Email :- prastakhabar@gmail.com

समाज

पदमपोखरी बहुमुखी क्याम्पसमा महायज्ञ हुने

mahayagya-1522664133.jpg

१९ चैत, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा सञ्चालित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति पदमपोखरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । साथै बौद्ध धर्म गुरुहरुको मुखारबिन्दबाट बुद्धका ज्ञान उपयोगी कथाहरु वाचन समेत गरिने भएको छ । चैत २१ गतेदेखि २९ गतेसम्म हुने...

चौघडामा दुई दिने तालिम सम्पन्न

Talim-1522662967.jpg

१९ चैत, हेटौँडा । हेटौँडा ईलाका वन कार्यालय रातोमाटेको आयोजनामा चौघडामा दुई दिने लैंगिक तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न भएको छ । रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा संचालन गरिएको थियो । तालिममा जिल्ला वन कार्यालय,मकवानपुरका प्रमुख प्रल्हाद प्रसाद धितालले तालिमबाट प्राप्त भएका ज्ञानहरु व्यवहारमा लागु गरी सामुदायिक वनको...

बंशगोपालको विद्यालय भर्ना अभियान शुभारम्भ

Bansha-Gopal-1522595234.jpg

१८ चैत, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले विद्यालय भर्ना अभियान शुभारम्भ गरेको छ । आगामी शैक्षिक सत्रका लागि विद्यालयले नयाँ भर्ना अभियान शुभारम्भ गरेको हो ।  अभियानको हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले शुभारम्भ गरेका थिए । अभियान अन्तरगत विद्यालयले आज हेटौँडाको चौघडा, रक्षादेवी टोल, शान्टिोल,...

अपडेट : छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु

Accident-1522584417.jpg

१८ चैत, हेटौँडा । मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु  भएको छ । मनहरी गाउँपालिका–५ डिल्लीपुरमा खोला बगरमा ना.३ त ४०५० नम्बरको ट्रयाक्टरले किच्दा मनहरी–३ का ९ बर्षिय किस्मत थिङको मृत्यु भएको हो । उनको ट्रयाक्टर  ब्याक गर्ने क्रममा पछाडि चक्काले किचेको थियो । गम्भीर  घाइते भएका उनलाई अस्पताल लैजादै...

मकवानपुरमा सवारी दुर्घटनामा परी दुईको मृत्यु

2Q==(2)-1522574030.jpg

१८ चैत, हेटौडा । मकवानपुरको छुटाछुटटै स्थानमा   सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु  भएको छ । शनिबार हेटौँडा–११ सरस्वती चोकमा  ना.३ ख १८९ नम्बरको ट्रकले ना.४५ प ७६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको  छ। मृत्यु हुनेमा मोटरसाइकल चालक   हेटौँडा –१ चौकीटोल बस्ने  २२ बर्षीया राजेश सिकारी  रहेको मकवानपुर...

फोनिज मकवानपुरको अध्यक्षमा मगर

Krishna-Jee-1522492998.jpg

१७ चैत, हेटौँडा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको अध्यक्षमा कृष्ण सारु मगर चयन भएका छन् । हेटौँडामा शनिबार भएको चौथो अधिवेशनबाट मगरको अध्यक्षतामा नयाँ कार्यसमिचि चयन भएको हो । फोनिज मकवानपुरको उपाध्यक्षमा अशोक सुजन श्रेष्ठ, सचिव नवराज वाईवा, सहसचिव रुपा गुरुङ र सदस्यहरुमा चन्द्र घलान, सन्देश थिङ, मिना श्रेष्ठ, भुवन घलान,...

‘कलिलैमा आमा बन्नु’ पश्चिमी मकवानपुरको समस्या

Man-Kumari-1522481885.jpg

श्रीजना नेपाल १७ चैत, हेटौँडा । राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङकी मानकुमारी बुढाथोकी २६ बर्षमै दुई बच्चाकी आमा भईसकिन् । उनको पहिलो चोरा ११ बर्ष र दोस्रो छोरा ९ बर्षका भए । अर्थात उनी आफु १५ बर्ष हुँदा पहिलो र १७ बर्ष हुँदा दोस्रो सन्तानकी आमा भएकी थिईन् । उमेर २६ बर्षभएपनि मानकुमारी पाको देखिन्छिन्, कारण सानो उमेरमा आमा भएकी उनी...

भानुमा शैक्षिक गणुस्तर सुधारबारे अन्तरक्रिया

Bhanu-1522478033.jpg

१७ चैत, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको भानु माविले शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयमा अन्तरक्रिया कार्याक्रमको आयोजना गरेको छ । गोष्ठीमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले विद्यालयको समग्र विकासमा गाउँपालिका सदैव सहयोग गर्न तैयार रहेको बताए । मकवानपुरगढी गाउँपालिकामा ४० वटा विद्यालय रहेको बताउदै...

पोल सार्ने क्रममा करेन्ट लागेर मृत्यु

Electric-1522474755.jpg

पर्वत, चैत १७ । विद्युतको पोल सार्ने क्रममा पर्वतको जैमिनी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । नेपाल विद्युत प्राधिकरणको विद्युतिय पोलमा चढेर काम गरिरहेको बेला करेन्ट लागेरजैमिनी नगरपालिका–५ बिनामारेका २४ बर्षिय चन्द्रबहादुर थापा क्षेत्रीको मृत्यु भएको हो । करेन्ट लागेर जैमिनी नगरपालिका–५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार