Email :- prastakhabar@gmail.com

समाज

चर्चले जनप्रतिनिधिलाई सम्मान

Church-1498141728.jpg

८ असार, हेटौँडा । नेपाल क्रिष्टल चर्च हेेटाैडा ६  शान्तिटाेलले  नवनिर्वाचित वडाका  प्रतिनिधिहरुलाई  विहिवार स्वागत तथा सम्मान गरेकाे छ । हेटाैडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चाैलागाई, वडासदस्यहरु  राजकुमार  बास्ताेला, रामहरी राई, कल्पना विक र शुभद्रा तिमल्सिनालाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा  किरात देवास राई उत्थान...

मकवानपुरमा स्वास्थ्य विमा गरिदै

Swastya-Bima-1498128763.jpg

८ असार, हेटौँडा । सरकारले मकवानपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु गर्न लागेको छ । विमाका लागि गठन भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विहिबार अन्तरक्रिया गर्दै यस्तो जानकारी दिएको हो । मकवानपुरमा असार १५ गतेबाट स्वास्थ्य विमा कार्यक्रम शुरु हुँदैछ । जिल्लाका १ सय २ वडाका लागि १ सय २८ दर्ता सहयोगी भर्ना गरिएका छन् । ति...

अनुगमनको विरोधमा हेटौंडाका मेडिकल बन्द

Talabandi1-1498127160.jpg

सुनिल शिवाकोटी ८ असार, हेटौँडा । स्वास्थ्य मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभाग र आपूर्ति महाशाखाले अनुगमन गरेको विरोधमा हेटौँडाका मेडिकल तथा फार्मेसी बन्द गरिएका छन् । विहिबार दिउसो विभाग, महाशाखा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले संयुक्त अनुगमनका क्रममा दुःख दिएको भन्दै उनीहरुले मेडिकल तथा फार्मेसी बन्द गरेका हुन् । अनुगमन...

हलि, लाठे र रोपारको जागिर !

1-Hetauda-Ropain7-1498124315.JPG

८ असार, हेटौँडा । अहिले रोजगारीका लागि युरोप, अमेरिका, खाडि लगायतका देशमा जान तयार युवाहरु प्रशस्त भेटिन्छन् । धेरै युवाहरु बैदेशिक रोजगारीका क्रममा यि देशहरुमा छन् । जसले गर्दा नेपालमा काम गर्ने जनशक्तिको अभाव छ । कृषि प्रधान देश नेपालमा असार धान रोप्ने मौसम हो । तर किसानहरुले खेतिका लागि कामदार पाउन मुस्किल छ । कारण अधिकांश काम गर्ने...

हेटौँडामा योग दिवस मनाईयो

DSC00022-1498049437.JPG

७ असार, हेटौँडा । तेस्रो बिश्व योग दिवसका अवसरमा बुधबार हेटौंडामा सम्मान तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।  कार्यक्रममा मकवानपुरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई तुलसीको माला लगाएर सम्मान गरिनुका साथै योग सम्बन्धी प्रवचन कार्यक्रम गरिएको थियो । सांसद अनन्त...

नसर्ने रोगबारे अन्तरक्रिया

Talim-Photo-1498047859.jpg

७ असार, हेटौँडा । हेटौँडा–६ चौघडाको बंशगोपाल माविमा नसर्ने रोगबारे बुधबार अन्तरक्रिया भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र काठमाण्डौंको आयोजनामा अन्तरक्रिया भएको हो ।  कार्यक्रममा केन्द्रका जनस्वास्थ्य अधिकृत जीवन श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय मकवनपुरका जनस्वास्थ्य निरिक्षक जीवन श्रेष्ठ लगायतले...

परीक्षा एउटाको नतिजा अर्कैको !

images-1498013867.jpg

७ असार,भक्तपुर । मनकामना इंगलिस सेकेन्डरी स्कुलबाट सिम्बल नम्बर ‘०२८४५६४ टी’ भएका सन्देश सांगामीले एसईई परिक्षामा ऐच्छिक गणित विषयको परिक्षा दिए । तर, शुक्रबार प्रकाशित एसईईको परिक्षाफलमा भने उनको ऐच्छिक गणितको स्थानमा अर्थशास्त्र विषयको नतिजा आएको इकान्तिपुरको समाचारमा उल्लेख छ । सानै कक्षादेखि मेधावी छात्रको रुपमा रहेका...

पदमपोखरीमा डकर्मी तालिम

Dakarmi-1497974344.jpg

६ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडाको आयोजनामा पदपमेखरीमामा सात दिने शहरी डकर्मी तालिम शुरु भएको छ । स्थानीय युवाहरुलाई सीप सिकाई दक्ष बनाउने उद्धेश्यका साथ मंगलबारदेखि तालिम शुरु भएको हो ।  शहरी विकास मन्त्रालय जिल्ला आयोजना कार्यान्वयन ईकाइ मकवानपुरको सहयोगमा तालिम भएको जनाईएको छ । वडा अध्यक्ष ललित घलानको...

विद्यालयलाई ६ थान पंखा सहयोग

Krish-Photo-1497962374.jpg

६ असार, हेटौंडा । मकवानपुर जागरण अभियानले हेटौंडा–११, गोल्फेनटारमा रहेको शंकरज्योति आधारभूत विद्यालयलाई ६ थान पंखा सहयोग गरेको छ । पछाडि परेको र निम्न÷मध्यमवर्गीय परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयलाई मंगलबार विद्यालयमा पुगी अभियान टोलीले सिलिङ पंखा सहयोग गरेको हो । अभियान अध्यक्ष कृष्णराज कोइरालाले पंखा हस्तान्तरण गरेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार