८ फागुन, हेटौंडा । हेटौडा-११ नवलपुरमा शंकास्पद अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बेरेकोमा आधा मिटर जति तार निस्केको अवस्थामा प्रेसर कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक दिलिराज झाले जानकारी दिए । हेटौडा-११ नवलपुरका रहेको सहिद स्मारक गेट भन्दा ५० मिटरको दुरिमा शंकास्पद अवस्थामा कुकर...
८ फागुन, हेटौंडा । हेटौंडा-४ मा मोटरसाईकलले गएराति ठक्कर दिंदा एक पैदल यात्रुको मृत्यु भएको छ । हेटौडा-४ स्थित क्लब हेटौडा अघि ना४प ५३९५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रु स्थानीय ३७ बर्षिय सुदर्शन विष्टको मृत्यु भएको हो । उनको थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाईकल...
७ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार दुई वटा टोलीले अवलोकन गरेको छ । समूहको रुपन्देहीको स्मृति सामुदायिक वन समूह र काठमाण्डौंको एमिटि ग्लोबल एजुकेशन लर्ड बुद्ध कलेजको टोलीले अवलोकन गरेको हो । विभिन्न सामुदायिक वन समूहले गरेका क्रियाकलापहरुको स्थलगत रुपमा नै हेर्ने उद्धेश्यका साथ...
७ फागुन, हेटौँडा । रेडियो थाहा संचार ९९.६ ले सोमबार हेटौँडामा आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेका मकवानपुरका ४ जनालाई सम्मान गरेको छ । विन्दबासिनी मिडिया प्रालिद्वारा संचालित रेडियोले आफ्नो दशौं बार्षिकोत्सव समापन कार्यक्रममा ४ जनालाई थाहा सम्मानबाट सम्मानित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार धनराज गिरी, रेडियोका...
६ फागुन, हेटौँडा । बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचार ९९.६ मेगाहर्जले गरेको वक्तृत्वकला प्रतियोगितामा निर्मला माविका रञ्जन पौडेल प्रथम भएका छन् । आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापि कार्यक्रम अन्तर्गत गरेको अन्तरमावि स्तरीय ‘सवारी दुर्घटना न्यूनिकरणका उपायहरु’ विषयक वक्तृत्वकला...
५ फागुन ,हेटौँडा ।हेटौंडा ११ नवलपुरमा मोटरसाईकल र ट्याक्टर एक आपसमा ठक्कर खादा दुई जनाको ज्यान गएको छ । ना ३ त ६०२७ नंबरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ४५ प३८२६ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सबार एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी सुनवलका प्रेम क्षेत्री र...
५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले रातोमाटे चेकपोष्टबाट कन्टेनरमा लुकाई ल्याएको ६० किलो गाँजासहित शनिबार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्टेनरका चालक बारा निजगढ–३ का ३२ बर्षिय राजकुमार चौधरी, सहचालक चितवन खैरहनी–१० का १८ बर्षिय निरज चौधरी र गाँजा कारोबार निजगढ–१२ का ४२ बर्षिय आइत लामा रहेका छन् । नवलपरासीको...
५ फागुन, हेटौँडा । विश्व साइकल यात्री पुष्कर शाहलाई शनिबार हेटौँडामा सम्मान गरिएको छ । रेडियो थाहा संचार ९९.६ मेगाहर्जले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा शाहलाई सम्मान गरिएको हो । साइकलको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन र स्वास्थ्यमा योगदान पु¥याएकोमा शाहलाई सम्मान गरेको रेडियोले जनाएको छ । रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीले...
४ फागुन, हेटौँडा । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ को १० औँ बार्षिकोत्सवमा ९२ जनाले रक्तदान गरेका छन् । साताव्यापी कार्यक्रम अन्तर्गत हेटौडाको बुद्वचोकमा भएको रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा रेडियोकी अध्यक्ष अस्मिता सुमार्गी, संचालक अरुणराज सुमार्गी र अंकिता...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
























