Email :- prastakhabar@gmail.com

समाज

कक्षा ११को  नतिजा सार्वजनिक

result-1515851339.jpg

२९ पुस, हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले असार १ गते लिएको  कक्षा ११को नियमिततर्फको परीक्षको नतिजा सार्वजनिक गरेको छ ।  शनिबार बेलुकी एक विज्ञप्ती प्रकाशन गर्दै बोर्डले परीक्षाको नतिजा प्रकाशित भएको जनाएको हो ।  परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएकोमा  ७४ जनाको नतिजा रद्द गरिएको...

त्रिभुवन राजपथमा जीप दुर्घटना, एकको मृत्यु

accident-1515843066.jpg

२९ पुस, हेटौँडा । त्रिभुवन राजपथ शनिबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा१६च ८७७३ नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना भएको थियो । धादिङको थाक्रे गाउँपालिका-५ दामेचौरमा भएको प्रहरीको भनाई छ...

हेटौँडा नगरमा १३ प्रतिशत विद्यार्थीले परिक्षा दिदैनन

26854384_1480235618740353-1515769797.jpg

२८ पुस, हेटौँडा । हेटौडा उपमहानगरपालिकाको नगरस्तरीय आधारभुत तहका विद्यालयका १३ प्रतिशत विद्यार्थीले परिक्षा नदिने तथ्याङक सार्वजनिक भएको छ  । शुक्रबार नगर स्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा जिल्ला शिक्षा कार्यालय मकवानपुरको सभाहलमा भएको  “हेटौंडा उपमहानगरपालिका भित्रका आधारभूत तहका सामुदायिक विद्याललयको स्तर सुधारमा...

मतआन्तर बढाउदै श्रेष्ठ  (अपडेट मतपरिणाम सहित)

26828772_1512949878790317-1515767851.jpg

२८ पुस, हेटौँडा । बिहिबार सम्पन्न नारायणी यातायात व्यवसायी संघकोे मतगणना जारी रहेको छ । २ हजार ४ सय ८५ मत खसेकोमा  १ हजार ५ सय मतगणना भईसकेको छ  । १ हजार ५ सय मतगणना भईसक्दा  अध्यक्षका उम्मेदवार  हिरालाल श्रेष्ठले ८३३ मत प्राप्त गरेका छन भने  अर्का प्रत्यासी  गोकर्ण पराजुलीले ६४४ मत प्राप्त गरेका छन । अहिले सम्मको मतपरिणाम अनुसार...

श्रेष्ठ र पराजुली बिच कडा प्रतिस्पर्धा (मतसहित)

26853499_1512950685456903-1515730982.jpg

२८ पुस, हेटौँडा । यातायात व्यवसायीको ठुलो छाता संगठन नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । गए रातीबाट सुरुभएको मतगणनाको परिणाम सार्वजनिक भईरहेको छ ।   बिहान ८ः३० सम्म ६ सय मतगणना भईसकेको छ ।  ६ सय मतगणना भईसक्दा  अध्यक्ष पदमा  हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । ६...

गुम्बाडाँडामा २५ फिटको बुद्ध प्रतिमा बन्ने

Gumba-1515683787.jpg

२७ पुस, हेटौँडा । मकवानपुरको पर्यटकीय स्थल हेटौंडा–१८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको गुम्बा डाँडालाई थप आकर्षक बनाउनका लागि करिब १ करोडको लागतमा २५ फिट अग्लो धातुको मुर्ति बनाउन लागिएको हो ।  हेटौँडामा विहिबार भएको पत्रकार सम्मेलनमा बोल्दै बुद्धको मुर्ति निर्माण...

एम्नेष्टी हेटौंडामा बैद्य

Amnesty-Hetauda-1515683309.JPG

२७ पुस, हेटौँडा । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाको संयोजकमा विजयकुमार बैद्य चयन भएका छन् । १८ औं बार्षिक साधारण सभाले बैद्यको संयोजकत्वमा ९ सदस्सीय कार्यसमिति चयन गरेको हो ।  समितिको सहसंयोजकमा उत्तम शर्मा ढकाल, सचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा आशा ढकाल, सहसचिवमा प्रल्हाद घिमिरे तथा सदस्यहरुमा रेणु ज्ञवाली, अक्कलसिं लामा,...

हिरालालको अठोट : कुनै पनि गाडी दर्ता गर्दिन

Hiralal-1515590710.jpg

२६ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष एवं नयाँ कार्यकालका लागि अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठले ३ बर्षसम्म कुनै पनि गाडि दर्ता नगर्ने बताएका छन् । चुनावी अभियानमा होमिएका श्रेष्ठले संघमा आवद्ध व्यवसायीको हित आप्mनो मूख्य लक्ष्य भएको भन्दै  ३ बर्षसम्म कुनै पनि सवारी दर्ता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।...

केसीको पक्षमा हेटौँडामा प्रर्दशन

Govinda-1515589755.jpg

२६ पुस, हेटौँडा । सर्वोच्च अदालतको मानहानी गरेको भन्दै अदालत पेश गरिएका डा. गोविन्द केसीको समर्थन गर्दै बुधबार पनि हेटौँडामा प्रर्दशन गरिएको छ ।  विभिन्न संघसंस्था र व्यक्तिले केसीको रिहाई, उनको माग पुरा गर्नुपर्ने लगायतका मागसहित बुद्ध चोकमा प्रर्दशन गरेका हुन् । उनीहरुले बुद्धचोकबाट हेटौँडाको सिमाचोकसम्म र्याली समेत गरेका थिए ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार