२८ फागुन, हेटौडा । सव डिभिजन वन कार्यालय हेटौडाको आयोजनामा हेटौडामा एक दिने लेखा ब्यवस्थापन तथा माईनुट लेखा तालिमको आयोजना गरिएको छ । सव डिभिजन वन कार्यालय हेटौडाको चालु आर्थिकवर्ष २०७९। ०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।तालिममा लेखा ब्यवस्थापन तथा माईनुट लेख्ने विधिको बारेमा जानकारी गराईएको थियो...
२८ फागुन, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सभापतिमा लालबहादुर थापा चयन भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट थापाको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको हो । रेडक्रस मकवानपुरको उपसभापतिमा खेमराज सापकोटा, यशोदा कुमारी श्रेष्ठ महिला उपसभापति, सुमित्रा काफ्ले मन्त्री, किशोर बर्तौला कोषाध्यक्ष, शिवहरी दाहाल उप मन्त्री र...
२८ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको...
२७ फागुन, रौतहट । रौतहटको राजदेव र मौलापुर नगरपालिकामा भएको कुटपिट र चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनायो । त्यस्तै जिल्लाको मौलापुर...
२७ फागुन, मोरङ । मोरङ प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१६ सुडी बस्तीका ३१ बर्षीय धर्मानन्द साह रहेका छन् । उनलाई नगद ४ लाख ७५ हजार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । विराटनगर महानगरपालिका-६ मा को २९ प ९७३९...
२७ फागुन,हेटौंडा । मकवानपुर होटल एसोसिएसनको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले साधारणसभाको उद्घाटन गरेकी थिइन। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले हेटौंडालाई पर्यटकिय हब बनाउँन सहकार्य आवश्यक रहेको बताएकी छन्। उनले कर्रा र राप्तीलाई कसरी पर्यटकिय...
२७ फागुन, उदयपुर । उदयपुरमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरका ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजन मगर रहेका छन् । शुक्रबार साँझ घरमा कोही नभएको बेला रामबहादुरको माटो र ढुंगाले बनेको दुईतले घरमा आगलागी हुँदा उनका छोराछोरीको मृत्यु भएको छ । बेहोस भएका...
२७ फागुन, हेटौडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई...
२७ फागुन, हेटौंडा । मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिहरु मौलिक अधिकारबाट पनि बञ्चित हुनुपर्ने अवस्था रहेको बताइएको छ । सरकारले निर्माण गरेको ऐनको उचित कार्यान्वयन हुन नसक्दा सो समस्या भएका व्यक्तिहरु वर्षैसम्म अधिकारहरुबाट बञ्चित बन्नुपर्ने परिस्थिती बनेको हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...




-1678529266.jpg)
















-1792888897.jpg)




