Email :- prastakhabar@gmail.com

समाज

अबैध कपडा सहित १० भारतीय पक्राउ

10613155_1524982634456244-1502381659.jpg

२६ साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकै गरेको चाडपर्वलाई मध्यनजर गरी अवैध भन्सार छली ल्याएका अबैध समान नियन्त्रणमा निगरानी थाले संगै  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार हेटौँडा १०  बसपार्कबाट भन्सार छली ल्याईएको दुई लाख सोह्र हजार एक सय रुपैया मूल्यको अबैध कपडा सहित १० जनालाई...

जाँतेमा गुम्बा परिसर सरसफाई

Gumba-1502373407.JPG

२६ साउन, हेटौँडा । हेटौँडा-१५ चुरियामाई जाँतेमा रहेको ङेमा होअीस्हेर गुम्बा परिसरमा आज सरसफाई गरिएको छ । गुम्बा विकास समिति र चुरेकाँड सामुदायिक वन उपभोक्ता समुहको सक्रियतामा आज सरसफाई गरिएका हो । गुम्बाको प्रचार प्रसार र संरक्षणका लागि लागि स्थानीयको सहभागितामा गुम्बा वरपरको क्षेत्रको सरसफाई गरिएको समितिले जनाएको छ । सरसफाई...

किशोरीहरुका लागि अभिमुखीकरण

cwin-1502373146.jpg

२६ साउन, हेटौँडा । मकवानपुरको मनहरीमा विहिबार एक सहकारीका सदस्य एवं किशोरीहरुको लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सिविन नेपालको आयोजना र प्लान इन्टरनेशनलको सहकार्यमा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अभिमुखीकरण गरिएको हो । कार्यक्रममा लैङ्गिकताको आधारमा हुने हिंसा, आर्थिक सशक्तिकरणका लागि युवा महिलाको भुमिका एवं बालअधिकार...

श्रीबैष्णवको महाधिवेशन शुरु

1loYE-1502372904.jpg

२६ साउन, हेटौँडा । श्रीवैष्णव परिषद नेपालको भातृ संस्था श्रीवैष्णव युवा परिषद नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन विहिबारबाट हेटौंडामा शुरु भएको छ ।  साउन २८ गतेसम्म हुने कार्यक्रमको श्रीबैष्णव परिषदका केन्द्रीय अध्यक्ष देवराज आचार्यले गरेका थिए । उद्घाटन समारोह पल्पसा सभा गृहमा भएको थियो भने दुई दिनको कार्यक्रम हेटौंडा ५ गर्दोइमा...

जिल्ला हुलाकले आवश्यक टिकट नदिएको गुनासो

Nepali-hulak-ticket-1502372620.jpg

२६ साउन, हेटौँडा । हेटौँडा विमा कम्पनीहरुले आफुहरुलाई आवश्यक हुलाक टिकट नपाएको गुनासो गरेका छन् । जिल्ला हुलाक कार्यालयले आवश्यक माग अनुसार टिक नदिंदा आफुहरुलाई समस्या परेको उनीहरुको गुनासो छ ।  हुलाकले टिकटमा कालोबजारी भएको भन्दै पर्याप्त हुलाक टिकट उपलव्ध नगराएको प्रुडेन्सियल ईन्स्योरेन्स हेटौँडाका प्रमुख अर्जुन सुवेदीले बताए ।...

न्यायिक जटिलता हटाउँदै सहज पहुँच बनाउन आग्रह

Adalat-1502372314.jpg

२६ साउन, हेटौँडा । न्याय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै न्यायिक क्षेत्रमा सबैको पहुँच सहज बनाउनुपर्ने विहिबार हेटौँडामा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । उच्च अदालत पाटन, हेटौंडा इजलासले गरेको न्यायिक कार्यमा सरोकारवाला तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा सहभागीहरुले सर्वसाधारणको सहज पहुँच अझै पनि...

हेटौँडामा कोरेक्ससहित ५ पक्राउ

corex-1502347260.jpg

२६ साउन, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागु औषध कोरेक्स सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले कर्राबाट ४ र रजतजयन्ति चोकबाट  एक जनालार्य पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले हेटौडा–४ कर्रा पुलबाट २४ बोटल कोरेक्स सहित हेटौडा–९ का २५ बर्षिय सागर पुडासैनी, र हेटौडा–१२ का ३० बर्षिय...

हात्तिको आक्रमणबाट बालकको मृत्यु

Ele-1502341952.jpg

२६ साउन, पर्सा । पर्साको सुवर्णपु–२ इच्छानगरमा जंगली हात्तिको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुठे प्रजाका ११ बर्षिय छोरा रिजन प्रजा रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङले बताए । चितवन राष्ट्रिय निकुञ्जबाट बुधबार राति गाउँ पसेको हात्तिको बथानले प्रजाको घर भत्काउन खोजेको थियो ।...

श्रीबैष्णव युवा परिषदको महाधिवेशन आजबाट हेटौंडामा

Baisnab-1502339821.jpg

२६ साउन, हेटौँडा । श्रीवैष्णव परिषद नेपालको भातृ संस्था श्रीवैष्णव युवा परिषद नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन आजबाट हेटौंडामा शुरु हुँदैछ ।  साउन २८ गतेसम्म हुने कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादु बलायरले गर्ने जनाईएको छ । उद्घाटन समारोह पल्पसा सभा गृहमा हुने, भोली र पर्सीको कार्यक्रम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार