपेन्द्र थापा र सोही स्थान बस्ने २२ बर्षीया सुजन सिर्तौलालाई...
३० जेठ, हेटौँडा । राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा चितवन र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा सौराहामा १० दिने नेचर गाईड तालिम शुरु भएको छ । युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम संचालन गरिएको हो । तालिममा विभिन्न सामुदायिक वन समूह, नगरपालिका क्षेत्रका स्थानीय बासिन्दा, बुढीराप्ती उपभोक्ता समितिका...
२९ जेठ, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तास खेलिरहेको अवस्थामा नगद २० हजार सहित ५ जना जुवाडे र फरार प्रतिवादीलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौडा बाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरी टोलीले हेटौडा २ वनसखनडीबाट तास खेलिरहेको अवस्थामा हेटौंडा २ का समिर राजथला,बिष्णु प्रधान,बिनय...
२९ जेठ, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आफनो क्षेत्रभित्रका गरिव, दलित, जनजाती उपभोक्ताहरुको आर्थिक स्थितिमा सुधार ल्याउन सहयोग गरेको छ । समूहमा आवद्ध सुनौलो, प्रगतिशिल, लगनशिल र उन्नती आयआर्जन महिला समूहलाई वन समूहले ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको समूहका अध्यक्ष कृष्ण बिडारीले बताए । समूहले...
२९ जेठ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरका दर्ता भई नविकरण नभएका गैरसरकारी संस्था खारेज गर्ने जनाएको छ । प्रशासनले सोमबार सूचना निकालेर प्रशासन कार्यालयमा दर्ता भई नविकरण नभएका गैरसरकारी संस्थाहरुलाई १५ दिनको समय दिएको छ । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाद्वारा जारी सूचनामा नविकरणका लागि निवेदनको साथमा...
२९ जेठ, भक्तपुर । भक्तपुरमा युवति राखेर यौनधन्दा चलाउने एक खाजाघर संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर थिमि नगरपालिका–४, चारदोबाटोस्थित गगनचुम्बी खाजाघरका सञ्चालक मोरङ गोविन्दपुरका ५२ बर्षीय शंकर राउत रहेका छन् । खाजाघरमा युवतीहरु राखी अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले २ सय १० ग्राम...
२८ जेठ, हेटौडा । मकवानपुर प्रहरीले एक महिनाभित्र जिल्लाको विभिन्न स्थानबाट हराएका र चोरी भएका ४० वटा मोबाईल फोन फेलापरी १५ बटा मोबाइल फोन फिर्ता दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु कुमार थापा सहितको टोलीले हराएको र चोरी भएको गरी १ महिना भित्र ४० वटा मोवाईल फेला पारेकोमा १५ वटा सम्बन्धित...
२८ जेठ, हेटौँडा । चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले मकवानपुरका ५ वटा सामुदायिक वन उपभोक्ता समूहलाई आर्थिक सहयोग गरेको छ । कोषले विश्वमा नै दुर्लभ एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण, बासस्थानको व्यवस्था, आहारको प्रवन्ध लगायतका क्षेत्रहरुमा काम गर्नकोे लागि रकम उपलव्ध गराएको कोषका निमित्त कार्यालय प्रमुख...
२८ जेठ, हेटौंडा । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको युुएन पार्कमा गोली चलाएको छ । हप्ता असुली तथा गुण्डागर्दीमा संलग्न अशोक लामालाई पक्रने क्रममा महाशाखाको टोलीले सोमबार दिउँसो गोली चलाएको महाशाखा प्रमुख धिरजप्रताप सिंह जानकारी दिए। ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने र भैँसेपाटी...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...








-1528705624.jpg)
















-1786539267.jpg)
-1786686763.jpg)