Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा ३ लेवटमा बस र ट्रक ठोक्कीयो

FB_IMG_1517076900459-1517077780.jpg

१४ माघ, हेटौँडा । हेटौंडा ३ लेवटमा  शनिबार करिब ११ बजेको समयमा  विपरीत दिशाबाट आउँदै गरेका ट्रक एक बस  आपसमा ठोक्कीएका  छन  ।  ठककरबाट दुवै सवारी साधनमा क्षति  पुगेको छ।  घटनामा के कती  यात्री घाईते भएका  छन भन्ने  विवरण  प्राप्त भएको छैन् । ...

रानी वनद्वारा सांसदलाई सम्मान

Rani-Samman-1517068684.jpg

१३ माघ, चौघडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुर जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाबाट प्रत्यक्ष निर्वाचित सांसदहरुलाई शनिवार सम्मान गरेको छ ।  मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल र निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य प्रेमबहादुर...

सुपारेटार ब्यारेक नजिक कार दुर्घटना, ५ घाइते 

Accident-1517054862.jpg

१३ माघ, हेटौँडा । भीमफेदी गाउँपालिका वडा नंबर १ सुपारेटार ब्यारेक नजिक कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । अमलेखगन्ज स्थित यान्त्रिक प्रयोगशाला(पोल प्लाण्ट) संस्थानको ना १ ञ ११२९ नंबरकोे कार साँझ करीब ५ बजे दुर्घटनामा परेको हो । अत्याधिक गतिको कारण कार दुर्घटनामा परेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । भैंसेबाट रमाईलो गरी...

नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ६ घण्टा बन्द हुने

Muglin-road-landslide-1517029723.jpg

१३ माघ, हेटौँडा । नारायणगढ–मुग्लिन सडकखण्ड आज (शनिवार) देखि दिउँसो ६ घण्टा बन्द हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यो सडकखण्डमा गाडी चलाउन रोक लगाइने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । गाडी रोकेर राति सडक विस्तारको काम भइरहेकोमा काम गर्न कठिन भएपछि शनिबारदेखि दिउँसो नै गाडी रोकेर काम गर्न लागिएको आयोजना प्रमुख...

धनुषा र पाँचथरमा दुर्घटना  ८ को मृत्यु 

Accident-1499161093-1517028618.jpg

१३ माघ, हेटौँडा । काठमाडौंबाट झापा जाँदै गरेको सुमो धनुषाको गणेशमान चारनाथ–८ मा शनिबार बिहान  दुर्घटना हुदा ६ जनाको  मृत्यु भएको छ भने पाँच जनाको सकुसल उद्धार गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाले बताए  अनुसार बा ९ च ३३१४ नम्बरको सुमो शनिबार बिहान धनुषाको गणेशमान चारनाथ स्थित अनियन्त्रित भई  पोखरीमा खस्दा ६ जनाको...

सडक निर्माण गर्न प्रशासनमा ज्ञापनपत्र

CDO-Office-1516982485.jpg

१२ माघ, हेटौँडा । हर्नामाडी–हटिया बाटो निर्माण जनदवाव समितिले सडक निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । समितिले प्रशासन, हेटौँडा–धरान–चतरा सडक कार्यालय हेटौँडा र हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।  निर्माण प्रकृया बिचमा नै स्थगित गरेर अलपत्र छाडिएको भन्दै...

लटरम्भेश्वर महादेवमा कठायत

Ananda-Kathayat-1516966863.jpg

१२ माघ, हेटौँडा । लटाम्भेश्वर महादेव धार्मिक एवं पर्यटकिय विकास तथा संरक्षण समितिको अध्यक्षमा आनन्द कठायत चयन भएका छन् । शुक्रबार भएको भेलाले उपाध्यक्षमा सानु स्याङतान, महासचिव मिठ्ठाराम दाहाल, सचिव जगतबहादुर घले, कोषाध्यक्ष मुना नगरकोटी र सदस्यहरुमा उद्धवराज कठायत, जितकुमार बल, कमल घले र श्रीराम कठायत चयन भएका छन् । भीमफेदी...

अनेरास्ववियुको जिल्ला सम्मेलन फागुनमा

FB_IMG_1516963833922-1516963884.jpg

१२ माघ,हेटौँड।नेकपा एमाले निटक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको जिल्ला सम्मेलन आउँदो फागुन १५ र १६ गते हेटौँडामा हुने भएको छ । अनेरास्ववियुले शुक्रबार  हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संगठनको  २७ औँ जिल्ला सम्मेलन फागुन १५ र १६ गते हुने जानकारी गराएको हो  । फागुन...

हेटौंडा-७ मा दुर्घटना, चालकको मृत्यु

download-1516940111.jpg

१२ माघ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ मिलनचोकमा गएराती मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ । ना१८प ४६९१ नम्बरको मोटरसाइकल गएराति सबा ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २१ वर्षीय राकेश भुजेलको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार