Email :- prastakhabar@gmail.com

समाज

घैंटो फुटाई प्रतियोगिता आग्राको कब्जामा

Ghaito-Phutai-1472227564.jpg

१० भदौ, थाहानगर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भएको घैँटो फुटाई प्रतियोगिता आग्राले कव्जा गरेको छ । प्रतियोगिताको ३ वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको हो । विगत २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता शिखरकोट वजारमा भएको थियो । २५ फिट, २० फिट र १८ फिट उचाईमा रहेको घैँटो फुटाउदँै आग्रा युवा क्लवले...

प्रधानमन्त्रीलाई क्युपेकको ज्ञापनपत्र

१० भदौ, हेटौँडा । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल मकवानपुरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । हेटौँडामा र्याली सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत क्यूपेकले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको हो । स्थानीय निकायमा श्रमिक पञ्जिकरण, असंगठित...

हेटौँडामा पत्रकारिता तालिम शुरु

Press-Photo-1472191350.jpg

१० भदौ, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँडामा २ दिने पत्रकारिता तालिम शुरु भएको छ । बालबालिका बेचबिखन एवं सुरक्षाको विषयमा तालिम दिईएको हो । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास अधिकृत शोभा शाहले मकवानपुर महिला एवं बालबालिका बेचबिखनको...

टिम टिभिले तीज मनाउने

Team-TV-1472132695.png

९ भदौं, हेटौँडा । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा टीम टेलीभिजनले तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार हेटौंडा–४ स्थित क्लब हेटौंडा पार्टी प्यालेसमा तीज विशेष कार्यक्रम हुने भएको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु शान्ता परियार र जशु अधिकारी सम्झनाको विशेष सांस्कृतिक प्रस्तुती रहने छ । स्थानीय कलाकारहरुको...

आपसी समन्वयबाटै फाइदा : राजदुत रे

Ranjit-Ray@Manahari-1471964864.JPG

७ भदौ, हेटौँडा । नेपालका लागि भारतिय राजदुत रञ्जित रे ले आपसी समन्वयबाट मात्रै दुई छिमेकीलाई फाइदा पुग्ने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिको संयोजनमा मनहरीमा भएको कार्यक्रममा बोल्दै राजदुत रे ले समन्वयका आधारमा अघि बढे दुबैलाई फाइदा पुग्ने बताएका हुन् ।  दुई छिमेकीले संयुक्त रुपमा विकासका कार्य अघि...

भुकम्प पीडित अनुदान पारदर्शी वितरणको माग

Naya-Sakti-Gyapanpatra-1471934012.jpg

७ भदौ, हेटौँडा । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरले भुकम्प पीडितका लागि पुर्ननिर्माण अनुदान यथाशिघ्र पारदर्शी ढंगबाट वितरण गर्न माग गरेको छ । नयाँ शक्तिले २०७२ बैशाख १२ र २९ गते गएको भुकम्पका कारण घरबारविहिन हुन पुगेका पीडितलाई अनुदान वितरणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो । मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर...

यातायातबाट ६ अस्थायी बाटो कायम

CDO1-1471853886.jpg

६ भदौं, हेटौँडा । यातायात व्यवस्था कार्यालय बीरगंजले मकवानपुरका ६ सडकलाई अस्थायी बाटो कायम गरेको छ । अञ्चल यातायात व्यवस्थापन समिति बीरगञ्जको भदौ ५ गतेको निर्णय अनुसार सवारी साधन संचालनका लागि अस्थायी बाटो कायम गर्ने निर्णय भएको हो ।  जिल्ला यातायात व्यवस्थापन समितिको जेठ ५ गतेको बैठकले ६ वटा सडकलाई अनुमतिका लागि बीरगंज पठाएको थियो ।...

मकवानपुरमा सम्बन्ध विच्छेद बढ्दो

Divorce-1471848606.jpg

हरि हुमागाई ६ भदौं, हेटौँडा । मकवानपुरमा श्रीमान र श्रीमतीबिच सम्बन्ध बिच्छेद गर्ने क्रम बढेर गएको छ । आव २०७२/०७३ मा जिल्ला अदालत मकवानपुरमा २ सय २४ जनाले सम्बन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराएका छन् । यो संख्या अघिल्लो आर्थिक बर्षभन्दा बढी हो ।  सामान्य कुरामा पनि श्रीमान र श्रीमतीबचि कुरा नमिल्दा अदालतसम्म आएर सम्बन्ध टुट्ने गरेको...

सुनिल खड्का नुवाकोटमा सम्मानित

SUNIL-2-1471787442.jpg

५ भदौं, हेटौँडा । हेटौँडाका पत्रकार सुनिल खड्का आइतबार नुवाकोटमा सम्मानित भएका छन् । रेडियो निकासका स्टेशन मेनेजर एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य खड्का सम्मानित भएका हुन् । पत्रकारिता क्षेत्र मार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै प्रेस सेन्टर नेपाल नुवाकोटले एकता सम्मेलनको अवसरमा उनलाई सम्मान गरेको हो । सूचना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार