Email :- prastakhabar@gmail.com

समाज

सरकारबाट उपेक्षामा परेको यौनिक तथा लैंगिक अल्पसंख्यकको गुनासो

LGBTI-1530014840.jpg

१२ असार, हेटौँडा । संघीयदेखि प्रदेश सरकारबाट आफुहरु उपेक्षामा परेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले गुनासो गरेका छन् ।  निल हिरा समाज काठमाण्डौंले मंगलबार हेटौँडामा गरेको संचारकर्मीसंगको अन्तरक्रियामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले आफुहरुलाई सबै तहका सरकारले उपेक्षा गरेको गुनासो गरेका हुन् ।  संघीयताले...

हेटौँडाबाट अश्लिल भिडियो बेच्ने ७ पक्राउ

Arrested-1530014434.jpg

१२ असार, हेटौँडा । हेटौँडाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अश्लिल भिडियो विक्रि गर्ने ७ जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक रोशन थापाको नेतृत्वमा गएको प्रहरी टोलीले हेटौँडा–१० बसपार्कमा अश्लिल भिडियो डाउनलोड गरी विक्रि गर्ने मोवाईल पसलका संचालकहरुलाई पक्राउ गरेको हो ।...

लागु औषध सहित हेटौँडा बसपार्कबाट १ जना पक्राउ 

laguaausat-1529934422.jpg

११ असार, हेटौँडा ।  मकवानपुर प्रहरीले हेटौँडा १० बसपार्कबाट लागुऔषध  नोरफिन  र फेनार्गन  सहित १ जनालाई प्रक्राउ गरेको  छ ।     प्रहरी चौकी बसपार्क  खटि गएको प्रहरी टोलिले शंकास्पद अवस्थामा हिडिरहेको  चितवन  भरतपुर ९ मिलनचोक बस्ने  ३३ बर्षया  कृष्ण बहादुर  दराईको  लागु औषध नोरफिन  १५ ऐम्पुल र फेनार्गन १५ एम्पुल सहित...

प्राक्टिकल प्राप्तांक नै नजोडी परीक्षाफल सार्वजनिक

National-Examinations-Boa-1529857799.jpg

१० असार,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले आइतवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार...

चिल्ड्रेन पार्कबाट  २९९ बोतल वनरेक्स बरामद

लागु-औषध-1529852636.JPG

१० असार, हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध वनरेक्स सहित टाटा सुमो गाडी नियन्त्रणमा लिएको छ ।   वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरी टोलीले हेटौँडा४  चिल्ड्रेन पार्कमा बेवारिसे अवस्थामा रहेको भारतिय नम्बरको बिआर ० ५ पि ८५९१ नम्बरको टाटा सुमोको  पछाडिको सिटमा प्लास्टिकको  २...

२०७४ सालकोे  एसईईको परिक्षाफल  सार्वजनिक( हेर्नुहोस बेबसाईड सहित )

National-Examinations-Boa-1529765520.jpg

९ असार, हेटौँडा ।  परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७४ चैत्रमा लिएको  माध्यमिक शिक्षा परीक्षा  (एसईई)   परिक्षाको परिक्षाफल  शनिबार  सार्वजनिक गरेको छ ।  कार्यालयले शनिबार सांझ पत्रकार सम्मलेनको आयोजना गर्दै  नतिजा सार्वजनिक गरिएको जनाएको  हो । यस बर्ष परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी...

मिडीया जस्तै प्रहरी पनि वाचडग होः प्रहरी उपरीक्षक गुरुङ्  

35923129_1678544348897535-1529759133.jpg

सुनिल शिवाकोटी  ९ असार, हेटौँडा । भर्खरै सरुवा भई आएका मकवानपुरका प्रहरी उपरीक्षक बुद्धी राज गुरुङ्ले  मकवानपुर जिल्लामा शान्ति सुरक्षा कायम गर्न र जिल्लामा हुने गरेका अपराध, न्युनिकरणमा दिन रात लागिपर्ने बताएका छन । उनले जस्तो सुकै अपराधि भए पनि   कानूनी प्रक्रिया अनुसार कारवाही गरिने  बताए । शनिबार हेटौँडाका पत्रकारहरुसंगको...

अबैध गोरु बोकेको  ट्रक नियन्त्रणमा 

D-Police-1506340151-1529598919.JPG

७ असार, हेटौँडा ।  मकवानपुर प्रहरीले गोरु लोड गरिएको एउटा ट्रक नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरी बाट खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउपालिका  वडा नम्बर  ७ स्थित सडक खण्डमा हेटौँडाबाट चितवन तर्फ जादै. ना ६ ख ३२९४ नम्बरको  गोरु बोकेको ट्रकलाई  चेक जाँच  गर्दा गोरुहरु निकासी पैठारीको लागी चाहिने कागजात नपाईएछि...

प्रहरीले काठमाडौमा  गोली चलायो 

fire-file-1529597910.jpg

७ असार, हेटौँडा । प्रहरीले काठमाडौको जम्मुडाडा मा गोली चलाएको छ ।  महानगरीय अपराध महाशाखाको विशेष टोलीलाई देखेर लुटेरा समुहले आक्रमणको प्रयास गरेको त्यसको  प्रत्रिकारमा  प्रहरी दुई राउन्ड गोली चलाएको हो ।   प्रहरीले चलाएको गोली  लागि  अम्बर बहादुर  तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।  तामाङ कुख्यात लुटेरा भएको बुझिएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

थप समाचार