१ भदौ,हेटौडा । आगामी भदौ ४ गतेबाट सुरु हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा भदौं ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशमा परेको दैविप्रकोपलाई मध्य नजर गर्दै परिक्षा तालिका केहीदिन सारिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।...
३२ साउन,हेटौँडा । मकवानपुर प्रहरीले १ जना फरार अवियुक्तलाई प्रकाउ गरेको छ । ज्यान मार्ने उधोग मुद्दामा वारदात पश्चात फरार रहेका हटौँडा १२ बस्ने वर्ष ३३ को बिमल स्याङतान लाई प्रक्रउ गरेको हो । प्रहरी चौकी बसामाडी मकवानपुर बाट खटि गएको प्रहरी टोलीले मकवानपुर हेटौँडा ३ लेवटमा घुमफिर गरीरहेको अवस्थामा निजलाई पक्राउ...
३२ साउन, हेटौँडा । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक हेटौँडा शाखाले बुधबार हेटौँडा–५ चिसापानीमा रहेको प्रतिभा क्लबलाई जर्सी सहयोग गरेको छ । भदौं १३ गतेदेखि संचालन हुने मकवानपुर जिल्ला लिग फुटवल प्रतियोगितामा सहभागी हुन लागेको क्लवलाई क्लासिक टेकले २० थान जर्सी सहयोग गरेको हो । क्लासिक टेकका क्षेत्रीय प्रबन्धक निलम्बर...
३२ साउन, हेटौँडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा ११ नवलपुरको सरस्वती चोकमा टयाङकरले ठक्कर दिदा एकजना महिलाको मृत्यु भएको छ । ना ४ ख ४६०७ नम्बरको टयङकरको ठक्करबाट हेटौँडा ११ नवलपुरकी ४५ बर्षीया जानुका खडकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टयाङकर सडक छेउमा रोक्ने क्रममा ठक्कर दिदा खडकाको मृत्यु भएको बताइएको छ ।...
३१ साउन, हेटौँडा । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग राख्दै २३ दिनदेखि आमरण अनसनमा रहेका प्राध्यापक डा. गोविन्द केसीले मंगलबार अबेर अनशन स्थगित गरेका छन् । डा.केसीले देशमा बाढीपहिरोबाट पीडित भएका जनताको सहयोगमा सबैको केन्द्रित हुन बाधा नपरोस भन्ने उद्देश्यले अनसन तोडेका हुन् । केसीले सरकारले आफ्ना सबै माग पूरा नगरे पनि...
३१ साउन, मनहरी । शुक्रबार गएको बाढी र पहीरो कारण बिस्थापित भएका मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर–२ चोहारपाखा र चिसापानीका ४० घरपरिवारलाई आज राहत सामाग्री वितरण गरिएको छ । मनहरी गाउँपालिका, जिल्ला प्रशसन कार्यालय मकवानपुर र नारायणी यातायात व्यवसायी संघको सहयोगमा खाद्यान्न, लत्ताकपडा, त्रिपाल, म्याट लगायतका समाग्री वितरण...
३१ साउन, हेटौँडा । अनसनरत डा. गाविन्द केसीको समर्थनमा मंगलबार हेटौँडामा विरोध प्रर्दशन भएको छ । हेटौँडाको बुद्धचोकमा विभिन्न पेशामा आवद्ध व्यक्तिहरुले उनको समर्थनमा प्रर्दशन गरेका हुन् । बुद्धचोकमा आधा घण्टा प्लेकार्डसहित प्रर्दशन गरेको नेपाल स्वास्थ्यकर्मी समाज नीजि विभाग संयोजक उत्सव चौलागाईले बताए । बुद्धचोकदेखि सिमाचोकसम्म...
३१ साउन, हेटौँडा । हेटौँडा जेसीजको आयोजनामा आज हेटौँडा वडा नम्बर ५ शान्तिनगरमा राहत वितरण गरिएको छ । दुई अघिको अविरल बर्षका कारण क्षति पुगेका स्थानीयलाई राहत वितरण गरिएको हो । ५ नम्बर वडाका अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता एवं हेटौँडा जेसीजका पूर्व अध्यक्ष धर्मराज बानियाँको अध्यक्षतामा कार्यक्रम भएको हो । स्थानीय २०...
३१ साउन, हेटौँडा । हेटौँडा–४ स्कूलरोडमा अपरान्ह भएको दुई समूहको झडपमा ४ जना घाइते भएका छन् । घटनामा घाइते हुनेमा हेटौँडा–८ कमानेका १७ बर्षिय अमिर प्रधान, हेटौँडा–१ चाईनाक्वाटरका २० बर्षिय सुशान्त अर्याल, हेटौँडा–१ चौकिटोलका २१ बर्षिय आकाश श्रेष्ठ र हेटौँडा–१ चौकीटोल २१ विवेशन रहेका छन् । घाइतेमध्ये सुशान्त र अमिरलाई थप उपचारका...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...

























