Email :- prastakhabar@gmail.com

समाज

कोजाग्रत पूर्णिमासंगै दशैंको समापन

happy-new-year-2072-cover-1476506414.jpg

२९ असोज, काठमाण्डौं । कोजाग्रत पूर्णिमा संगै नेपालीहरूको ठूलो पर्व दशैं आज समापन हुँदैछ ।आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमासंगै दशैंको समापन हुन लागेको हो । आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज...

भीमफेदी बालगृहमा दशैं

Dashain-tika-childhome-1476437918.jpg

२८ असोज, हेटौँडा । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित बालगृहका आश्रित वालवालिकाहरुले आफू भन्दा ठूलावाट आशिष थाप्दै दशै मनाएका छन् । दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे । आफन्त गुमाएका र घर भन्दा टाढा बस्दै आएका बालमन्दिरका वालवालिकाहरु मान्यजनबाट टिका थाप्न पाएकोमा अभिभावकको...

दाह्री ग्याङ हेटौँडाले बालबालिकासँग मनायो दशैं

Photo-1476342236.JPG

२७ असोज, हेटौँडा । दाह्री ग्याङ हेटौँडाले यहाँको एक संरक्षण केन्द्रमा आश्रित बालबालिकासँग आफ्नो दशैं मनाएको छ । सामाजिक सञ्जालमा आवद्ध हेटौँडाको यो समूहले ग्रामिण जीवनस्तर सुधार मञ्चमा आश्रित बालबालिकासँग दशैं मनाएको हो । समूहले त्यहाँ आश्रित बालबालिकाको जन्मोत्सव मनाउनुका साथै खानपिन गरेर दशैंको शुभकामना आदानप्रदान गरेको थियो ।...

योगऋषि रामदेव बीरगञ्ज अाउने

baba_ramdev-1476268821.jpg

२६ असोज, हेटौंडा । प्रसिद्ध योगऋषि रामदेव बीरगञ्ज अाउने भएका छन् । रामदेव  र अाचार्य बालकृष्ण ५ दिने योगशिविरका लागि बीरगञ्ज अाउने भएका हुन् । २४-२८ नोभेम्बर अर्थात ८ देखि १२ कार्तिकसम्म अार्दशनगर रंगशालामा योग शिविर हुने जनाईएको छ । शिविर विहान ५:१५ देखि ७:४५ सम्म हुनेछ ।...

राउत परिवारबाट बालबालिकालाई सहयोग

Photo-Mahendra-1476108458.jpg

२४ असोज, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतले हर्नामाडिस्थित एक केन्द्रमा आश्रित बालबालिकालाई सहयोग गरेका छन् ।  हेटौँडा–१ निवासी राउत परिवारले हेटौँडा–२३ बड्कुलेमा रहेको समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रमा आश्रित बालबालिकालाई दशैंका लागि खाद्यान्न सहयोग गरेका हुन् । बालबालिकालाई...

टिकाको साईत बिहान ८ः४५ मा

Tika-1476091283.jpg

२४ असोज, हेटौँडा । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।  विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि...

हार्दिक मंगलमय शुभकामना

Dashain-Greeting-1476088945.jpg

*************************************************************************************************...

टेम्पो दुर्घटनामा ११ घाइते

२४ हेटौँडा, असोज । हेटौँडा–७ न्यूरेनी चिसापानीमा सोमबार भएको टेम्पो दुर्घटनामा ११ जना घाइते भएका छन् । हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको ना१ह ५५२ नम्बरको टेम्पो दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । स्टेरिङ फेला भएर...

वनस्खण्डीमा यसरी भित्र्याईयो फुलपाती (भिडियोसहित)

Fulpati1-1475935733.jpg

२२ असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको वनस्खण्डी मन्दिरमा शनिबार धुमधामका साथ फुलपाती भित्र्याईएको छ । राप्तितटमा रहेको गोरक्षश्वर मन्दिर परिसरबाट फुलपाती बनस्खण्डी मन्दिरमा भित्र्याईएको हो ।  गोरक्षश्वरबाट पञ्चेवाजा, नेपाली सेनाको न्याउली बाजा, नेपाल प्रहरीको व्याण्डबाजासहित फुलपाती ल्याईएको थियो । राप्तिरोड, मेनरोड, पारिजातपथ,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार