Email :- prastakhabar@gmail.com

समाज

हिरालालको अठोट : कुनै पनि गाडी दर्ता गर्दिन

Hiralal-1515590710.jpg

२६ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष एवं नयाँ कार्यकालका लागि अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठले ३ बर्षसम्म कुनै पनि गाडि दर्ता नगर्ने बताएका छन् । चुनावी अभियानमा होमिएका श्रेष्ठले संघमा आवद्ध व्यवसायीको हित आप्mनो मूख्य लक्ष्य भएको भन्दै  ३ बर्षसम्म कुनै पनि सवारी दर्ता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।...

केसीको पक्षमा हेटौँडामा प्रर्दशन

Govinda-1515589755.jpg

२६ पुस, हेटौँडा । सर्वोच्च अदालतको मानहानी गरेको भन्दै अदालत पेश गरिएका डा. गोविन्द केसीको समर्थन गर्दै बुधबार पनि हेटौँडामा प्रर्दशन गरिएको छ ।  विभिन्न संघसंस्था र व्यक्तिले केसीको रिहाई, उनको माग पुरा गर्नुपर्ने लगायतका मागसहित बुद्ध चोकमा प्रर्दशन गरेका हुन् । उनीहरुले बुद्धचोकबाट हेटौँडाको सिमाचोकसम्म र्याली समेत गरेका थिए ।...

मकवानपुरमा हिउँ चितुवाको छालासहित पक्राउ

01-1515586254.jpg

२६ पुस, हेटौँडा । मकवानपुर प्रहरीले हिउँ चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर ८ का ४२ बर्षिय सन्जिव थापा रहेका छन् ।  इलाका प्र्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विरेन्द्रकुमार पासवानको टोलीले उनलाई थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा छालासहित पक्राउ गरेको मकवानपुरका प्रहरी...

यौनधन्दा गराउने होटल सञ्चालक पक्राउ

Sex-Racket-1515581189.jpg

२६ पुस, काठमाडौं । वेटर र कुकको काम भन्दै युवतीलाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजका सञ्चालक ३८ वर्षीय राजकुमार सिटौला पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ परेका...

यातायात क्षेत्रको विकासमा ध्यान दिनु जरुरी : उपराष्ट्रपति पुन

Nanda-Bahadur-Pun-1515569220.JPG

२६ पुस, हेटौँडा । नेपालका उपराष्ट्रपति  नन्दबहादुर पुनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा सरकारले गम्भिरतापूर्वक ध्यान दिनु जरुरी रहेको बताएका छन् । उनले नेपालमा स्थल यातायातको विकल्प नभएको भन्दै यस क्षेत्रमा रहेको समस्या समाधानमा सरकार गम्भिर हुनुपर्ने बताए ।  हेटौँडामा बुधबारबाट शुरु भएको नारायणी यातायात ब्यवसायी...

 मकवानपुर नाई संघमा पुन: ठाकुर

26735357_835737843273804_-1515504847.jpg

 २५ पुस, हेटौँडा । नेपाल नाई संघ मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुःन राधेश्याम ठाकुरको संयोजकत्वमा १३ सदस्य कार्य समिती चयन भएको छ । नेपाल नाई संघ  मकवानपुरका अध्यक्ष राजाराम ठाकुर को सभाध्यक्षता सम्पन्न कार्यक्रममा  नेपाल नाई संघका केन्द्रिय अध्यक्ष राजाराम ठाकुर को प्रमुख आतिथ्यता रहेको थियो ।...

चरेश सहित ४ पक्राउ

D-Police-1506340151-1515502665.JPG

 २५ पुस, हेटौँडा ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागू औषध चरेश सहित ४ जनालाई पक्राउ गरेको छ ।  हेटौँडा १९ स्थित सडकमा केही मानिसहरुले अबैध लागू औषध चरेश बिक्रि वितरण गरि रहेको  सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले अबैध लागू औषध चरेश बिक्रि वितरण गरिरहेको अवस्थामा ४ किलो चरेस सहित  ४...

हेटौँडामा केसी रिहाईको माग गर्दै प्रर्दशन

Govinda-KC1-1515496439.jpg

२५ पुस, हेटौँडा । सर्वोच्च अदालतको मानहानी गरेको भन्दै सोमबार राति अनसनस्थलबाट पक्राउ गरिएका डा. गोविन्द केसीलाई रिहा गर्नुपर्ने माग गरेर आज हेटौँडामा प्रर्दशन गरिएको छ ।  विभिन्न संघसंस्था र व्यक्तिले केसीको रिहाई, उनको माग पुरा गर्नुपर्ने लगायतका मागसहित बुद्ध चोकमा प्रर्दशन गरेका हुन् । स्वास्थ्यकर्मी, डाक्टर, विभिन्न पेशामा...

कि आउँदैछन् उपराष्ट्रपति बुधबार हेटौँडा ?

Nanda-Bdr-Pun-1515493522.jpg

२५ पुस, हेटौँडा । उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार हेटौँडा आउने भएका छन् । नारायणी यातायात व्यवसायी संघको ३१ औं बार्षिक साधारणसभा एवं १५ औं अधिवेशन उदघाटन गर्न पुन हेटौँडा आउने भएका हुन् ।  उपराष्ट्रपति पुन आउने कार्यक्रम भएकाले तयारीको सबै काम पुरा गरिएको संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईले बताए । मंगलबार हेटौँडामा पत्रकार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार