Email :- prastakhabar@gmail.com

समाज

लायन्स क्लब अफ हेटौंंडा युथमा चौलागाई

no_img-1492604047.jpg

६ बैशाख, हेटौंडा । लायन्स क्लब अफ हेटौडा युथ को बर्ष २०१७/१८ को लागी नयॉ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न अधिशनबाट यस अघि प्रथम उपाध्यक्ष रहेका लायन गणेश चौलागाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।   यस्तै क्लबको बर्ष  २०१७/१८ को लागी नबिन अर्याल प्रथम उपाध्यक्ष, सुदिप गिरी द्वितीय उपाध्यक्ष लायन सुनिल अधिकारी...

सुरक्षा संयन्त्रद्वारा तीन गाउँपालिकामा निर्वाचनबारे अन्तरक्रिया

Faparbari1-1492429527.jpg

४ बैशाख, हेटौँडा । मकवानपुरको सुरक्षा संयन्त्रले तीन गाउँपालिकामा निर्वाचनबारे सोमबार अन्तरक्रिया गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वको टोलीले बाग्मती, बकैया र मकवानपुरगढी गाउँपालिकामा पुगेर निर्वाचन तयारीबारे सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । टोलीले विहान बकैया, दिउसो बाग्मति र अपरान्ह मकवानपुरगढीमा अन्तरक्रिया...

हेटौंडा उपमहानगरको समिक्षा

HNP-Photo-1491999648.jpg

३० चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा बुधबार समिक्षा कार्यक्रम भएको हो । उपमहानगरपालिकाले आव २०७३/०७४ को दोस्रो चौमासिकमा भएका प्रगतिबारे समिक्षा गरेको हो ।  कार्यक्रममा उपमहानगरपालिकाका सूचना अधिकृत भानभुक्त थपलियाले दोस्रो चौमासिकमा नगरपालिकाले प्रवाह गरेका सेवा, भएका विकासका काम, वित्तिय अवस्था लगायतको बारेमा...

पाल्पाको वन टोली सुन्दरमा

Ban-1491817950.jpg

२८ चैत, हेटौँडा । हेटौँडा चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको पाल्पाको एक टोलीले अवलोकन गरेको छ । जिल्ला वन कार्यालय पाल्पाद्वारा संचालित अध्ययन अवलोकन भ्रमण टोलीले सुन्दरको अवलोकन गरेको हो ।  अवलोकनकर्तालाई समूहका अध्यक्ष कमल लामा, पूर्व अध्यक्ष बुद्धिप्रसाद पौडेल लगायतले सामुदायिक वनको बारेमा जानकारी गराएका थिए ।...

नेपाल बायु सेवा निगमका क्याप्टेन ९३ हजार डलरसहित पक्राउ

Captain-Subarna-Awale-1491810969.jpg

२८ चैत, हेटौँडा । नेपाल वायु सेवा निगमका एक क्याप्टेन ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।  क्याप्टेन सुवर्ण अवाले ९३ हजार डलरसहित आइतवार राति त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।  नेपाल एयरलाइन्सको उडान नम्बर आरए-२२९ उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अवालेलाई विमानस्थल...

रानी वनमा महिला गोष्ठी

Rani1-1491809201.jpg

२८ चैत, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार एक दिने महिला जनचेतना गोष्ठी सम्पन्न भएको छ । समूहको चालु आव ०७३/०७४ को स्विकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो ।  गोष्ठीमा हेटौँडा इलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा, फरेष्टर यदुकुमार घिमिरे र सुन्दर सामुदायिक वनका...

दिव्यज्योतिमा अन्तरक्रिया

Chuchekhola-1491740926.jpg

२७ चैत, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा आइतबार विद्यालय सुधारसम्बन्धी अन्तरक्रिया भएको छ । जनप्रिय स्रोतकेन्द्रका स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो । अन्तरक्रियामा विद्यार्थी संख्यामा...

मनहरीमा भएको दुर्घटनामा ३ को मृत्यु

२६ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ८ ज्यामिरेमा ट्रक र भारतीय जिप ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको र एक जना गम्भिर घाइते भएकाे प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पत्रकार शिवकुुमार काशीले प्रष्टखबरलाई बताए । केहि बेर अघि भएको दुर्घटनामा परि मृत्युु हुनेमा कारमा सवार...

प्रेस सेन्टरबाट जिम्मेवारी बाँडफाँड

pres-centre-nepl-1491489242.jpg

२४ चैत, हेटौडा । प्रेस सेन्टर नेपाल मकवानपुरको बैठकले स्थानीय तह निर्वाचनलाई मध्य नजर गर्दै जिम्मेवारी वाँडफाँड गरेको छ । निर्वाचनको समाचारलाई एकीकृत र व्यवस्थित गर्नको लागि न्युज डेस्कको स्थापना गर्दै त्यसको जिम्मेवारी अञ्जली थापालाई दिइएको छ । त्यस्तै हेटौडा उपमहानगरपालिकामा सुनिल खड्का, रंजिता डंगोल र भावना रिजाललाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार