Email :- prastakhabar@gmail.com

समाज

दशैंको नवरात्र शुरु, पहिलो दिन घटस्थापना

Durga-Goddess-1475298110.jpg

१५ असोज, काठमाण्डौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा...

चेपाङ बालबालिकाले दशैं मनाए

Chepang-Dashain-1475230078.JPG

१४ असोज, चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले शुक्रबार दशैं मनाएका छन् । बालबालिकाहरु दशैं बिदामा घर जाने भएकोले शुक्रबार नै दशैं मनाईएको हो । नारायणगढका श्रद्धा लिम्बु र कृष्णा लिम्बुले बालबालिकालाई मिष्ठान्न भोजन खुवाएका थिए । हाँस्य कलाकार ज्योति काफ्लेको संयोजनमा भएको...

चौघडाबासीले प्रहरीलाई साथ दिने

Police-Chaughada-1475229457.jpg

१४ असोज हेटौडा । चौघडाका स्थानीयले प्रहरीलाई आफ्नो तर्फबाट शान्ति सुरक्षा कायम गर्न साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।  प्रहरी चौकी चौघडाले गरेको शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी स्थानीयले शान्ति सुरक्षा कायम गर्न प्रहरीले मागेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले कान्तिरापथमा गुड्न सवारीको...

‘सामुदायिक वनमाथि निरन्तर प्रहार’

Fecofun-1475226974.jpg

भीमसेन पौडेल १४ असोज हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की केन्द्रीय महासचिव भारती पाठकले राज्यबाट सामुदायिक वन माथि निरन्तर प्रहार भैरहेको बताएकी छिन् । हेटौँडा रेन्जपोष्ट महासंघले विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राज्यले सामुदायिकका...

प्रहरीको नजर ई–रिक्सा र ट्रयाक्टरमा

Traffic-Police-1475071313.jpg

१२ असोज, हेटौँडा । पछिल्लो समय मकवानपुर प्रहरीको नजर ई–रिक्सा र ट्रयाक्टरमा पर्न थालेको छ । यसअघि मोटरसाइकलका कागजात बढि चेकिङ गर्ने प्रहरीले केही दिन यता ई–रिक्सातर्फ नजर लगाएको देखिन्छ । निरन्तर चेकिङ रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले बुधबार २१ वटा ई–इक्सा नियन्त्रणमा लिएको जनाएको छ । चालक अनुमतिपत्र...

आयोगको आदेश प्राधिकरणबाट वेवास्ता

Suchana-Aayog-1475069909.jpg

१२ असोज, हेटौँडा । संवैधानिक निकाय राष्ट्रिय सूचना आयोगले दिएको आदेश नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाले वेवास्ता गरेको छ । आयोगले सूचना दिनु भनि आदेश गरेपनि पत्रकार हरि हुमागाँईलाई सूचना नदिएर प्राधिकरणले आदेशको वेवास्ता गरेको हो ।  सूचना आयोगले पत्र दर्ता गरेको सातदिनभित्र सूचना दिन प्राधिकरणले आदेश दिएपनि...

१५ सरकारी कार्यालय अनुगमन

CDO-OFfice-1475069702.jpg

१२ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले १५ वटा सरकारी कार्यालयको अनुगमन गरेको छ । प्रशासनले भदौ महिनामा जिल्लास्तरीय सरकारी कार्यालय र उत्तरी मकवानपुरका विभिन्न कार्यालयको अनुगमन गरेको हो ।  प्रशासनले दिएको जानकारी अनुसार भदौ महिनामा जिल्ला स्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, भीमफेदी कारागार, भीमफेदी प्राथमिक...

११ सय नागरिकता वितरण

Nagarikta-1475070070.jpg

१२ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक महिनामा ११ सय नागरिकता वितरण गरेको छ । प्रशासनले भदौ महिनामा २ अंगिकृतसमेत ११ सय १३ नयाँ नागरिकता वितरण गरेको छ ।  नागरिकता लिनेमा ४ सय ८ पुरुषत र ७ सय ५ महिला रहेको प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले जानकारी दिए । एक महिनामा ६ सय १० ले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रशासनले...

१६ ट्रयाक्टर र ४९ ई–रिक्सा नियन्त्रणमा

११ असोज, हेटौँडा । मकवानपुर प्रहरीले मंगलबार हेटौँडाको पशुपतिनगरबाट १६ ट्रयाक्टर र ४९ वटा ई–रिक्सा नियन्त्रणमा लिएको छ । प्रहरीले चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको भन्दै ट्रयाक्टर र रिक्सा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरले...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777422895.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777363227.png

१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...

नक्कली नोट देखाएर ठग्ने समूह पक्राउ
arrest1688995982-1777356843.jpg

१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

व्यवसायी गोल्छा थप तीन दिन हिरासतमा
Screenshot_20260428_07302-1777340731.jpg

१५ बैशाख, हेटौंडा । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...

मध्यम वर्षाको सम्भावना
water-1777340003.jpg

१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg