१ असार, हेटौंडा । लोक सेवा आयोग स्थापना भएको ६७ वर्ष पुगेको छ । आयोगले आफ्नो बार्षिकोत्सवको अवसरमा लोक सेवा आयोग नारायणी अञ्चल कार्यालय हेटौंडाले कार्यालय हातभित्र बृक्षरोपण तथा सरसफाई कार्यक्रम गरेको छ । कार्यालयले बिहीबार बृक्षरोपण, छलफल र सरसफाई कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । कार्यालय परिसरमा फूल र विभिन्न...
१ असार, हेटौँडा । जिल्ला कृषि बिकास कार्यालय मकवानपुरको अगुवाईमा बिहिबार हेटौंडाका बिज भण्डार, तरकारी र बिषादी पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा बिज भण्डार र बिषादी पसलहरुमा म्याद नाघेका बिषादीहरु साथै सुचीकृत नभएको धानको बिउ पाइएको छ । अनुगमन टोलीले बसपार्कमा रहेका र टिसीएन रोडमा रहेका तरकारी तथा फलफुल पसलहरुबाट बिषादीको...
१ असार, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले ६९ जना चेपाङ बिद्यार्थीहरुलाई विहिबार छात्रबृत्ति प्रदान गरेको छ । चेपाङ विकास कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न क्याम्पस तथा उच्च माबिमा अध्ययनरत विद्यार्थीलाई २ लाख ५० हजार रुपैंयाको बराबरको छात्रबृत्ति वितरण गरिएको हो । छात्रबृत्ति रकम पाउनेमा राष्ट्रिय रोटरी उच्च मावि मनहरीका ३२...
१ असार, हेटौँडा । हेटौडा सामुदायिक आँखा अस्पताल प्रमुखको रुपमा डा. सुनिल थकालीले जिम्मेवारी सम्हालेका छन् । लामो समय देखि तिलगंगाा आँखा प्रतिष्ठान, काठमाडौंमा कार्यरत डा. थकाली विगत दुई महिनादेखि नेत्ररोग विशेषज्ञको रुपमा हेटौँडामा कार्यरत थिए । कम्प्रिहेन्सीभ अप्थाल्मोलोजीमा विशेषज्ञता हासिल गरेका थकाली मकवानपुरको आँखा...
१ असार, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । विद्यालयले विहिबार हेटौँडा–१७ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । विद्यालयले नवनिर्वाचित अध्यक्ष भैरवबहादुर राई, सदस्यहरु भीमप्रसाद अधिकारी, टिकाप्रसाद तिमल्सिना, कृष्णमाया...
१ असार, हेटौँडा । नेपालमा लागुऔषध प्रयोगका दृष्टिकोणले मकवानपुर देशमै १० औं स्थानमा रहेको छ । गृहमन्त्रालय लागुऔषध नियन्त्रण कार्यक्रमले विहिबार हेटौँडामा गरेको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । मन्त्रालयका सहसचिव केदार न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै लागुऔषध प्रयोगकर्ताको दृष्टिकोणले मकवानपुर देशको १० औं...
सुनिल शिवाकोटी ३१ जेठ, हेटौँडा । नेपालमा ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोग र ४० प्रतिशत मानिसको मृत्य सर्ने रोगका कारण हुने गरेको तथ्य सार्वजनीक भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले बुधबार आयोजना गरेको पत्रकारसंगको अन्तरक्रियामा मकवानपुरका स्वास्थ्यकर्मीहरुले यस्तो तथ्यांक सार्वजनिक भएको हो । प्र्राथमिक...
३१ जेठ, हेटौँडा । नेपाल औषधी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुधिर दाहाल निर्वाचित भएका छन् । संघको बुधबार भएको पाँचौ जिल्ला अधिवेशनबाट तंमु फार्मेसीका संचालक दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा हरेराम श्रेष्ठ, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा बिनोद लामिछाने, कोषाध्यक्षमा सलाम सिं लामा, सहकोषाध्यक्षमा सगुन...
३१ जेठ, हेटौँडा । दैलेखमा बुधबार भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । आठबिस नगरपालिका-४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा बस खस्दा १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सात जना पुरुष, दुई महिला र एकजना बच्चा रहेका छन् । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस कर्णाली नदीमा...
२६ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उद्योग, वाणिज्य तथा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२६ साउन, हेटौंडा । म्याग्दीमा जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका...
२६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...
२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको सोमबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानुन र श्रम...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२५ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह...
२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
























