Email :- prastakhabar@gmail.com

समाज

ट्रेड युनियन काँग्रेस मकवानपुरको  रक्तदान

31497315_1620705721348065-1525099644.jpg

१७ बैशाख, हेटौँडा ।  नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको  अवसरमा सोमबार  हेटौँडाको बुद्धचौकमा रक्तदान कार्यक्रमको  आयोजना गरेको हो ।  कार्यक्रममा ३० जनाले रक्तदान गरेको ट्रेड युनियन काँग्रेस मकवानपुरका अध्यक्ष यम श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाली...

बुद्ध जयन्तीको अबसरमा  नेविसंघले गर्‍यो  दिप प्रज्वलन

31603793_2070153683265354-1525098647.jpg

१७ बैशाख, हेटौँडा ।  नेपाल विद्यार्थी संघ मकवानपुरले २५६२ औ बुद्ध जयन्तीको अबसरमा दिप प्रज्वलन गरेको छ ।  नेविसंघ ले शान्तिका दुत गौतब बुद्धको जन्म जयन्तीको अबसर पारेर हेटौँडाको बुद्ध चोक दिप प्रज्वलन गरेको  संघका जिल्ला अध्यक्ष राजु खतिवडाले बताए। दिप प्रज्वलन कार्यक्रममा  काग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल...

मकवानपुर प्रहरी प्रमुखमा लोकेन्द्र श्रेष्ठ

21551844_736461753209380_-1525089226.jpg

 १७ बैशाख, हेटौँडा । मकवानपुरको नयाँ प्रहरी उपरीक्षकको रुपमा लोकेन्द्र श्रेष्ठ आउने भएका छन । तत्कालिन प्रहरी उपरीक्षक बिकासराज खनाल सुनकाण्डमा मुछिएपछि   रित्त रहेको प्रहरी उपरीक्षकमा प्रहरी प्रधान कार्यालयले लोकेन्द्र श्रेष्ठलाई काज सरुवा गरी मकवानपुर प्रहरी प्रमुखको जिम्मा दिएको हो ।  त्यसैगरी प्रहरी प्रधान कार्यालयले...

हेटौँडा सहित देशैभर मनाईदै २५६२ औ  बुद्ध जयन्ती

jayanti-1525071973.jpg

  १७ बैशाख, हेटौँडा । २५६२ औ  बुद्ध जयन्ती सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गदैछन  ।   नेपालको लुम्बिनीमा इसापूर्व ५६३...

यसकारण भयो हेटौँडामा यातायात कार्यालय घेराउ

Yatayat-1525003271.jpg

१६ बैशाख, हेटौँडा । नेपाल सरकारले यातायात क्षेत्रमा सिण्डीकेट तोड्ने निर्णय गरेसंगै आन्दोलनरत यातायात व्यवसायी महासंघले आइतबार देशैभरका यातायात व्यवस्था कार्यालयमा घेराउ गरेका छन् ।  हेटौँडामा पनि यातायात व्यवस्था कार्यालयमा विहान पौने १० बजेदेखि ११ बजेसम्म कार्यालय घेराउ गरिएको यातायात व्यवसायी महासंघ दवावमुलक समिति...

बकैयामा चट्याङ लागेर दुई घाइते

Chatyang-1524994088.jpg

१६ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ हर्कपुरमा आइतबार चट्याङ पर्दा २ जना घाईते भएका छन् ।  चट्याङ लागेर हर्कपुरका २७ वर्षिय कैलाश भोम्जन र १९ वर्षिय सुकराम थोकर घाईते भएका हुन् । घाईतेहरुको शिखरपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको वडा नम्बर ९ का वडा अध्यक्ष टंकध्वज लोप्चनले बताए । हावाहुरीसहित पानी परिरहेको...

मकवानपुरबाट चैतसम्ममा ४४ सय राहदानी वितरण

PassPort-1524991184.jpg

१६ बैशाख, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट चैत मसान्तसम्म ४ हजार ४ सय १५ थान राहदानी वितरण भएको छ ।  कार्यालयले राहदानी शुल्कबाट २ करोड २० लाख ७५ हजार रुपैँया राजस्व संकलन गरेको छ । कार्यालयले सबैभन्दा बढि राजस्व राहदानीबाटै संकलन गर्ने गरेको जनाएको छ । त्यस्तै, प्रशासनिक दण्ड जरिवानाबाट १२ लाख ३६ हजार रुैँया राजस्व संकलन...

सामुदायिक वन उपभोक्ता महासंघ गढीमा अधिकारी

Fecofun-1524929583.jpg

१५ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) गढी गाउँपालिकाको अध्यक्षमा बलराम अधिकारी चयन भएका छन् ।  शनिबार सम्पन्न प्रथम अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ३८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष माया बल, सचिवमा गोमा फुँयाल र कोषाध्यक्षमा विजय लामा रहेका छन् । अधिवेशनबाट अर्जुनप्रसाद गौतम, बलराम...

प्रदेश राजधानी अध्ययन गर्न गठित समितिको विरोध

Jana-Sarokaar-1524925891.jpg

१५ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी बारे सम्भाव्यता अध्ययनका लागि प्रदेशसभाबाट गठित समितिबारे विरोध भएको छ । जन सरोकार केन्द्र, मकवानपुरले प्रदेशसभाबाट गठन भएको समितिको विरोध गरेको हो । केन्द्रका अध्यक्ष धु्रवप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा  बिज्ञ र मकवानपुरका प्रदेशसभा सदस्य नरहेको ३ नम्बर प्रदेशको राजधानी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार