Email :- prastakhabar@gmail.com

समाज

अस्पतालका विरामीलाई फलफुल वितरण

Aushadi-1498300561.jpg

१० असार, हेटौँडा । नेपाल औषधी व्यवसायी संघको स्थापना दिवस मकवानपुरमा पनि मनाईएको छ ।  ४५ औं स्थापना दिवसको अवसरमा उपशाखा मकवानपुरले हेटौँडा अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा ६४ जनालाई फलफुल वितरण गरिएको थियो । कार्यक्रममा मकवानपुर अध्यक्ष सुधिर शर्मा, हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी, अस्पताल...

गाउँलेले गरे सडकमै रोपाई (भिडियोसहित)

Hilamya-Sadak-1498288791.jpg

१० असार, हेटौँडा । असारमा आफ्नो खेतको रोपाईमा व्यस्त हुनुपर्ने हेटौँडा–१७ राजदेवीका किसानले शनिबार सडकमै रोपाई गरेका छन् । सवारीसाधन गुडिरहेको ग्राभेल सडकमा ठेकेदार कम्पनीले माटो हालेर हिलाम्मे बनाई दिएपछि उनीहरुले सडकमै रोपाई गरेका हुन् । सडक विस्तार गर्ने भन्दै ठेकेदारले असारको पहिलो साता राजदेवीदेखि दोभानचौरसम्मको ४ किलोमिटर...

रानीद्वारा जनप्रतिनिधिलाई सम्मान

Rani-Samman-Photo-1498276599.jpg

१० असार, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समूहले आफ्नो क्षेत्रभित्र पर्ने हेटौँडा वडा नम्बर ६, मकवानपुरगढी वडा नम्बर ३ र ४ का जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई,...

सुनगाभाद्वारा विद्यार्थीलाई बधाई

Sungava1-1498220395.jpg

९ असार, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन माविले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ । २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल भएका विद्यार्थीहरुलाई शुक्रबार बधाई तथा शुभकामना दिएको हो । विद्यालयका प्रवन्ध संचालक खडानन्द चौलागाईको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल...

पहिरोले गाडि बगाउँदा २ प्रहरीको मृत्यु

1472638495_ngt-muglin-1498193558.jpg

९ असार, चितवन । नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा पहिरोले प्रहरी भ्यान बगाउँदा २ जना प्रहरीको मृत्यु भएको छ । घटनामा २ प्रहरी बेपत्ता छन् ।   बिहीबार राति पहिरो पन्छाएर फर्कदै गर्दा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको जिप कालीखोलामा पहिरोले बगाएको थियो । दुर्घटनामा परि प्रहरी सहायक निरिक्षक निश्चल तामाङ र चालक...

लागुऔषधसहित २ युवक पक्राउ

Nepal-Police-1498148745.jpg

८ असार, हेटौँडा । हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । बिरंगजबाट हेटौडा तर्फ आउँदै गरेको ना४ख ६९४५ नम्बरको यात्रुबाहक बसलाई जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–११ नवलपुर बस्ने २५ वर्षीय बिनोद...

म्याद नाघेका र लेबल नभएका सामान भेटियो

anugaman-file-1498148432.jpg

८ असार, हेटौँडा । हेटौँडामा आपुर्ति व्यवस्थापन विभाग काठमाडौंले विहिबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका र लेबल नभएका सामान बेचिएको पाइएको छ । हेटौंडा बजारका विभिन्न खाद्यान्न पसल र होटलहरुमा गरिएको अनुगमनका क्रममा यस्तो पाईएको हो ।  अनुगमनका क्रममा हेटौंडाको टिसीएन रोडस्थित बिशाल स्टोर्समा ४७ बोतल किन्ले सोडा ड्रिंक,...

व्यूटिसियन बलात्कार गर्नेहरु पक्राउ

Crime-1498145117.jpg

८ असार, महोत्तरी । ब्युटिसियनलाई सामुहिक बालात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले युवाहरुलाई पक्राउ गरेको छ ।  घटनामा संलग्न भएको आरोपमा चार युवालाई १२ दिनपछि पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनीक गरेको हो । प्रहरीले औरही गाउँपालिका २ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई...

एमडीको शुल्क ३१ लाख

Doctor-1498144006.jpg

८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यायलले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको शुल्क ३१ लाख रुपैयाँ निर्धारण गरेको छ । यसअघि एक करोडसम्म शुल्क लिएको गुनासो आएपछि शिक्षा मन्त्रालय र सर्वोच्च अदालत शुल्क निर्धारण गर्न आदेश दिएपछि त्रिविले बाध्य भएर शुल्क निर्धारण गरेको हो । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले तीन वर्षे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार