Email :- prastakhabar@gmail.com

समाज

काठमाडौँको  त्रिपुरेश्वरमा आगलागी एकको मृत्यु

fire-caughat-1510238121.jpg

२३ कार्तिक , काठमाडौँ ।  काठमाडौँको  त्रिपुरेश्वरमा रहेको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुदा एक जनाको मृत्यु भएको छ ।साँझ  साढे छ बजेतिर  जयन्ती पेट्रोल पम्प नजिकै रहेको उक्त ग्यारेजमा आगलागी भएको थियो । आगलागीमा परी  एक जना पुरुषको मृत्यु भएको र मृत्यु हुनेमा मुलायम मिया रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी...

प्रहरीद्वारा गाँजा खेति फडानी

Police-1510058451.jpg

२१ कार्तिक, हेटौँडा । विभिन्न वडामा लगाएको गाँजाखेति फडानी गरेर नष्ट गरेको हो ।  प्रहरीले भदौंमा ४ सय ४३ कठ्ठा गाँजाको व्याड र २ सय ९२ कठ्ठामा लगाएको गाँजा नष्ट गरेको छ । त्यसैगरी, असोजमा २५ सय १८ कठ्ठा गाँजा खेति नष्ट गरेको छ भने कार्तिकमा ७ दिन खटिएको प्रहरी टोलीले ३५ सय १४ कठ्ठा गाँजा खेति फडानी गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय...

लेडी जेसीजबाट स्टेशनरी सामग्री वितरण

Stationary-1510058169.jpg

२१ कार्तिक, हेटौँडा । लेडी जेसिज हेटौंडाले मंगलबार सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरलाई खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।  जेसिज सप्ताह  अन्तर्गत आज तेश्रो दिन व्याटमिन्टन २ सेट, लुडो १ सेट, चेस १ सेट, कापी १३ दर्जन, पेन्सिल ४ बण्डल लगायतको सामाग्री सहयोग गरेको हो । हेटौंडा लेडी जेसिजका अध्यक्ष निशा...

६५ गोरु सहित ३ ट्रक नियन्त्रणमा

D-Police-1506340151-15095-1510056126.JPG

२१ कार्तिक ,हेटौंडा।  मकवानपुर प्रहरीले ६५ वटा गोरु सहितको ३ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा ९ स्थित राजर्मागमा गोरु लोडगरेको ३ वटा ट्रक पक्राउ गरेको हो ।  हेटौडा हुदै  झापा तर्फ गईरहेको ना ६ ख २२२३ ,ना ४ ख १०११ र ना ७ ख ७०४९ नम्बरको ३ वटा ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा...

  हेटौँडा ३ नम्बर प्रदेशको अस्थायी राजधानी       

dip-1509984982.jpg

२० कार्तिक, हेटौँडा । हेटौँडालाई ३ नम्बर  प्रदेश को अस्थायी राजधानी तोकिएको खुसियालीमा लोकतान्त्रीक गठबन्धनमा आबद्ध काँग्रेस र राप्रपाका भातृसंगठन नेविसंघ, तरुण दल, महिलासंघ ,राप्रविस , राप्रयुस  लगायतले बुद्ध चोकमा दिप प्रज्वलन  गरेका छन । सरकारले  तयार पारेको प्रादेशिक संरचना अनुसार  आज हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी...

हरियो रुखमा विद्युत प्रवाह भईरहेको नाङ्गो तार 

23313226_1450065815078724-1509862942.jpg

१९ कार्तिक, लामिडाँडा ।  विद्युत भैतिका पुर्वधारको एउटा तत्व , विद्युतले हाम्रो दैनिकिलाई सरल बनाई दिएको छ  तर यसको प्रयोगमा  सावधानी नअपनाउदा  हजारैले ज्यान गुमाएको घटना हामी माझ ताजै छ । भिमफेदी गाउपालिका वडा नम्बर ९ मा पर्ने लामिडाँडामा विद्युतिकरण गर्दा नेपाल विद्युत प्राधिकरणले लापरवाहि गरेको पाईएको छ।   त्रिभुवन राजपथको...

रेडक्रस हेटौंडा १, २, ३ मा पुनः पण्डित निर्वाचित

Ishor-Pandit-1509812940.jpg

१८ कार्तिक, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी उपशाखा हेटौंडा १, २ र ३ को सभापतिमा ईश्वर पण्डित विजय भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । ९ सदस्यीय नयाँ कार्यसमितिको सबै आठ सदस्यहरु निर्बिरोध निर्वाचित हुँदा अध्यक्ष पदमा भने मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो । एकसय ३९ मत प्राप्त...

सहकारीको आयोजनामा वक्तृत्वकला

IMG_1698-1509689277.JPG

प्रभात तिमल्सिना १७ कार्तिक,निजगढ।आर्थिक समृद्विको मुल आधार व्यवसायिक पशुपालनद्वारा स्वरोजगार भन्ने मुल नाराका साथ बाग्देव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आज देश विकासमा सहकारी क्षेत्रको भूमिका भन्ने विषयमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गौरी शंकर माध्यामिक विद्यालय निजगढ ६ को प्राङ्गणमा सम्पन्न भएको छ...

३ लाख ८० हजार सहित ५२ जुवाडे प्रक्राउ

D-Police-1506340151-1509516686.JPG

१५ कार्तिक, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गए राति कौडा र तास खेलिरहेका अवस्थामा नगद ३ लाख ८० हजार रुपैयाँसहित ५२ जना जुवाडेलाई  प्रक्राउ गरेको छ ।  मकवानपुर  गढीगाउँपालिका–५ सिमलटारमा जुवा र तास खेलिरहेको सुचना पाएपछी जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले नगद ३ लाख ८० हजार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार