Email :- prastakhabar@gmail.com

समाज

राजदेवीमा सप्ताह महायज्ञ हुने

Mahayagya-1514381135.jpg

१२ पुस, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले माघ १ गतेदेखि ८ गते सम्म विद्यालय परिसरमा श्रीमदभागवत धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ लगाउने भएको छ ।  विद्यालयको भौतिक पूर्वाधारको विकास, शैक्षिक उन्नती, विद्यालयको आर्थिक अवस्थामा सुधारको साथै प्राविधिक शिक्षा सञ्चालनको लागि सप्ताह ज्ञानमहायज्ञ लगाउन लागिएको...

मामाघर नेपालको सहयोगार्थ महायज्ञ हुने

DSC_8508-1514380567.JPG

१२ पुष, हेटौँडा । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्रीमद् भागवत १०८ सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजना यही पुष १७ गतेदेखि २५ गतेसम्म महायज्ञ हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।  पत्रकार...

नाइट्रोभेट र गाजा सहित ४ पक्राउ

D-Police-1506340151-1514378807.JPG

१२ पुस, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाको छुट्टा छुट्टै स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १५ स्थित रातोमाटे चेकपोष्टमा बिरगंज बाट हेटौडा तर्फ आउदै गरेको ना १ ज ५१०९ नम्वरको माईक्रोलाई  चेक जाँच गर्दा  माईक्रोमा सवार  चितवन खैरेनी नगरपालिका वडा...

अञ्जु पन्तदेखि माग्ने बुढासम्म हेटौँडा आउने

Press-Meet-1514369256.jpg

१२ पुस, हेटौँडा । नेपालका ख्याति प्राप्त कलाकारहरु आफ्नो प्रस्तुतिका लागि हेटौँडा आउने भएका छन् । हेटौँडामा हुन लागेको म्युजिकल नाईटका लागि संगीत, चलचित्र र हास्य विधासंग सम्बन्धी कलाकारहरु हेटौँडा आउने भएका हुन् ।  नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको चलचित्र तथा मनोरञ्जन फोरमले आयोजना गर्न लागेको म्युजिकल नाईटमा चर्चित गायिका...

सुमो दुर्घटनाका घाइतेको चुरेहिलमा उपचार हुँदै

Chure_hill_hospital-1514355949.jpg

१२ पुस, हेटौँडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटनामा घाइते भएकाहरुको उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको चुरेहिल अस्पताल हेटौँडा–११ थानाभर्याङमा उपचार भईरहेको हो । विहान सुमो दुर्घटना हुँदा ८ जना घाईते भएका थिए । विहान काठमाडौं जाँदै गरेको टेम्पो तथा मझौला यातायातको ना१ज १९३९ नम्बरको सुमो...

सुमो दुर्घटनामा ८ घाईते

१२ पुस, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । विहान काठमाडौं जाँदै गरेको टेम्पो तथा मझौला यातायातको ना१ज १९३९ नम्बरको सुमो दुर्घटनामा परेको हो । भीमफेदीको जुरिखेत नजिक सडकबाट सुमो ५० मिटर तल खसेको सुमोमा सवार यात्रु विदुर धितालले जानकारी दिए । घाईतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।...

आश्रम निर्माणका लागि महायज्ञ हुने

Mahayagya_havankund-1514338485.jpg

१२ पुस, हेटौँडा । मन्दिरको जिर्णाेदारसंगै आश्रम निर्माणको लागि मकवानपुरको मनहरी–३ हाँडीखोलामा महायज्ञ लगाइने भएको छ । महेन्द्रज्योति उच्च माविको चौरमा माघ ४ गतेदेखि १० गते सम्म महायज्ञ लगाउने तयारी भएको हो ।  स्थानीय सञ्जीव पाठकको संयोजकत्वमा एकसय ५१ सदस्यीय श्रीमद् भागवत् सप्ताह ज्ञान महाज्ञ मूल आयोजक समिति गठन गरिएको छ । समितिको...

तिर्थ प्रकाश संघबाट महायज्ञ हुने

Tirtha-Prakash-Sangh-1514305114.jpg

११ पुस, हेटौँडा । नेपाल तिर्थप्रकाश संघ केन्द्रीय कार्यालय हेटौँडाको आयोजनामा गोविन्द त्रिपुस्कर पयोमृत कुम्भ यज्ञ एवं बराह पुराण वाचन महायज्ञ हुने भएको छ । फागुन ४ गतेदेखि १५ गतेसम्म हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिर प्रांगणमा महायज्ञ हुने भएको हो । महायज्ञलाई व्यवस्थित गर्नका लागि कुमार पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक...

भानु माविको वार्षिकोत्सव

Bhanu-Photo-1514289599.jpg

भीमसेन पौडेल ११ पुस, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयले आफ्नो ३९ औं वार्षिकोत्सव मंगलवार मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धु्रवकुमार भुजेलले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थी, अतिरिक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार