Email :- prastakhabar@gmail.com

समाज

पहिरोले घर बगाउँदा मकवानपुरको बकैयामा एकै घरका सात जना पुरिए

dddd-1502597763.jpg

२९ साउन, हेटौँडा । शुक्रबार देखिको लगातारको बर्षा पछि आएको पहिरोले मकवानापुरको बकैया गाउँपालीका वडा नम्बर १० मन्थली अम्बास बेसीमा एउटा घर बगाउँदा सात जना पुरिएका छन् । घरमाथीबाट आएको पहिरोले मंगल सिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानिय बुद्ध लामाले जानकारी दिए । पहिरोमा परी न्यासुरकी श्रीमती सुनमाया न्यासुर, २४...

जिल्लाका निजि विद्यालयहरु आइतबारका लागी बन्द हुने

School-1502593129.jpg

२९ साउन, हेटौँडा । लगातारको बर्षाका कारण जनजिवन कष्टकर भएपछि आइतबार मकवानपुर जिल्लाका निजि तथा आवासिय विद्यालयहरु बन्द हुन भएका छन् । लागातारको भारी बर्षाका कारण प्रतिकुल अवस्थ सिर्जना भएको भन्दै विद्यालयहरु बन्दगर्ने निर्णय गरिएको प्याब्सन मकवानपुरका सजिव विनोद सुवेदीले जानकारी दिए । लागातारको भिषण बर्षा र त्यसले निम्त्याएको...

पूर्व पश्चिम राजमार्ग अवरुद्धः नगरका विभिन्न स्थान डुवानमा

Tractor-Dubyo-1502584689.jpg

२९ साउन, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङ्मा आइतबार विहान इकरात इन्जिनियर नजिकै खसेको पहिरोका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।  विहान करिब ४ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ । यस्तै, हेटौंडा–११ नवलपुर पुरानो चौकि नजिक पहिरो जाँदा एउटा घर पुरिएको...

हेटौँडा ५ र ८ मा एक दर्जन घर डुवानमा

Hetaudad-1502543409.jpg

२८ साउन, हेटौँडा । गत दुई दिन देखिको अबिरल बर्षासंगै आएको वाढीले हेटौंडा उपमहानगरपालिका ५ र ८ नम्बर वडाका एक दर्जन घर डुवानमा परेका छन् । हेटौंडाको कर्रा खोलामा आएको बाढीले हेटौंडा ८ मैदाटोलका चार घर डुवानमा परेका छन् । यस्तै हेटौँडा ५ पिप्ले शान्ती नगरमा गर्दोई खोलामा आएको बाढीले ८ घर डुवानमा परेका छन् । बाढीका कारण मैदाटोल र शान्तिनगर...

बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

Griha-Mntri-1502542683.jpg

२८ साउन, हेटौँडा । केही दिनदेखि लगातार परेको पानीसँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३२ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माले शनिबार पत्रकारहरुसँग कुरा गर्दै बाढी पहिरोले र्पुयाएको क्षतिको जानकारी गराएका छन् । मन्त्री शर्माले दिएको जानकारी अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १,...

अपडेट : ईपामा पहिरोले पुर्दा १ को मृत्यु

Bhimfedi1-1502513319-1502525445.jpg

२८ साउन, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर  ८ ईपाको पाखाटोलमा घर भत्कदा एक महिलाको मृत्युु भएको छ । अर्की एक महिला घाइते भएकी छन् । बर्षाका कारण घरमाथिको ढिस्कोबाट गएको पहिरोले घर भत्कदा कृष्ण बहादुर दानीकी ५५ बर्षिया श्रीमती मिठु दानी पुरिएकी थिईन् । विहान सवेरै पुरिएकी उनको समयमै उद्धार हुन ...

काफ्ले र न्यौपाने बरिष्ठ अधिवक्ता

wokil-1502518089.jpg

२८ साउन, हेटौँडा । मकवानपुरमा वकालत गर्दै आएका अधिवक्ता केशव काफ्ले  र सूर्यचन्द्र न्यौपाने बरिष्ठ अधिवक्ता भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले काफ्ले र न्यौपानेलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी...

सिस्नेरीमा पहिरोले सडक बन्द

File-Image-1502513555.png

२८ साउन, हेटौँडा । बर्षाका कारण हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको सडक अन्तरगत सिस्नेरीको रामचन्द्र भञ्ज्याङमा पहिरो गएको छ ।  पहिरो गएपछि सिस्नेरी भएर काठमाण्डौ जान पुगेका सवारीसाधन सिस्नेरीमै रोकिएका छन् । यताबाट जाँदै गरेका सवारीलाई पालुङ भएर पठाईएको प्रहरीले जनाएको छ । बाटो खुलाउन सिस्नेरी प्रहरी चौकीको टोलीले प्रयास...

इपामा घर भत्किदा दुई घाइते

Bhimfedi1-1502513319.jpg

२८ साउन, हेटौँडा । अविरल बर्षका कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपामा घर भत्किदा दुई जना घाइते भएका छन् । घर भत्किएर दुई महिला पुरिएकोमा एकजनाको उद्धार गरिएको र अर्को एकजनाको उद्धार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी टोली घटनास्थलमा पुगेको भन्दै प्रहरीले विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार