७ भदौ, हेटौंडा । पूर्वी मकवानपुरको बागमती-८ मा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । राइगाउँबाट हेटौंडा तर्फ जाँदै गरेको ना२ख ७७७१ नम्बरको बस बागमती-८ न्युरेनीमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा घाइतेहरूको स्थानिय हेल्थपोस्टमा उपचार भईरहेको छ । तस्बिर : दिपक सापकोटा...
६ भदौ,हेटौडा। राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी भक्तपुरले २०७४ बैशाखमा लिएको कक्षा १२ को प्राविधिक र संस्कृतिक बिषय तर्फको नतिजा सार्वजनिक गरेको छ। भदौ ५ गते परिक्षा बोर्डको बैठक अनुसार नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ ।बोर्डले केही दिन अघी विज्ञान बिषय तर्फको नतिजा सार्वजनिक गरिसकेको छ।...
६ भदौ, हेटौंडा । बाढी र डुवानका कारण प्रभावित हुन पुगेको मनहरी प्रतापपुर रमौलीमा स्वास्थ्य शिविर भएको छ । स्थानीय वासिन्दाहरको लागि नेपाल स्काउट, मकवानपुर र युथ फर ह्यूमन राईट नेपाल चयाप्टर काठमाडौंको आयोजना र लक्जमवर्ग लोक कल्याणकारी संस्थाको आर्थिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो । रोट्रयाक्ट क्लव अफ किष्ट...
६ भदौं, हेटौँडा । दोलखामा भुकम्प गएको १२ घण्टामै नेपालमा फेरि अर्को पटक भुकम्प गएको छ । मंगलबार विहान बझाङमा भूकम्प गएको हो । मंगलबार विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु बनाएर भुकम्प गएको जर्नाइएको छ । ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भुकम्पको केन्द्रविन्दु...
६ भदौं, हेटौँडा । काठमाण्डौंमा भएको नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य प्यानलसहित विजयी भएका छन् । पदाधिकारीमा उनी प्यानलसहित विजयी भएपनि प्रदेशमा भने मिश्रित परिणाम आएको हो । प्रेस युनियन र प्रेस सेन्टरसहित पत्रकारका साना संगठनका उम्मेदवार आचार्यले प्रेस चौतारीसहितका पत्रकार संगठनका उम्मेदवार...
५ भदौँ,हेटौँडा । हेटौंडा अस्पतालकोे मेडिकल सुपरिटेन्डेन्टमा (मेसु) मा वालरोग बिशेषज्ञ डाक्टर हरिबहादुर खड्का नियुक्त भएका छन् । केही दिन अघी मेसु डाक्टर सर्बेश शर्माको सरुवा भएपछि खाली रहेको मेसु पदमा डाक्टर खड्का नियुक्त भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष रमेश गिरीले बताए । ...
५ भदौँ,हेटौँडा । ईलाका प्रहरी कार्यालय पालुङबाट खटि गएको प्रहरीको टोलीलेले आईतबार र सोमबार २ दिन गरी थाहा नगरपालिकाको ३ वटा वडाहरुमा २५ कठ्ठामा उम्रिएको भाङ फाँडानी गरेको छ । थाहा नगरपालिका वडा नम्बर १ ताहाखिल, वडा नम्बर २ अंगारे र वडा नम्बर ३ शिखरकोट र ओखर बजार क्षेत्रको सार्वजनिक जग्गामा आफै उम्रिएको भाङ फँडानी गरेर नष्ट...
५ भदौँ,हेटौँडा । सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखा काठमाडौं, ललितपुर,भक्तपुर, मकवानपुर ,सिन्धुली लगायत आसपासका जिल्लाहरु समेत भूकम्पको धक्का महशुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सो पराकम्प गोरखा भूकम्पको...
५ भदौँ,काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यकालका लागि ४५ सदस्यीय नयाँ नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । सोमबार बिहान ९ बजेबाट मतदान सुरु भएको मतदानमा कुल १४ सय ४९ मत खसेको छ । कुल १५ सय ०९ मतदाता रहेकोमा १४ सय ४९ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । कुल खसेको १४ सय ४९ मत मध्य प्रदेश नम्बर १ बाट...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
























