Email :- prastakhabar@gmail.com

समाज

दुई सवारीसाधनमा आगजनी 

Smoke-billowing-truck-1498546686.jpg

  १३ असार, इलाम । अज्ञात समूहले मेची राजमार्ग अन्र्तगत इलाम नगरपालिकाको दुई स्थानमा  गएराति दुई वटा सवारीसाधनमा आगजनी गरेका छन् । इलाम नगरपालिका–१ पुवाखोला र नगरपालिकाकै १०नम्बर वडाको  गोदकमा रोकेर  रोकिराखेका   सवारीसाधनमा आगजनी गरेका हुन ।  आगजनीबाट ना २ ख ७८३२ नम्बरको ट्रक र  बा १० च ८१९४ नम्बरको महिन्द्रा पिकअपमा...

चिकित्सक पक्राउ

Doctor-1498495265.jpg

१२ असार, पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालका चिकित्सक डाक्टर राजव रानामगर पक्राउ परेका छन् । पोखराका दुई युवालाई लागुऔषध किनेर ल्याउन भन्दै सिमावर्ती सुनौली नाका पठाएको आरोपमा उनी पक्राउ परेका हुन् । स्याङजाको वालिङ-३ का रानामगरलाई कास्की प्रहरीले कलेज नजिकैबाट पक्राउ गरेको हो । उनले बगालेटोलका संजय गुरुङ र शितलादेवीका योनेश...

सार्वजनिक सवारीमा अब इन्टरनेट सेवा

Nepal_Telecom-1498494528.jpg

१२ असार, हेटौँडा । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ सोमबारदेखि सञ्चालनमा  आएको छ । एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज...

‘महिला हिंसामुक्त हेटौँडा बनाउँछौं’

mina-lama-1498489015.jpg

१२ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले हेटौंडालाई महिला हिंसामुक्त शहर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।  महिला तथा बालबालिका कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा लामाले सरोकारवालाहरुसँगको समन्वयमा महिला हिंसामुक्त शहर निर्माणका लागि कार्ययोजनाका साथ काम गर्ने बताईन् । कार्यक्रममा घरेलु...

ईदुल फित्र मनाईदै

34441-81-1-1498456825.jpg

११ असार, हेटौंडा । मुस्लिम धर्मालम्बीहरुको पवित्र पर्व इदुल फित्र मकवानपुरसहित देशभर आज मनाइँदैछ । मुस्लिमहरूले रमादानको महिनाभरि ब्रत अर्थाात रोजा बस्ने गर्दछन् । एक महिना रोजा समापनको दिनको रूपमा अाजलाई लिईन्छ । रोजा सकिएसंगै साथीभाइ र अाफन्तसंग खुशी साट्ने र विभिन्न परिकार पस्ने गरिन्छ ।  मुस्लिम समुदायको पर्वमा...

८० दुर्व्यसनी सुध्रदै

Drugs-1498446836.jpg

१२ असार, हेटौँडा । लागुऔषधको कुलतमा फसेर आफुलाई सुधार्ने प्रयासमा लागेका ८० जना हेटौँडाका पुनस्थापना केन्द्रमा रहेका छन् ।   हेटौँडामा रहेका ४ सुधार गृहमा अहिले उनीहरु कुलत त्यागेर आफ्नो पुरानै सामान्य जीवनमा फर्कन जुटेका हुन् । मकवानपुर प्रहरीका अनुसार हेटौँडा–५ मा रहेको मकवानपुर रिकभरी ग्रुपमा ३५ जना, हेटौँडा–८ मा रहेको सिआनमा...

५० प्रतिशत दुर्व्यसन साथीभाईको लहलहैमा

5-1498446183.jpg

१२ असार, हेटौँडा । लागुऔषधको सेवनमा विभिन्न कारण हुने गरेकोमा ५० प्रतिशत दुर्व्यसनको शुरुवात साथीभाईको लहलहैमा हुने गरेको छ । मकवानपुरका प्रहरी उपरीक्षक बसन्त लामाका अनुसार लागुऔषध सेवनकर्तामध्ये ५० प्रतिशत साथी भाईको आग्रहमा लागुऔषधको सेवन शुरु गरेको पाईएको छ । ‘साथीभाईले एक पटक त हो नि भन्दै सेवनका लागि उक्साउने गरेको पाईएको छ...

चट्याङले १० लाखको सोलार जल्यो

chatyang-358x300-1-1498411376.jpg

११ असार, हेटौंडा । आईतबार परेको चट्याङले मकवानपुरको एक विद्यालयको १० लाख पर्ने सोलार जलेर क्षतिग्रस्त भएको छ । चट्याङले राक्सिराङ-९ अठारेस्थित कालिका माविको १० लाख रुपैयाँ मुल्य पर्ने सोलार प्लानल जलेको हो । बैकल्पिक उर्जा प्रवर्धन केन्द्रले विद्यालयलाई दिएको २८ सय वाटको सोलार प्लानल जलेर काम नलाग्ने भएको विद्यालयका...

‘अपराध न्युनिकरणमा प्रतिवद्ध’

IMG_0400-1498403092.JPG

११ असार, हेटौंडा । मकवानपुरका नवनिर्वाचित गाउँपालिका  जनप्रतिनिधिहरुले अपराध न्युनिकरणमा कुनै सम्झौता नहुने प्रतिबद्धता ब्यक्त गरेका छन् । सामुदायीक सेवा केन्द्र मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले आईतबार मकवानपुरको बकैया, बाग्मती र मकवानपुरगढी गाउँपालिकामा आयोजना गरेको सम्मान तथा ‘अपराध न्युनिकरणमा आवश्यक भूमिका’...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार