Email :- prastakhabar@gmail.com

समाज

बस्तीपुर जेसीज हाँडीखोलामा बर्तौला 

bartaula-1516373459.jpg

५ माघ, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष सन् २०१८ को अध्यक्षमा राममणि बर्तौला चयन भएका छन् । शुक्रबार बस्तीपुरमा भएको सातौं साधारणसभाले बर्तौलालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यस्तै कार्यकारिणि उपाध्यक्षमा ज्योतिराज लुइँटेल र रमिला घलान तथा उपाध्यक्षमा रुपेश के.सी, सञ्जीव पाठक, सन्तोष उप्रेती र प्रमोद अधिकारी चयन...

दोलखामा भुकम्प

५ माघ, हेटौडा । दोलखामा भूकम्प गएको छ । दोलखाको बोचा र सुस्पा क्षमावतीको मध्यभागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्पको परकम्प गएको हो । बिहान ८ः३८ बजे गएको परकम्पले दोलखावासी त्रासीत भएका छन  ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो ।   ...

११ बुँदे सहमति पछि नर्सहरुको आन्दोलन स्थगित

Nurse1-1516325514.jpg

६ माघ, हेटौँडा । सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन बिहीबारबाट स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा करिब आठ घण्टा चलेको वार्तामा संघले अघि सारेका सबै माग पुरा गर्न मन्त्रालय सहमत भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषद्का अध्यक्ष जानकी केसीले जानकारी दिइन । मानव अंग...

ठगी गरेको आरोपमा एन बजार संचालिका रेग्मी पक्राउ

n-bazzar-1516290316.jpg

४ माघ, हेटौँडा । हेटौडा ४ पारिजात पथमा  संचालित एन बजारका संचालिका  सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एन बजारकि संचालिका हेटौडा १७ बस्ने  २१ वर्षया अस्मिता रेग्मी,  भारत तमिलनाडु राज्य नैघउली घर भई हाल हेटौडा ४ बस्ने ल्याकत अलि खान र काठमाण्डौ दक्षिणकाली नगरपालिका ८ बस्ने वर्ष ४५ का रामशरण सुबेदीलाई मिलेमहतो गरी  हेटौँडा...

हेटौंडामा ई प्लानेटको शाखा

e-planet-3-1516258029.jpg

४ माघ, हेटौँडा ।  देशको  विभिन्न स्थानमा रही बैदेशीक रोजगारी र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको ई प्लानेट अस्ट्रेलिएन एजुकेशन एण्ड भिजा सर्मिसले  हेटौंडाबाट सेवा सुरु गरेको छ  । मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार कटुवालले पानसमा बत्तीबालेर शाखा कार्यालयको समुद्घाटन गरेका हुन्...

प्रदेशको राजधानी नतोकिदा  विरगंजमा प्रर्दशन       

birjung-1516201253.jpg

३ माघ ,  विरगंज । सरकारले २ नम्बर प्रदेशको राजधानी विरगंजलाई नतोकी   जनकपुरलाई  तोकेपछी  प्रदेशिक राजधानीको माग गर्दै आन्दोलनमा रहेका विरगंजबासीले  बुधकार साझ वीरगन्जको घण्टाघर चोकमा सरकारी गाडिमा तोडफोड गरेका छन् ।  सरकारी निर्णयको विरोध गर्दै घण्टाघरमा प्रर्दशन गर्ने क्रममा आन्दोलनकारीहरुले ना १ झ २६३ नम्बरको सरकारी...

एकेडेमीद्वारा ५ जनालाई सम्मान

IMG_1550-1516195732.JPG

३ पुस, हेटौँडा । हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने महानुभावलाई सम्मान गरेको छ । विद्यालयको २० औं अभिभावक भेलामा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ जनालाई सम्मान गरेको हो ।  कार्यक्रममा शिक्षा एवं पर्यटन क्षेत्रमा योगदान पु¥याउनु हुने विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका डोरमणी...

भुकम्प प्रभावितको समस्यामा ध्यान दिन सुझाव

Hetauda-1516102609.JPG

२ माघ, हेटौँडा । भुकम्प सुरक्षा दिवस मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा मंगलबार हेटौँडाको बुद्धचोकदेखि जिल्ला समन्वय समिति परिसरसम्म प्रभातफेरि गरिएको थियो । त्यसपछि दिवसको अवसरमा अन्तरिक्रया कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले भुकम्पमा परेकाहरुको...

कुष्माण्डमा मकर मेला शुरु​​​​​​​

Kusmanda-1516024910.jpg

१ माघ, हेटौँडा । हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा आज बाट एक महिने मकर मेला शुरु भएको छ । रत्ना, कर्णा र कौशबाहीको संगम स्थलमा कुष्माण्ड सरोबर त्रिबेणीधाम बिकास समितिको आयोजनामा हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा माघ महिनाभरका लागि मेला शुरु भएको हो ।  एक महिने मकर मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार