Email :- prastakhabar@gmail.com

समाज

लोथर खोलाबाट १सय १७ केजी गाँजा सहित २ जना पक्राउ

FB_IMG_1528682220676-1-1528682534.jpg

२८ जेठ,हेटौंडा । मकवानपुर प्रहरीले सोमबार बिहान १सय १७ केजी  लागु औषध गाँजा सहित २ जनालाई  पक्राउ गरेको छ । ईलाका  कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक बिरेन्द्र पनेरुको कमाण्डमा खटि गएको प्रहरी टोलीले  मकवानपुर राक्सिराङ  गाउँपालिका ६  स्थित लोथर खोलामा  लागु औषध गाँजा खरिद बिक्रि गरिरहेको अवस्थामा १ सय १७ के जि गाँजा...

भरुवा बन्दुक र डाइजोपाम,फेनार्गन सहित ३ जना पक्राउ

banduk-1528637963.jpg

२७ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले  भरुवा बन्दुक सहित एक जना र  डाइजोपाम,फेनार्गन  सहित  २ जनालाई पक्राउ गरेको छ ।  आइतबार प्रहरी चौकी हटीया मकवानपुरबाट प्रसनि हिरा लाल श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरी टोलीले  बकैया गाउँपालिका ६ का  ४० बर्षीय सन्त जिम्बाको घरबाट एकनाल भरुवा बन्दुक र २९ किलो .२०० ग्राम गाँजा समेत बरामद...

वेवारिसे अबैध घरेलु मदिरा बरामद

FB_IMG_1528594068409-1-1528594243.jpg

२७ जेठ,हेटौंडा । मकवानपुर प्रहरीले आइतबार बिहानै अवैध घरेलु मदिरा बरामद गरेको  छ । अस्थाई  प्रहरी पोस्ट हरियालीबाट खटि गएको  प्रहरी टोलीले  हेटौंडा १५ स्थित हरीयालिमा बेवारिसे अवस्थामा रहेको अबैध ८० लिटर तयारी घरेलु मदिरा बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ । बरामद गरेको मदिराको आवश्यक कारवाही अघि बढाउने प्रहरीले जनाएको छ ।...

हिमाल महिलाको वार्षिकोत्सवमा सम्मानित

Himal-mahilaaa-1528550216.jpg

२६ जेठ, हेटौंडा । मकवानपुरगढी–३,मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाको २० औं वार्षिक उत्सव कार्यक्रममा दर्जन बढीलाई सम्मान गरिएको छ । प्रदेश नम्बर ३ सामाजिक मन्त्रालयकी दुर्गा घिमिरे,महिला तथा बालबालिका कार्यालय, मकवानपुरगढीकी प्रमुख मन्दिरा थापा, संस्थाकी पूर्वअध्यक्षहरु सोविता पोखरेल,निर्मला...

पदमपोखरीमा सप्ताहको आयव्यय सार्वजनिक

Padampokhari-Campus-1528535955.JPG

२६ जेठ, हेटौँडा । मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति २०७४ चैत २१ गतेदेखि २९ गतेसम्म भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ । शनिबार क्याम्पस प्राङ्गाणमा एक कार्यक्रमको आयोजना गरी आयव्यय विवरण सार्वजनिक गरिएको हो । सप्ताहमा कुल ३७ लाख...

हेटौँडाका २५ स्वास्थ्यकर्मीद्वारा आँखा दान

Melan1-1528533080.jpg

२६ जेठ, हेटौँडा । मेडिकल ल्याव्रोटरी एशोसियसन अफ नेपाल (मेलान) मकवानपुरमा आवद्ध स्वास्थ्यकर्मीहरुले सामुहिक रुपमा आँखा दान गरेका छन् ।  मेलानको १३ औं स्थापना दिवसको अवसर पारेर शनिबार उनीहरुले आँखा दान गरेका हुन् । यसअघि हेटौँडा अस्पतालबाट शुरु भएको र्याली बुद्धचोक हुँदै सामुदायिक आँखा अस्पतालमा पुगेर टुंगिएको थियो ।  मेलानका...

एका बिहानै घरेलु मदिरा सहित २महिला पक्राउ

FB_IMG_1528506107493-1-1528507253.jpg

२६ जेठ, हेटौंडा  । शनिबार बिहानै मकवानपुर प्रहरीले ३००लिटर घरेलु मदिरा सहित २ महिला र म्याजिक चालक र  म्याजिक नियन्त्रणमा लिएको छ ।      प्रहरी चौकी लेवटबाट खटि गएको   प्रहरी टोलीले   हेटौंडा १९ तिनताप्के स्थितमा नेवारपानि बाट हेटौडा तर्फ आउदै गरेको ना १ ज २६३८ नम्बरको म्याजिकलाई चेेेक जाच गर्दा   म्याजिकमा हेटौडा १९ बस्ने २१...

प्रहरीद्वारा २ नाल अबैध भरुवा बन्दुक बरामद

२५ जेठ,हेटौँडा । शुक्रबार मकवानपुर प्रहरीले मकवानपुरको कैलास गाउँपाकिा –७ बाट २ थान भरुवा बन्दुक बरामद गरेको छ । मकवानपुरको कैलास गाउँपाकिा –७ रतुवा बस्ने मान बहादुर प्रजाको घरबाट प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरी टोलीले बन्दुक दुई नाल बरामद गरेको हो । प्रहरीले बिशेष सुचनाको आधारमा प्रजाको खाली घरमा खानतलासि गर्दा लुकाई छिपई...

हराएको मोवाईल सेट जिम्मा लगाउदै मकवानपुर प्रहरी 

mobile1-1528374286.jpg

२४ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले  बैशाख महिनाको  २४ गते वा जेठ २४ सम्मको एक महिनाको अवधिमा हराएका र चोरी भएका  १२ थान  मोवाइल सेटहरु  फेलापारी  सम्बन्धित  मोवाईल धनिहरुको  जिम्मा लगाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले  बैशाख  २४ गते देखी जेठ २४  सम्म मोवाईल हराएको र चोरी भएको  भनि परेको निवेदनको आधारमा  उक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार