Email :- prastakhabar@gmail.com

समाज

हेटौँडामा पत्रकारिता तालिम शुरु

Talim-Academy1-1505030693.jpg

२५ भदौं, हेटौँडा । न्यू मिडिया एकेडेमीको आयोजनामा आइतबारदेखि हेटौँडामा रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । तालिमको नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले शुभारम्भ गरेका हुन् ।  कार्यक्रममा बोल्दै विष्टले पत्रकारितामा लाग्नेहरुका लागि तालिम अत्यावश्यक रहेको भन्दै तालिमबाट प्राप्त ज्ञानले अगाडि बढ्न...

नुवाकोटमा बस दुर्घटना ३को मृत्यु २८ घाइते 

21552506_1401436449941661-1504951416.jpg

२४भदौँ, नुवाकोट । काठमाडौंबाट  नुवाकोटको खरानीटारतर्फ जाँदै गरेको  बा१ख ६३४८को बस  टोखा छहरे सडकखण्ड अन्तर्गत  नुवाकोटको शिवपुरी गाउँपालिकास्थित गुरुङ गाउँमा शनिबार मध्यान्ह दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा विदुरकी शशी बोगटी, तादी– ५की लक्ष्मी...

हेटौडामा घुस नखान र नखुवाउन र्‍याली

21460275_1400690740016232-1504875462.jpg

 २३ भदौ,हेटौँडा । ‘म पनि घुस खाँदीन र अरुलाई पनि खुवाउँदिन’ भन्ने नारा सहित हेटौडामा बृहत र्‍याली निकालीएको छ । हेटौडा उपमहाँनगरपालिका कार्यालयबाट सुरु भएको र्‍याली मानसचोक, लोकप्रिय चोक मकवानपुर उद्योग बाणिज्यसंघ, हुँदै बुद्धचोकमा गएर समापन गरिएको थियो । समापन्न कार्यक्रमा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल ,...

बाढीपिडितलाई लियो तथा लायन्सको सहयोग

21317865_1459950687392952-1504873136.jpg

२३ भदौ,हेटौँडा । लियो तथा लायन्स क्लबले आज मनहरी गाउँपालिका ६ प्रतापपुरका २८ घरधुरी बाढीपिडित परिवारलाई  राहत वितरण गरेको छ । लायन्स क्लव अफ हेटौडा भुटनदेवी, लायन्स क्लब अफ हेटौडा मनकामना र लियो क्लव अफ हेटौडा भुटनदेवीको सहयोगमा लायन्स क्लव अफ हेटौडा भुटनदेवीले राहत वितरण गरेको हो । लायन्स क्लव डिस्ट्रिक सेन्टिनियल डाइभिटिज चिफ करुणा...

भ्रष्टाचारी र विचौलियालाई कारबाही गर्छु : प्रजिअ बुढा

21469500_1400605863358053-1504871236.jpg

सुनिल शिवाकोटी २३भदौ, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले  सेवाग्राहीले कुनै पनि सरकारी कार्यालयबाट सेवा लिदा कुनै  समस्या आएमा  र कर्मचारीहरुले सेवा प्रदान गर्न आनाकानी गरेमा कारबाही गरिने बताएका छन । हेटौँडाको शक्ति एफएमको आयोजना तथा सोडेक नेपालको सहकार्यमा सेवाग्रेही मैत्री सेवा प्रवाह, जिल्लामा...

बंशगोपालको अभिभावक भेला सम्पन्न

2017-09-08-16-58-28-1-1504869337.png

भीमसेन पौडेल २३ भदौ, चौघडा । ३८ औं राष्ट्रिय शिक्षा दिवस एवम् अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा  हेटौडा–६, चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयको १४ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।  भेलामा विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले विद्यालयको आर्थिक, भौतिक एवम शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका...

गुणस्तरीय शिक्षामा स्थानीय तहको भूमिका महत्वपूर्ण

Edu-1504836369.jpg

२३ भदौं, हेटौँडा । शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि स्थानीय तहको महत्वपुर्ण भुमिका हुने हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । कार्यक्रममा शिक्षासंग सम्बन्धित निकाय र स्थानीय तहको समन्वयले मात्रै शिक्षा क्षेत्रको सुधार सम्भव रहेकोमा जोड दिईएको थियो । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाको आयोजनामा...

हेटौंडामा वनसम्बन्धी तालिम

21272635_1425695744211419-1504792493.jpg

२२ भदौं, हेटौँडा । एकिकृत ग्रामीण विकास सेवा,मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको समन्वयमा हेटौँडामा तालिम भएको छ । विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन सम्वन्धि नीतिगत व्यस्वस्था, संघियता र वन व्यवस्थापनको सन्दर्भमा स्थानीय निकायको धारणा र स्थानीय निकायहरुमा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने...

लण्डनमा 'अजेयराज सुमार्गी' विमोचन हुने

21476023_907324776085707_-1504791798.jpg

२२ भदौं, हेटौंडा । नेपालका चर्चित व्यवसायी एवं समाजसेवी अजेयराज सुमार्गीको पुस्तक ‘अजेयराज सुमार्गी’ लण्डनमा विमोचन हुने भएको छ । लेखकद्वय निर्मलकुमार थापा र अरुणराज सुमार्गीले लेखेको पुस्तक भदौं २२ गते (१३ सेप्टेम्बरमा) लण्डनमा विमोचन हुने भएको हो ।  लण्डनस्थित गैरआवासिय नेपालीहरुको आग्रहमा लण्डनमा पुस्तक विमोचन हुन लागेको लेखक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार