Email :- prastakhabar@gmail.com

समाज

हेटौँडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा

Nepali-Sena-1502686654.jpg

३० साउन, हेटौँडा । बाढी र पहिरोमा परेकालाई उद्धार र राहतका लागि हेटौँडामा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । सोमबार मध्यपृतना हेडक्वाटर सुपारेटार व्यारेकमा हेलिकप्टर आइपुगेको हो ।  गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार खाद्यान्न ढुवानी र उद्धारका लागि हेटौंडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै

Krishna-1502678207.jpg

३० साउन, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ । द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौराणिक कथामा उल्लेख छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा...

बाढी पहिरोले मकवानपुरमा ४ को मृत्यु, ७ वेपत्ता

20664110_1455852064529835-1502634742.jpg

२९ साउन, हेटौँडा । दुई दिनको अविरल बर्षका कारण मकवानपुरमा ४ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएको छ । मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले ४ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएको पुष्टी गरेका छन् । आइतबार साँझ सम्ममा पहिरोका कारण शनिबार भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपा पाखाटोलकी ५५ बर्षिया मिठु दानी, बकैया गाउँपालिका वडा...

अबैद्य सुन सहित एक जना पक्राउ

abaidh-Sun-1502630174.jpg

२९ साउन, हेटौँडा । भन्सार छली ल्याएको एक केजी अबैद्य सुन सहित सिराहाका ३६ वर्षीय नन्दकिशोर महतोलाई मकवानपुर प्रहरीले शनिवारराति हेटौंडाबाट पक्राउ गरेको छ । काठमाडौँबाट सिराहतर्फ जाँदै गरेको बा १२ च ६७९० नम्बरको प्राइभेट कारमा लुकाईछिपाई लैजादै गरेको सुनसहित महतोलाई प्रहरीले पक्राउ गरेको हो । हेटौंडाको रातोमाटे चेकपोष्टमा प्रहरीले...

 निजगढको  अधिकांश भाग डुबानमा 

20813888_1324268224352346-1502618917.jpg

२९ साउन,निजगढ । शुक्रबार देखीको अविरल वर्षाका कारण बाराको निजगढ नगर क्षेत्रको अधिकांश भाग डुबानमा परेको छ । स्थानीय जमुना पैनामा पानीको बहाब उच्च भएपछी पूर्वपश्चिम राजमार्ग अन्र्तगत लच्का  गएरातीदेखि ठप्प भएको छ । राजमार्गको दायाँबायाँ हजारौ सवारी साधन रोकिएका छन् भने बजार क्षेत्र, बुद्धचोक, सडकटोल , बकैया टोलका घरहरुमा बाढी पसेपछी...

राप्ती खोलाले बगाउदा १ को मृत्यु

20727988_1431199670261024-1502615887.jpg

२९ साउन,हेटौँडा । राप्ती खोलाले बगाउदा १ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका १३ पदमपोखरीका २५ बर्षिय ज्ञान बहादुर हिम्दुंग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  खोलामा काठ टिप्न गएका हिम्दुंगलाई हेटौँडा ११ गोल्फिंगटार बाट राप्ती खोलाले बगाएको थियो र उनको शव नवलपुर झोलुंगे पुल नजिक भेटिएको र...

हेटौँडा लोथर सडक खण्ड सुचारु

20799890_1524131644310531-1502612236.jpg

२९ साउन, हेटौँडा । अविरल वर्षापछि आएको पहिराले अवरुद्ध बनेको हेटौँडा लोथर सडक खण्ड दिउसो सबा बाह्र बजे देखी सुचारु भएको छ । मुख्य राजमार्गमा लेदो माटो सगै आएको पहिराले अवरुद्ध पारेको सडक डोजर लगाएर हटाएपछी हेटौँडा लोथर सडक खण्ड सुचारु भएको डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता जयराम अधिकारीले जनाकारी दिए । अहिले जाममा परेका सवारी...

सुत्केरी सहित एकै परिवारका ६ को मृत्यु

Rautahat-Map-1502606970.jpg

२९ साउन, हेटौँडा । रौतहटमा जिल्लाको राजपुर गाउँपालिकामा एम्बुलेन्स डुब्दा एकै परिवारका ६ जनाको ज्यान गएको छ । राजपुर गाउँपालिका ३ का चन्दन यादवकी श्रीमती सर्मिला यावदलाई सुत्केरी ब्यथा लागेपछि गौर लैजादै गर्दा राजपुर गाउँपालिका स्थित पेट्रोल पम्प नजिक रहेको खाडलमा एम्बुलेन्स डुब्दा एकै घरका ६ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा चन्दन...

मकवानपुरका एक परिवारका ७ वेपत्ता (कहाँ के भयो ?)

Manthali1-1502605673.jpg

रुपेश दुलाल २९ साउन, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका अम्बासबेसीमा पहिरोले घरसंगै एकै परिवारका ७ जनालाई बगाएको छ । पहिरोले घरसहित परिवारर्लाइ बगाएरर तलको सेरु खेलामा पु¥याएको हो । बगाएर बेपत्ता हुनेमा ५० बर्षिय मंगलसिं न्यासुर, उनकी ४८ बर्षिया श्रीमति सुनमाया, छोरीहरु २४ बर्षिया माया, १२ बर्षिया हिरा, १० बर्षिया सानुमाया,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार