Email :- prastakhabar@gmail.com

समाज

फेरि गयो भुकम्प

Quake-1503370272.jpg

६ भदौं, हेटौँडा । दोलखामा भुकम्प गएको १२ घण्टामै नेपालमा फेरि अर्को पटक भुकम्प गएको छ । मंगलबार विहान बझाङमा भूकम्प गएको हो  ।  मंगलबार विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु बनाएर भुकम्प गएको जर्नाइएको छ । ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भुकम्पको केन्द्रविन्दु...

पत्रकार महासंघमा आचार्य निर्वाचित

Govinda-Acharya-1503369584.jpg

६ भदौं, हेटौँडा । काठमाण्डौंमा भएको नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य प्यानलसहित विजयी भएका छन् ।  पदाधिकारीमा उनी प्यानलसहित विजयी भएपनि प्रदेशमा भने मिश्रित परिणाम आएको हो ।  प्रेस युनियन र प्रेस सेन्टरसहित पत्रकारका साना संगठनका उम्मेदवार आचार्यले प्रेस चौतारीसहितका पत्रकार संगठनका उम्मेदवार...

हेटौंडा अस्पतालको मेसुमा खड्का

Thumbnails1_Hetauda-Hospi-1503324659.jpg

५ भदौँ,हेटौँडा । हेटौंडा अस्पतालकोे मेडिकल सुपरिटेन्डेन्टमा (मेसु) मा वालरोग बिशेषज्ञ डाक्टर हरिबहादुर खड्का नियुक्त भएका छन् ।  केही दिन अघी मेसु डाक्टर सर्बेश शर्माको  सरुवा भएपछि खाली रहेको मेसु पदमा   डाक्टर खड्का नियुक्त भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष रमेश गिरीले बताए ।   ...

प्रहरीद्धारा २५ कठ्ठा भाङ फँडानी

images-1503323539.jpg

 ५ भदौँ,हेटौँडा । ईलाका प्रहरी कार्यालय पालुङबाट खटि गएको प्रहरीको टोलीलेले आईतबार र सोमबार  २ दिन गरी थाहा नगरपालिकाको ३ वटा वडाहरुमा २५ कठ्ठामा उम्रिएको भाङ फाँडानी गरेको छ ।  थाहा नगरपालिका वडा नम्बर १ ताहाखिल, वडा नम्बर २ अंगारे र वडा नम्बर ३ शिखरकोट र ओखर बजार क्षेत्रको  सार्वजनिक जग्गामा आफै उम्रिएको भाङ फँडानी गरेर नष्ट...

दोलखा केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प 

generic-earthquake-b-0526-1503322096.jpg

५ भदौँ,हेटौँडा । सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखा काठमाडौं, ललितपुर,भक्तपुर, मकवानपुर ,सिन्धुली लगायत आसपासका जिल्लाहरु  समेत भूकम्पको धक्का महशुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सो पराकम्प गोरखा भूकम्पको...

महासंघको  मतदान सकियो  

FNJ-nepal-voting-2-1503321348.jpg

  ५ भदौँ,काठमाडौँ ।  नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यकालका लागि ४५ सदस्यीय नयाँ नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । सोमबार बिहान ९ बजेबाट मतदान सुरु भएको  मतदानमा कुल १४ सय ४९ मत खसेको छ ।  कुल १५ सय ०९ मतदाता रहेकोमा १४ सय ४९ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । कुल खसेको १४ सय ४९ मत मध्य प्रदेश नम्बर १ बाट...

मगर प्रेस सेन्टरबाट निस्कासित (विज्ञप्तिसहित)

20914666_1015555945365751-1503295174.jpg

५ भदौँ, काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न चुनावमा अध्यक्ष पदमा बागी उम्मेदवार  उजिर मगरलाई प्रेस सेन्टरले कारवाही गरेको छ । सेन्टरका महासचिव विष्णुप्रसाद सापकोटा ‘जुगल’ले जारी गरेको प्रेश विज्ञप्तिमा महासंघको २५ औँ महाधिवेशनमा संगठनले अध्यक्षमा गोविन्द आचार्यलाई उम्मेदवार बनाएकोमा मगरले सो निर्णय विपरित अध्यक्ष पदमा...

चित्रेपानी वनमा वृक्षरोपण

ChitraPani-1503234595.jpg

४,भदौ, चौघडा । हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको खाली वन क्षेत्रमा वृक्षरोपण गरिएको छ ।  चित्रेपानी सामुदायिक वन उपभोक्ता समूह र चित्रेपानी बाख्रापालन महिला समूहको संयुक्त पहलमा वृक्षरोपण गरिएको हो । सिमल, सिसौ, ईपिलईपिल, टाँकी, सतीसाल, खयर लगायत विभिन्न जातका करीव ५ हजार विरुवाको वृक्षरोपण गरिएको समूहका...

पत्रकार महासंघको २५ औं महाधिवेशन शुरु

fnj_election_13_HPGdty4vy-1503233412.JPG

४ भदौँ ,काठमाडौँ ।  नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबार बाट काठमाडौँमा सुरु भएको छ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले  एक समारोहका बिच उद्घाटन गरेका हुन । उद्घाटनमा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
श्रीकृष्ण आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
Screenshot_20251107_13515-1762502854.jpg

२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो
Screenshot_20251007_11590-1762502598.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी...

बकैया ११ मा भुसा बोकेको ट्रक पल्टिदा कान्तिलोकपथ अवरुद्ध
Screenshot_20251107_08055-1762482085.jpg

२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
Nepal-congress-1762479594.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...

रास्वपाको विस्तारित बैठक आजदेखि शुरु हुँदै
RSP-Nepal-Swatantra-Party-1762479311.jpg

२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ ।  चितवनको...

नेपाली क्रिकेट टिम स्वदेश फर्कियो
nepali-cricket-1-1762478709.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...

आईजीपी खापुङले आयोगलाई जवाफ पठाए
Chandr-kuber-khapung-1762478171.gif

२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1762478008.jpg

२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...

आइजिपी खापुङसंग स्पष्टीकरण माग
Chandr-kuber-khapung-1762395994.gif

२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...

थप समाचार