४ चैत, हेटौंडा । प्रगतिशील लेखक संघ मकवानपुरले शनिवार जनवादी गायक रमेश्वर श्रेष्ठ(रमेश) लाई शनिवार हेटौंडामा सम्मान गरेको छ । श्रेष्ठलाई युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान–२०७९ बाट सम्मानित गरिएको हो । श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि नवराज शर्माले २० हजार नगदराशिसहित सम्मान पत्रले सम्मानित गरेका छन् । वि.स. २०१८ सालदेखि...
४ चैत,हेटौंडा । हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउनका लागि अग्नि रेखा निर्माण गरेको छ । सुख्खायामको समयमा हुन सक्ने आगलागीबाट वन जोगाउन समूहले शनिबार अग्निरेखा निर्माण गरेको हो । वन समूहले न्युरेनी चिसापानी समुदायिक वन समूह र पिप्ले पोखरा सामुदायिक वन समूहको सिमानामा अग्निरेखा निर्माण...
४ चैत, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी...
४ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आँशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ। शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन/...
३ चैत,हेटौंडा । हेटौंडाका युवा समाजसेवी तथा व्यवसायी विकेशलाल श्रेष्ठले हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिरलाई डस्टविन र हेटौंडाकै एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। विभिन्न सामाजिक काममा सकृया उनले आफ्नो ६ बर्षीया छोरी विभियानको नाममा स्थापना भएको विभियाना फाउन्डेसन मार्फत...
३ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भैरहेको छ । शुक्रवार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई...
२ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा आउदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएको जनाइएको छ। बिहीबार दिउँसो पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत मनहरी-६ मा चितवन बाट हेटौडा तर्फ आउदै गरेको ना ७ ख १३२६ नम्बरको बस आफै अनियन्त्रित भई सडक बाट तल खेतमा दुर्घटना हुदा केही यात्रु घाइते भएका...
२ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसोː देशभर आंशिकदेखी सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै...
२ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा भएको छ । संघिय सरकारले थालेको पुर्ण खोप सुनिश्चितता गर्ने अभियान अन्तरगत उपमहानगरको पहिलो वडाको रुपमा हेटौंडा–६ ले पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेको हो । बुधबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...




















-1792888897.jpg)




