Email :- prastakhabar@gmail.com

समाज

उपराष्ट्रपति पुन हेटौँडा आउने

Nandabdr-pun-1515072877.jpg

२० पुस, हेटौँडा । उपराष्ट्रपति नन्दबहादुर पुन पुस २६ गते हेटौँडा आउने भएका छन् । नारायणी यातायात व्यवसायी संघको ३१ औं बार्षिक साधारणसभा एवं १५ औं अधिवेशन उद्घाटन गर्न पुन हेटौँडा आउने भएका हुन् ।  उपराष्ट्रपति पुन आउने कार्यक्रम भएकाले तयारीलाई अझ व्यवस्थित बनाउने काम भईरहेको संघका अध्यक्ष बद्रीप्र्रसाद चौलागाईले बताए । संघको...

नेपाली जाली नोट सहित प्रहरीद्वारा एकजना पक्राउ 

Nakkali-Note-1515070555.jpg

२० पुस, हेटौँडा । मकवानपुर प्रहरीले एक हजार दरका आठ वटा नेपाली जाली नोट सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा वडा नम्बर १६ स्थित स्मृति मोक्तानको चिया पसलबाट पक्राउ गरेको हो ।  प्रहरीले जाली नोट साट्न खोजेको भन्ने सुचनाको आधारमा उक्त स्थानमा पुग्दा बारा जिल्लाको जितपुरसिमरा...

सप्तरीमा चिसोले लियो दुईजनाको ज्यान 

Saptari-1515029747.jpg

२० पुस, हेटौँडा । सप्तरीमा अत्याधिक चिसोका कारण यो साता दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१ वीरपुरका ३६ वर्षीय कुल्दीप राय र सोही वडाअन्तर्गत् वरहीटोलका ३५ वर्षीय रामदयाल राम रहेका छन् । तीन दिनयता बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण चिसो बढेसँगै उनीहरुको कठ्यांग्रिएर मृत्यु भएको हो ।...

सप्ताह ज्ञान महायज्ञको दोश्रो दिन पचासहजार रुपैंया संकलन 

Saptaha-1515029327.jpg

२० पुस, हेटौँडा । मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको दोश्रो दिन बुधबार पचासहजार रुपैंया संकलन भएको छ ।  गरीब, अनाथ भई सडक पेटीमा जीवन बिताईरहेका बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको नवनिर्मित भवन निर्माण सहयोगार्थ लगाईएको महायज्ञमा बुधबार पचासहजार रुपैंया...

मामाघर नेपालको सहयोगार्थ चिसापानीमा महायज्ञ सुरु

DSC_8835-1514824404.JPG

१७ पुस, हेटौंडा । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सोमबार बिहान महायज्ञ स्थलबाट सुरु भएको कलश यात्रा त्रिवेणी धामबाट जल ल्याई पुन यज्ञस्थलमा आएर कलश स्थापना गरी महायज्ञ सुरु गरिएको हो । महायज्ञको हेटौंडा उपमहानगरपालिका प्रमुख...

इन्धनको भाउ बढयो

petrol-1514823773.jpg

१७ पुस, काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् । काठमाडौंमा अब पेट्रोल प्रतिलिटर...

बकैयाबाट गौ हत्या गर्ने ४ पक्राउ

Cow-1514812731.jpg

१७ पुस, हेटौँडा । गौ हत्या गरी मासु खाने ४ जनालाई आज प्र्रहरीले बकैया गाउँपालिका वडा नम्बर ७ कान्द्र्राङबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ४३ बर्षिय राजकुमार सिन्तान, ४८ बर्षिय शंकर भोम्जन, ४६ बर्षिय प्रेमबहादुर लोप्चन र ४८ बर्षिइ जयबहादुर नेगी रहेका छन् ।  सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक जयप्रकाश पान्डेको नेतृत्वमा प्रहरीको...

रोटर्याक्टले टोपि दिवस मनायो

Topi-Diwas-1514812553.jpg

१७ पुस, हेटौँडा । रोटर्याक्ट क्लब अफ मकवानपुरले नेपाली टोपी दिवस मनाएको छ । सोमबार एक कार्यक्रमको बीच टोपी दिवस मनाईएको हो । देशभर रहेका रोटर्याक्ट क्लबहरुको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।   रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष विजय पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जागरण अभियान मकवानपुरका अध्यक्ष कृष्णराज कोईरालाको...

यस्तो छ फेसबुकमा टोपी दिवस

0-1514800748.jpg

१७ पुस, हेटौँडा ।  ईस्वी सम्वतको नयाँ वर्षका दिन आज पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाईंदै छ । नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको हो ।  नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । विगत केही...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार