Email :- prastakhabar@gmail.com

समाज

हेटौडा-१७ सवारी दुर्घटना: स्कुटर चालक लामाको पनि मृत्यु

20200927_084436-1678270482.jpg

२४ फागुन,हेटौंडा। बुधबार बिहान हेटौडा-१७ कठायत चोकमा भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा गम्भीर घाइते स्कुटर चालकको पनि  ज्यान गएको छ। योसँगै उक्त दुर्घटनामा ज्यान जानेको संख्या २ पुगेको छ।  हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०५ प ७११...

हेटौडामा भएको सवारी दुर्घटनामा भोम्जनको मृत्यु

20200925_141948-1678267529.jpg

२४ फागुन,हेटौंडा। हेटौडा-१७ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।  बुधबार बिहान धरान चतरा सडक खण्ड अर्तरगत हेटौडा-१७ कठायत चोकमा हटिया चिसापानीबाट बकैयातर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र बिपरित दिसाबाट आउदै गरेको बा प्र ०३-०५ प्र ७११ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको थियो। ठक्कर खादा मोटरसाइकल चालक...

देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली

monsoon-1678243779.jpg

२४ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

नारी दिवसमा प्रदेश प्रमुख शर्माले दिए शुभकामना 

yadav-1678241836.jpg

२४ फागुन, हेटौंडा । आज बुधबार ८ मार्च, अर्थात् ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा...

बेपत्ता हेटौंडा-९ का पाठक मृत भेटिए

20200604_122238-1678178738.jpg

२३ फागुन, भरतपुर । केही दिनदेखि हराइरहेका हेटौडा उपमाहानगरपालिका–९ का २४ वर्षीय सौरभ पाठक मृत अवस्थामा फेला परेका छन्।  पाठकको शव चितवन स्थित नारायणी नदि किनारमा फेला परेको जनाइएको छ। चितवन भरतपुर महानगरपालिका–१ नारायणी नदीको किनारमा सौरभ मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । फल्गुन १८ गते काठमाडौंबाट हेटौडा आउदै गर्दा...

मिथिला परिक्रमा आज समापन हुँदै 

Mithilaa-parikrama-1678166613.jpg

२२ फागुन, हेटौंडा । ऐतिहासिक तथा धार्मिक मिथिला परिक्रमा आज समापन हुँदैछ । आज जनकपुरमा अन्तरगृह परिक्रमासँगै १५ दिने मिथिला परिक्रमा समाप्त हुन लागेको हो । परिक्रमामा सहभागी हुन हजारौं साधु–सन्तहरु जनकपुरधाम पुगिसकेका छन् ।  मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृहसहित तीनटा परिक्रमा हुने गर्छन् । मिथिला परिक्रमालाई...

पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1678157092.jpg

२३ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।...

'हिंसा न्युनीकरण’ बक्तृत्वकलामा जानुका प्रथम

gggg-1678064893.jpg

२२ फागुन, हेटौंडा । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडामा आयोजित ‘हिंसा न्युनीकरणमा हाम्रो भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगितामा हेटौंडा–१४ का जानुका दवाडी प्रथम भएकी छन् ।  वडास्तरीय महिला सञ्जालका बिच भएको प्रतियोगितामा हेटौंडा– ७ का कमला शर्मा द्धितिय, वडा नम्बर १२ की लक्ष्मी ढुङगेल तृतिय हुँदा हेटौंडा–४...

मकवानपुर प्रहरीको प्रतिवद्धतापछि यातायात सुचारू

Screenshot_20230305_13484-1678003518.jpg

२१ फागुन, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा एकजनाको मुत्यु भएको दुर्घटनामा ठक्कर दिने सवारीको पहिचान गर्ने प्रहरीको प्रतिवद्धतापछि यातायात सुचारू भएको छ । शनिबार विहान करिब ११ बजेतिर भएको दुर्घटनामा हेटौडा-६ चौघडा पुतलीबजारका अन्दाजी ५२ बर्षीय कृष्ण प्रसाद सापकोटाको मृत्यु भए पनि आइतबार दिउँसोसम्म ठक्कर दिने सवारीको पहिचान हुन सकेको छैन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार