Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु

Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।  त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागु गरेसंगै हेटौँडा क्यामपसमा पनि सेमेष्टर प्रणालीमा कक्षा सुरु गरेको क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले बताए । समेष्टर...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान

MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद उपाध्यायलाई सम्मान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा एक कार्यक्रमबो आयोजना गरी संघले उपाध्यलाई सम्मान गरेको हो । भारतको मेवार विश्वविद्यालयबाट IMPROVEMENT IN THE MANAGEMENT OF MUNICIPAL FINANCE IN NEPAL शीर्षकमा विद्यावारिधी (PhD) उपाधि हासिल गरेको...

राजदेवीमा ३९ लाख रकम संकलन

Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन गरेको श्रीमद भागवत धान्याचल सप्ताह ज्ञान महायज्ञमा करीव ३९ लाख रकम संकलन भएको छ ।  सोमबार सप्ताह ज्ञानमहायज्ञको समापनको अवसरमा एक कार्यक्रमको आयोजना गरि अर्थ संकलन उपसमितिका संयोजक मधुसुदन न्यौपानेले नगद र जिन्सी गरी करीव ३९...

सल्यानमा  बस दुर्घटना हुदा २ को मुत्यु

Accident-1499161093-1516620447.jpg

 ८ माघ, सल्यान । सोमबार सल्यानमा  बस दुर्घटना हुदा २ जनाको ज्यान भएको छ । रुकुमबाट दाङ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाट खोलामा दुर्घटना  हुदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।  बस अन्दाजि सय मिटर तल खोलामा खसेको थियो ।   दुर्घटनामा  २० जना घाइते भएका र घाईतेहरुको...

 श्रीपञ्चमीमा मोडर्नको  विविध कार्यक्रम

27144877_2036214106657220-1516619267.jpg

८ माघ, हेटौँडा । हेटौँडा ९ पशुपतिनगरमा रहेको हेटौँडा मोडर्न ईङ्लिस बोडिङ् स्कुलले श्रीपञ्चमी को   अवसरमा विविध कार्यक्रमक सहित  विद्यार्थीहरूलाई पुरस्कार वितरण र अक्षर चिनाउने कार्यक्रम सम्पन्न गरेको छ ।   विद्यालयले २०७३ / ७४ सालमा भएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ  । अक्षर चिनाउने...

राजदेवीको सप्ताहमा ३७ लाख संकलन

Saptaha-Rajdevi-1516549392.jpg

७ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन गरेको श्रीमदभागवत धान्याचल सप्ताह ज्ञानमहायज्ञको सातौ दिन आइतबारसम्ममा ३७  लाख रकम संकलन भएको छ । आईतवार हेटौडा–१७ निवासी गोविन्दबहादुर थापाले १ लाख ६१ हजार १ सय ११,सोहि ठाउँ बस्ने रामहरी,कृष्ण र शोभा संजेलले ५७ हजार ७ सय ७,...

ग्यालेक्सी होटलका सञ्चालक पक्राउ 

D-Police-1506340151-1516545801.JPG

७ माघ , हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा  ४ मा रहेको ग्यालेक्सी होटलका सञ्चालक रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।३८ बर्षका होटल सञ्चालक श्रेष्ठले  दुईजना युवतीलाई जवरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको भन्दै   पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  । श्रेष्ठलाई मानव वेचविखन अन्तर्गत पाँच दिन...

ग्याँस व्यवसायी संघमा जोशी

images-1516463956.jpg

६ माघ, हेटौँडा । ग्याँस ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा दिलिशगोविन्द जोशी निर्वाचित भएका छन् । हेटौँडामा शनिबार भएको मकवानपुर तेस्रो जिल्ला अधिवेशनले जोशीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।  संघको उपाध्यक्षमा विक्रमलाल श्रेष्ठ, सचिवमा केशव मुडवरी, सहसचिवमा मदन न्यौपाने तथा कोषाध्यक्षमा कृष्ण ढुगांना चयन भएका छन् ।...

विद्यार्थीहरुले गरे बृद्धाश्रमलाई सहयोग

11-1516448493.JPG

६ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्ब ५ मा रहेको रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले हेटौँडा २ मा रहेको ओम बृद्धाश्रममा खाद्य सामाग्री सहयोग गरेका छन् । विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार